यस वर्षको नारा– ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन”
- निजामती सेवा दिवस भदौ २२ गते मनाइन्छ ।
- २०६१ सालदेखि हरेक वर्ष निजामती सेवा दिवस मनाउन सुरु गरिएको हो ।
- जसका हालसम्मका नाराहरू निम्नानुसार रहेका छन्:
- २०७५ : नतिजामुखी प्रशासन, समृद्धि र सुशासन
- २०७४ : निजामती कर्मचारीको प्रतिबद्धता, पारदर्शिता र चुस्तता
- २०७३ : सेवामैत्री प्रशासन :संघीयतामा सुशासन
- २०७२ : निजामती सेवाको सपना :समृद्ध नेपालको रचना
- २०७१ : निजामती सेवाको मान्यता :अनुशासन, इमानदारी र नैतिकता
- २०७० : सुशासन र सदाचार :निजामती सेवाको आधार
- २०६९ : जनमुखी प्रशासन :अनुशासन र सुशासन
- २०६८ : जनतालाई सम्मान र सेवा :सुशासनलाई टेवा
- २०६७ : शिष्ट र नम्र व्यवहार :सेवाग्राहीको अधिकार
- २०६६ :जनताका लागि प्रशासन
- २०६५ :जनसेवा :हाम्रो प्रतिबद्धता
- २०६४ :पारदर्शी प्रशासन :लोकतान्त्रिक प्रशासन
- २०६३ :लोकतन्त्रको लागि जनमुखी नागरिक प्रशासन
- २०६२ :सबल प्रशासन, स्वच्छ प्रशासन
- २०६१ :सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता
No comments:
Post a Comment