विश्वकै सबैभन्दा अग्लो मुर्ति अनावरण तथा विश्वका पाँच अग्ला मुर्तिहरु

 
विश्वकै सबैभन्दा अग्लो मुर्ति अनावरण

- उद्घाटन मिति:  2018 अक्टोबर 31  
- उद्घाटनकर्ता : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि  
- मुर्तिको नाम : "The Statue of Unity"
- उचाइ : 182 मिटर [597 फिट] 

- यो मुर्ति भारतीय स्वतन्त्रता सेनानी "वल्लभ भाइ पटेल" को हो।
 - मुर्ति रहेको स्थान : गुजरात, भारत 
- मुर्तिको डिजाइनर:  भारतीय वास्तुकलाविद "राम भन्जी सुतार" 
- मुर्ति बनाउने कम्पनी : लरेन्स एन्ड टर्बो 
वजन : 67000 टन 
- लागत : 29.9 बिलियन भारतीय रुपैयाँ  
- निर्माण सुरु मिति : 2014 अक्टोबर 31
 

यो मुर्ति हाल विश्वकै अग्लो मुर्ति मानिएतापनि छिट्टै भारतकै महाराष्ट्रमा बन्दै गरेको  "Maratha Warrior King Shivaji" -190 मिटरको मुर्तिले प्रतिस्थापन गर्नेछ।
 

हाल विश्वका पाँच अग्ला मुर्तिहरु
 
१. Statue of Unity - 182M (India)
२. Spring Temple of Buddha - 128M (China)
३. Ushiku Daibutsu - 120M (Japan)
४. Statue of Liberty - 93M (USA)
५. The Motherlands Calls - 85M (Russia)
Share:

केही महत्वपूर्ण सामान्यज्ञान

१. "ट्रयाक्वालिटिज" भन्ने ठाउँ चन्द्रमामा पर्छ भने चीनले सन् २०१३ डिसेम्बर १४ मा चन्द्रमाको सतहमा अवतरण गरेको ठाउलाइ के भनिन्छ? 
- The way of Rainbows

२. वायुमण्डलमा जलवाष्प कति मिटरको उचाइसम्म मात्र हुन्छ? 
- ७५०० मिटर

३. कपुरको देश भनेर ताइवानलाइ चिनिन्छ भने "बिहानी ताराको देश" भनेर कुन देशलाइ चिनिन्छ? 
- पपुवा न्युगिनी

४. वि.सं.२०५३ असोज ४ गते पारित भएको महाकाली सन्धिमा निर्माण सम्झौता भएका ३ वटा बाधहरु कुन कुन हुन ?
- शारदा, टनकपुर र पञ्चेश्वर बाध

५. प्रदेश नम्बर १ को अस्थायी राजधानी "विराटनगर" कुन खोलाको किनारमा पर्दछ? 
- वक्राहा

६. अठारौं शताब्दीतिर फ्रान्सेली समाजमा मध्यम वर्गीय मानिसहरुलाइ के भनिन्थ्यो ? 
- बुर्जुवा

७. सत्ता प्राप्त गरि शासन चलाएर राज्यसत्ता पुन: सोही वंशलाइ हस्तान्तरण गर्ने महान लिच्छवि राजा को हुन् ? 
- अंशुवर्मा

८. वि सं २०३० असार २५ मा सिंहदरबार आगलागी भयो भने घण्टाघरमा कहिले आगलागी भएको थियो? 
- वि.सं २०३८ बैशाख २९

९. राज गुठी र दुनिया गुठी गरि गुठी दुई प्रकारका हुन्छन अब भन्नुस गुठीसम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा गरिएको छ? 
- धारा २९०

१०. महर्षि वेदव्यासद्वारा रचित महाभारतलाई अर्को के नामले पनि चिनिन्छ? 
- पञ्चम वेद

११. करिब १५०० वर्ष पुरानो मुस्ताङ स्थित ल्होमान्थाङ दरबार कसले बनाउन लगाएका थिए? 
- राजा आमपाल

१२. "नया इश्वरको घोषणा" कसको कृति हो? 
- गोपाल पराजुली

१३. नेपालमा सबैभन्दा पछि खोलिएको सार्वजनिक संस्थान कुन हो? 
- जलविद्युत  लगानी तथा विकास कम्पनी लि.

१४. चन्द्रगढी(भद्रपुर) विमानस्थल कुन जिल्लामा पर्दछ? 
- झापा
१५ "Text , Audio, Video, Graphics" को संयुक्त रुपलाइ के भनिन्छ? 
- Multimedia
Share:

समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर

१. नेपाल प्रहरीद्धारा “समुदाय–प्रहरी साझेदारी अभियान” को शुभारम्भ कहिले भयो ?
क) २०७५ कार्तिक ९
ख) २०७५ कार्तिक ११
ग) २०७५ कार्तिक १३
घ) २०७५ कार्तिक १५
२. इथियोपियाको पहिलो महिला राष्ट्रपति को हुन् ?
क) साह्रे वर्क ज्युडे
ख) इसाबेल पेरो
ग) मेलानी
घ) टिंबर जेन
३. संसारमा सबैभन्दा बढी उखु उत्पादन गर्ने देश कुन हो ?
क) इन्डोनेसिया
ख) ब्राजिल
ग) फ्रान्स
घ) बेल्जियम
४. श्रीलङ्कामा राष्ट्रपतिबाट सांसदलाई कहिले निलम्बन गरियो ?
क) २०१८ अक्टोबर २३
ख) २०१८ अक्टोबर २५
ग) २०१८ अक्टोबर २७
घ) २०१८ अक्टोबर २९
५. निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्र कहाँ सञ्चालनमा हुँदैछ ?
क) मकवानपुर
ख) मोरङ
ग) पर्सा
घ) रुपन्देही
६. इमेज ग्रुप अफ कम्पनीले वेस्ट पर्सनालिटी अफ दि इअर को अवार्ड कसलाई प्रदान गर्‍याे ?
क) कुलमान घिसिङ
ख) डा. सन्दुक रुइत
ग) जनार्दन शर्मा
घ) भगवान् कोइराला
७. अफगानिस्तानको राष्ट्रिय फुल के हो ?
क) हिमालयन ब्लु पप्पी
ख) ब्लु वाटर चमेली
ग) लाल गुलाफ
घ) टुपिल
८. चर्चित साहित्यिक कृति “मिस्टिका” का लेखक को हुन् ?
क) कुमार नगरकोटी
ख) सरुभक्त
ग) नयनराज पाण्डे
घ) राजेश्वर देवकोटा
९.पहिलो एसियाली अध्ययन सम्मेलन २१०८ काठमाण्डौंमा कहिले आयोजना भयो ?
क) २०१८ अक्टोबर १५–१७
ख) २०१८ अक्टोबर २०–२२
ग) २०१८ अक्टोबर २३–२५
घ) २०१८ अक्टोबर २५–२७
१०. तिल गुफा नगरपालिका कुन जिल्लामा पर्दछ ?
क) डडेलधुरा
ख) जाजरकोट
ग) कालिकोट
घ) बाजुरा
११. “ग्लोबल जेन्डर ग्याप रिपोर्ट २०१७” अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
क) ९९
ख) १११
ग) १०५
घ) १०७
१२. वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन कहिले भयो ?
क) २०७५ असार ४
ख) २०७५ असार १४
ग) २०७५ साउन ४
घ) २०७५ साउन १४
१३. १६ औँ विश्व हेलिकप्टर प्रतियोगिता कुन देशमा सम्पन्न भयो ?
क) बेलायत
ख) जर्मनी
ग) अमेरिका
घ) बेलारुस
१४. गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिको रूपमा विद्यादेवी भण्डारी कहिले निर्वाचित भइन ?
(क) २०७४ फागुन १५
(ख) २०७४ फागुन २५
(ग) २०७४ फागुन २९
(घ) २०७४ चैत्र ३
१५) डोनाल्ड ट्रम्प र किम जोन उन बिच सिङ्गापुरमा कहिले शिखर वार्ता सम्पन्न भयो ?
(क) २०१८ जुन २
(ख) २०१८ जुन ८
(ग) २०१८ जुन १२
(घ) २०१८ जुन १५

उत्तरहरू

१.

२.

३.

४.

५.

६.

७.

८.

९.

१०.

११.

१२.

१३.

१४.

१५.


Share:

अन्तर्राष्ट्रिय स‌ंघसंस्था सम्बन्धि विविध प्रश्नोत्तर

१. नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गरेको थियो ?
सन् १९५५ डिसेम्बर १४(वि.सं. २०१२ मंसिर २९ )
२. सबैभन्दा पछि गठन गरिएको संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्को क्षेत्रीय आयोग कुन हो ?
पश्चिम एसियाका लागी आर्थिक तथा सामाजिक आयोग
३. संयुक्त राष्ट्रसघीय बाल अधिकार महासन्धि महासभाबाट कहिले पारित भएको हो ?
सन १९९० सेप्टेम्बर २
४. संयुक्त राष्ट्रसंघको झन्डा महासभाबाट कहिले स्वीकृत भएको थियो ?
सन १९४७ अक्टोबर २० मा
५. संयुक्त राष्ट्रसंघको महासचिव ड्याग ह्यामरसोल्डको दुर्घटनाको जाँचबुझ गर्न महासभाद्वारा गठित आयोगको अध्यक्ष कुन देश थियो ?
नेपाल
६. एसियाली विकास बैङ्क (एडीबी)को स्थापना कहिले भएको हो ?
सन् १९६६ नोभेम्बर २६ मा
७. सार्कको स्थायी सचिवालय नेपालमा राख्ने निर्णय कुन चाहिँ शिखर सम्मेलनले गरेको हो ?
दोस्रो शिखर सम्मेलन
८. सार्क क्षयरोग केन्द्र नेपालमा राख्ने निर्णय कुन शिखर सम्मेलनले गरेको थियो ?
पाँचौँ सार्क शिखर सम्मेलन
९. साप्टा अन्तर्गत ट्रेड लिबरेसन प्रोगाम लागू कहिलेदेखि लागु भएको हो ?
सन् २००६ जुलाई १
१०. विश्वको जनसङ्ख्याको कति प्रतिशत जनता सार्क क्षेत्रमा बसोबास गर्दछन् ?
२३.५ प्रतिशत
११. सार्क प्राविधिक समितिको अध्यक्षको पदावधि कति वर्षको हुन्छ ?
२ वर्ष
१२. नेपालले कहिले विश्व निःशस्त्रीकरण अभियान अन्तर्गत संयुक्त राष्ट्र संघीय सम्मेलनको उपाध्यक्ष भई कार्य गरेको हो ?
सन् १९८८
१३. संयुक्त राष्ट्र संघका केही विशिष्टिकृत संस्थाहरू र तिनको प्रधान कार्यालय
क्र.स. संस्थाको नाम  प्रधान कार्यालय
 खाद्य तथा कृषि संगठन  रोम, इटाली
 विश्व स्वास्थ्य संगठन  जेनेभा, स्वीजरल्याण्ड
अन्तर्राष्ट्रिय पुनर्निमाण तथा विकास बैङ्क  वासिङ्गटन डी.सी.
अन्तर्राष्ट्रिय वित्त निगम वासिङ्गटन डी.सी.
बहुराष्ट्रिय लगानी प्रत्याभूति संस्था  वासिङ्गटन डी.सी.
अन्तर्राष्ट्रिय मौद्रिक कोष वासिङ्गटन डी.सी.
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन मन्ट्रियल, क्यानडा
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ जेनेभा, स्वीजरल्याण्ड
संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन म्याड्रिड, स्पेन
Share:

केही महत्वपूर्ण सामान्यज्ञान

१. विश्वको पहिलो मानवीय शिखर सम्मेलन २०१६ कुन देशमा आयोजना भएको हो ?
– टर्की
२. सगरमाथा वन विकास परियोजना कुन जिल्लामा पर्छ ?
– सर्लाही
३. अन्तर्राष्ट्रिय विधवा दिवस कहिले पर्छ ?
– जुन २३
४. एड्स रोग सर्वप्रथम सन् १९८१ मा कुन देशमा पत्ता लागेको थियो ?
– अमेरिका
५. जनगणना २०६८ अनुसार नेपालको जनसंख्या वृदिदर कति छ ?
– १.३५ प्रतिशत
६. ग्रहहरुको राजा बृहस्पति पृथ्वीभन्दा कति गुणा ठूलो छ ?
– ३१८ गुणा
७. अहिलेको हुलाक सेवा विभाग वि. सं. १९३५ मा स्थापना हुँदा के नाममा थियो ?
– नेपाल हुलाक घर
८. फ्रान्सको राज्यक्रान्तिलाई अर्को के नामले चिनिन्छ ?
– विचारको लाडइँ
९. ‘हुथी’ विद्रोही कुन देशको सरकार विरोधी समूह हो ?
– यमन
१०. सार्कमा समलिंगी विवाहलाई मान्यता दिने एकमात्र राष्ट्र कुन हो ?
– नेपाल
११. संसारकै सबैभन्दा ठूलो विमान स्थल कहाँ छ ?
– युनाइटेड अरब इमिरेट्स
१२. एउटै फिल्म हल नभएको देश कुन हो ?
– साउदी अरब
१३. कोशी नदीलाई विहारको दुःख भनेर चिनिन्छ भने बंगालको दुःख भनेर कुन नदीलाई चिनिन्छ ?
– दामोदर
१४. संयुक्त राष्ट्र संघले कुन दिनलाई नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ ?
– जुलाई १८
१५. संयुक्त राष्ट्र संघले कहिलेसम्म विश्वबाट भोकमरी हटाउने लक्ष्य लिएको छ ?
– सन् २०५०
१६. लिखु नदीलाई अर्काे कुन नामले चिनिन्छ ?
– बरुण
१७. टौदह काठमाडौंमा पर्छ भने भैरवकुण्ड लेक कुन जिल्लामा पर्छ ?
– सिन्धुपाल्चोक
१८. छहरे झरना पाल्पा जिल्लामा पर्छ भने वैकुण्ठे झरना कुन जिल्लामा पर्छ ?
– पाल्पा
१९. पर्वतारोहणलाई कहिलेदेखि ओलम्पिक खेलमा समावेश गरिने भएको छ ?
– सन् २०२०
२०. डोल्पा जिल्ला भक्तपुरभन्दा कति गुणा ठूलो छ ?
– ६६ गुणा
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages