
१. सन् २०१५ फेब्रुअरीमा सम्मन्न ८७ औं संस्करणको ओस्कार
अवार्ड समारोहमा उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ?
- वर्ड म्यान
२. ओस्कार अवार्ड-२०१५ मा उत्कृष्ट अभिनेताको उपाधि चुम्ने
कलाकार को हुन् ?
- एडी रडमेन
३. २०७१ फागुन १४ को संवैधानिक परिषद्को बैठकले लोकसेवा
आयोगको...