Friday, January 29, 2016

विश्वकै धनी व्यक्तिहरुको सूची सार्वजनिक

वेल्थ एक्स र विजनेस इनसाइडरले यस वर्षका विश्वकै सबैभन्दा धनी ५० व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । सबैभन्दा धेरै धनी व्यक्ति भएको देश अमेरिका हो जहाँ २९ अर्बपति छन् भने दोस्रोमा चार जना अर्बपति सहित चीन परेको छ

जसमध्ये विश्वका सबैभन्दा धनी १० व्यक्तिको सूची यस्तो छ  


नाम
उमेर
देश
कूल सम्पत्ति
कम्पनी
१.बिल गेट्स
६० वर्ष
अमेरिका
८७.४ बिलियन डलर
प्रविधि (माइक्रोसफ्ट)
२.अमान्सिया ओर्टेगा
७९ वर्ष
स्पेन
६६.८ बिलियन डलर
इन्डिटेक्स
३. वारेन वफेट
८५ वर्ष
अमेरिका
६०.७ बिलियन डलर
बर्कसायर ह्याथवे
४. जेफ बेजोस
५२ वर्ष
अमेरिका
५६.६ बिलियन डलर
प्रविधि (अमेजन डट कम)
५. डेभिड कोच
७५ वर्ष
अमेरिका
४७.४ बिलियन डलर
कोच इन्डस्ट्रिज
६. चाल्र्स कोच
८० वर्ष
अमेरिका
४६.८ बिलियन डलर
कोच इन्डस्ट्रिज
७. ल्यारी इलिसन
७१ वर्ष
अमेरिका
४५.३ बिलियन डलर
प्रविधि (ओर्याकल)
८. मार्क जुकरवर्ग
३१ वर्ष
अमेरिका
४२.८ बिलियन डलर
प्रविधि (फेसबुक)
९. माइकल ब्लुमवर्ग
७३ वर्ष
अमेरिका
४२.१ बिलियन डलर
ब्लुमवर्ग ग्रुप
१०.इनग्वार कम्प्राड
८९ वर्ष
स्वीडेन
३९.३ बिलियन डलर
फर्निचर रिटेलर कम्पनी आइकेइए

No comments:

Post a Comment

Pages