अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता २०१४.......
- ३३औं विश्वकप हात्तीपोलो
प्रतियोगिता, २०१४ बर्दियाको ठाकुरद्वारा मा २०७१
मंसिर १० गते सुरु भै
२०७१ मंसिर
१३ मा समापन (Nov 26 to 29 )
- २०१४ मा उपाधि जित्ने : टाइगरिस
पोलो अरेबिया [ उपविजेताः म्यागपिइसे, अष्ट्रेलिया ]
- सहभागि टिमः नेपाल सहित ८ [ टाइगरटप
टस्कर नेपाल, सिलोन इलिफेन्ट श्रीलंका, टाइग्रीस पोलो अरेविया, पक्काचक्का युके, रस्ट्री खुकुरी यूके, इएफजी बैक स्वीजरल्याण्ड, द पोलर्स वियर्स क्यानाडा र साउथ
अफ्रिकाबाट द अफ्रिकन टिम]
- २०१३ मा उपाधि जित्नेः टाइगरटप्स
टस्कर, नेपाल [ उपविजेताः क्यानाडाको पोलार
वियर ]
- पहिलो प्रतियोगिता शुरुः सन् १९८२
मा चितवनको मेघौली हवाई मैदानमा
- शुरु गर्ने श्रेयः टाइगर टप्स
होटलका सञ्चालक बेलायती नागरिक एडवर्ड
- चितवन राष्ट्रिय निकुन्ज भित्रका
होटल बन्द गरिएपछी २०६६ सालदेखि हालसम्म बर्दियामा आयोजना !
No comments:
Post a Comment