१. सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर को घोषित भएका छन् ?
- स्टिभ स्मिथ
२. सरकारले २०७२ पुस १० मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणके
कार्यकारी प्रमुखमा कसलाई नियुक्त गर्यो ?
- सुशील ज्ञवाली
३. खानेपानी तथा सरसफाइ मन्त्रालयके स्थापना कहिले भएको हो ?
- वि.सं. २०७२ पुस ९
४. विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्६ अवार्डः २०७२ बाट स्मानित हुने
कलाकार को हुन् ?
- गायक प्रेमध्वज प्रधान
५. विद्यालय क्षेत्र सुधार कार्यक्रम (SSRP) को
अवधि कुन हो ?
- सन् २००९-२०१५
६. हाल नेपालमा कति सम्पदा विश्व सम्पदा सूचिमा सूचीकृत भएका छन् ?
- १०
७. भुटान सरकारद्वारा प्रदान गरिने उच्च सम्मान 'नेसनल अर्डर अफ मेरिट गोल्ड' बाट सम्मानित भएका नेपालीके हुन् ?
- डा. सन्दुक रुइत