
१. नेपाल आयल निगमले मुलुकभर युरो – ६ मापदण्डको इन्धन
विक्री वितरण कहिलेदेखि सुरु गर्ने निर्णय गरेको छ ?
वि.सं.
२०७६ चैत
२. अस्ट्रेलियामा सम्पन्न टी– २० महिला विश्वकप क्रिकेटको
उपाधि कसले जित्यो ?
अस्ट्रेलिया
३. रिराइटेबल पेपरको विकास कुन देशका वैज्ञानिकले गरेका हुन्
?
चीन...