भ्रष्टचार नेपाली समाजको एक प्रमुख समाजिक समस्या हो । यसले सामाजिक जीवन र आर्थिक विकासमा पारेको प्रभाव छोटकरीमा प्रस्तुत गर्नुहोस् ।
राष्ट्रिय युवा नीति‚ २०६६ ले लिएका उद्देश्यहरु के के हुन् ? लेख्नुहोस् ।
मिति २०७२ असार २ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु
प्रहरी जवानमा ३४२ पद भर्ना खुल्यो (विज्ञापन सहित)
विज्ञान सम्बन्धि केही बस्तुगत प्रश्नोत्तरहरु
नेपालको योजनाबद्ध विकासमा नतिजामूलक व्यवस्थापनको प्रयोग
–श्यामप्रसाद भण्डारी
१. विषय प्रवेश
योजनावद्व विकासले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि सीमित श्रोत साधनको समुचित परिचालन गरी तोकिएको अवधिमा निर्दिष्ट लक्ष्यहरु हासिल गर्न प्रयास गर्दछ । नतिजामूलक व्यवस्थापनले योजनाले निर्दिष्ट गरेका लक्ष्यहरुलाई नतिजा मानी सोको प्राप्तिका लागि व्यवस्थापनलाई परिचालित गर्दछ । नतिजामूलक व्यवस्थापनको पहिलो शर्तनै...