१. २०७२ (सन् २०१५) सालको अन्तर्राष्ट्रिय
हात्तिपोलो प्रतियोगिताको विजयीः स्वीट्जरल्याण्डको EFG र उपविजेता नेपालको Tiger Tops टिम हो ।
२. २०७२ सालको महिला हिंसा विरुद्धको १६ दिने अभियान २०७२
मंसिर ९ बाट सुरु गरियो ।
३. Sheryl Sandberg विश्वका आठौं शक्तिशाली महिला हुन् । उनी
फेसबुकका COO (Chief
Operating Officer) हुन् ।
४. नेपालसँग दौत्य
समबन्ध कायम भएको पछिल्लो मुलुक जमैका (२०१५ अक्टोबर १) हो ।
-
५. संबिधानसभाबाट
संबिधान बनाउने ४४
औँ राष्ट्र नेपाल हो भने ४३ औँ राष्ट्र ट्युनिसिया हो ।
-
६. महत्त्वपुर्ण सरकारि
कार्यालय २०७१ पुष १ देखि दिनको १२ घण्टा खुल्ने निर्णय गरियो ।
७. सर्बोच्च अदालतले
अामाको नामबाट नागरिकता दिनुपर्ने परमादेश २०७१ पुष २७ बाट जारि गर्यो।
८. काठमान्डौमा २०७१
पुष २० देखि महिला मैत्री यातायात सेवा सुचारु गरियो ।
९. नेपाल पानीजन्य
प्रकोपको हिसाबले ३०औ स्थानमा पर्छ ।
१०. " राष्ट्रिय सदाचार सम्मान २०७२ "
बाट डा. गोबिन्द के. सि. लाई सम्मान गरियो ।
११. २०१५ डिसेम्बर १०, ६७ औ विश्व मानब अधिकार दिवस ‘Our rights. our freedom always ( सदैव स्वतन्त्रताः हाम्रो अधिकार)भन्ने नाराका
साथ ६७ औं विश्व मानवअधिकार दिवस मनाइयो ।
१२. नेपाल र बंगलादेशबिच दोहोरो करमुक्ति सम्झौता
वि.सं २०७१ माघ १५ भयो ।
१३. काठमाडौं महानगरपालिकामा औपचारिक रुपमा
विद्युतीय नक्सा पास प्रणाली को सुरुवात २०७२ मंसिर २० देखि भएको छ ।
१४. संयुक्त राष्ट्र सङ्घीय महासभाको प्रशासन तथा
बजेटरी समितिको प्रमुखमा नियुक्त हुने नेपाली दुर्गानाथ भट्टराई हुन् ।
१५. वि.सं. २०७२ साउन १२ मा बितरित राष्ट्रिय
चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्रको उपाधि कबड्डी चलचित्रले प्राप्त गर्यो ।
१६. सन 2019 मा हुने महिला
विश्वकप फुटबल फ्रान्सले आयोजना गर्दैछ ।
१७. भुकम्पका कारण भएको क्षति , राहत र पुनर्स्थापनाको लागि २७ बुंदे 'संकल्प प्रस्ताव' व्यवस्थापिका
संसदको विशेष अधिवेसनले २०७२ बैशाख ३० गते पारित गरेको थियो ।
१८. जनकवी केशरी धर्मराज थापाको निधन २०७१ असोज
२८ मा भएको थियो ।
१९. विश्वप्रसिद्ध ‘टाइम’ म्यागजिनले जर्मन
चान्सलर एंगेला मार्केललाई वर्ष २०१५ को वर्ष व्यक्ति घोषणा गरेको छ ।
No comments:
Post a Comment