
१. अनौपचारिक शिक्षा केन्द्रले वि.सं. २०७२ भदौ १७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर निरक्षर जनसंख्या कति
प्रतिशत रहेको छ ?
- ७.५ प्रतिशत (२,८३,९१९ जना)
२. नेपाल ओलम्पिक कमिटी (NOC) को अध्यक्ष को निर्वाचित भएका छन् ?
- जीवनराम श्रेष्ठ
३. विश्वकै होचा व्यक्तिका रुपमा...