
नेपाली सेनामा तीन हजार तीन सय ७६
जनालाई रोजगारीको अवसर जुटेको छ । सेनाले बुधबार सार्वजनिक सुचना प्रकाशित गरि
दरखास्त आव्हान गरेको हो । सेनाले जारी गरेको सुचना अनुसार सुचिकार, कुचिकार, धोवी, नाउ, सयस, नालबन्दी, सिकर्मी, वैटर, बन्दोबस्ती
सिपाहीदेखि ड्राईभर र सैन्य पदमा दरखास्त...