सिसि टिभिबाट कैद गरिएका केही भुकम्पका दृश्यहरु

२०७२ बैशाख १२ गते शनिबार नेपालको विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी धेरैले ज्यान गुमाइसकेका छन् । यसले हजारौं घर भत्काएको छ भने हजारौं घाइते छन् । यो वि.स. १९९० सालपछि नेपालमा आएको सबैभन्दा ठूलो भूकम्प हो । पटक पटक गएको भूकम्पले त्रसित सर्वसाधारण आफ्नो घरमा समेत सुत्न सकेनन् । शनिबार रातिदेखि राजधानीसहित भूकम्प प्रभावित जिल्लाका...
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages