
नेपालमा पाइने माटो
पाँगो
माटोः नदीले बगाएर थुपारेका कुहिएका झारपात बालुवा र माटोको मिश्रणबाट बनेको माटो
हो । तराइ र बेशीमा यस्तो माटो पाइन्छ । धान उखु,सुर्ती,सनपाट र तेलहन फसलहरू
यो माटोमा सप्रिन्छन् ।
बलौटे माटोः नदीले बगाएर थुपारेको बालुवा,पत्थर,कंकड आदि मिलेर बनेको
माटो...