
नन्दप्रसाद अधिकारी
आफ्ना छोराको हत्याराविरुद्ध कारबाहीको माग गर्दै ३ सय ३३ दिनदेखि आमरण अनशनमा रहेका गोरखा, फुजेलका ५६ वर्षीय नन्दप्रसाद अधिकारीको असोज ६ गते निधन भयो ।
साहना प्रधान
कम्युनिस्ट आन्दोलनकी अगुवा तथा एमाले नेतृ साहना प्रधानको ८७ वर्षको उमेरमा असोज...