भानुभक्त आचार्य : जीवनी

     मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो 'आदिकवि' चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले 'भानुभक्तलाई आदिकवि भने पनि हुन्छ' भन्ने हुकुम दिएपछि मात्र तमामको जीव्रोमा भानुभक्त आदिकवि हुन थाले । अनि सूर्ययविक्रम ज्ञवालीले...
Share:

टि-२० क्रिकेटको विश्व वरीयतामा नेपाल १५ औं स्थानमा

 अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको विश्व वरीयता नेपाल पहिलो पटक प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७२ असार २० गते (सन् २०१५ जुलाइ ५) आइतबार सार्वजनिक गरेको वरीयता सूचीमा नेपाल १५औँ स्थानमा परेको हो । यो वरीयता क्रमको अन्तिम स्थान हो । नेदरल्यान्ड्समा...
Share:

मिति २०७२ असार १६ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत प्रश्नोतरहरु

१. भूकम्पपछिको पुननिर्माणका लागि सरकारद्धारा आयोजित नेपालको पुननिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?  – वि.सं २०७२ असार १० काठमाडौं  २. नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा को नियुक्त भएका छन् ? –...
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages