१. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
– अन्नपूर्ण संरक्षण क्षेत्र
२. आसियानको २०१५ को शीखर सम्मेलन कुन देशमा भएको थियो ?
– मलेसिया
३. UNO को वशिष्टकृट्ट संस्था ILO ले कहिले नोबेल
पुरस्कार
पाएको थियो ?
– सन् १९६९
४. तेर्हौ योजनामा कषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ?
– ४.५%
५.
भारत र चीन दुवैलाई छुने जिल्ला कुन कुन हुन् ?
– ताप्लेजुङ र दार्चुला
६.
राडारको अविष्कार कसले गरेका हुन् ?
– रोबर्ड वाट्सन
७. संयुक्त राष्ट्र
संघमा कति
धारा रहेको छन् ?
– १११
८. नेपालको पहिलो
महिला उप प्रधानमन्त्री को हुन् ?
– सैलजा आचार्य