लोकसेवाको निष्कर्षः कर्मचारीमा नैतिकता र क्षमता भएन

नैतिकता सिकाउने गरी सहसचिवको परीक्षा प्रणाली परिवर्तन  लोकसेवा आयोगले माथिल्लो ओहदाका सरकारी कर्मचारीहरुमा नेतृत्वदायी क्षमता नै नभएको निष्कर्ष निकालेको छ । र, उसले अब सहसचिवको लोकसेवा परीक्षासम्बन्धी पाठ्यक्रम परिर्वतन गर्न निर्णय गरेको छ...
Share:

अधिकार प्रत्यायोजन र अधिकार निक्षेपणमा भिन्नता

 अधिकार प्रत्यायोजन र अधिकार निक्षेपण सङ्गठनका आधारभूत सिद्धान्त हुन् । यी विकेन्द्रीकरणका रुप पनि हुन् । यी बीच विविध भिन्नता छ । जसलाई निम्नानुसार देखाउन सकिनछ ः अधिकार प्रत्यायोजन १. माथिल्लो निकाय वा पदाधिकारीले आफूमा भएको केही प्रशासनिक अधिकार तल्लो निकाय वा...
Share:

शक्ति पृथकीकरण

राज्य संयन्त्रको शक्ति प्रयोग गर्ने अङ्गहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलग अलग रहने, यी अङ्गवीच शक्ति र अधिारको बाँडफाँड हुने, यी अङ्गले आ–आफ्नो शक्ति र अधिकार आ–आफ्नो सीमाभित्र रही स्वतन्त्रतापूर्वक प्रयोग सिद्धान्तलाई शक्ति पृथकीकरण भनिन्छ । यो शक्तिको विभाजन...
Share:

नेपालको संविधानमा स्वास्थ्यसम्बन्धी के कस्तो मौलिक हकको व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।

नेपालको संविधानको धारा ३५ अनुसार स्वस्थ्यसम्बन्धी निम्नअनुसारको मौलिक हको व्यवस्था छ:– प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगरिन...
Share:

केही बस्तुगत प्रश्नोत्तरः खरिदार बिषेश

१. विश्व स्काउट सङ्गठनद्वारा प्रदान गरिएको ब्रोन्ज बल्फ अवार्ड बाट सम्मनित हुने नेपाली को हुन् ? - श्रीराम लामिछाने (नेपाल स्काउटका सल्लाहकार तथा पूर्वप्रमुख आयुक्त सन् १९३५ मा स्थापना गरिएको सो पुरस्कार पाउने लामिछाने पहिलो नेपाली हुन् ।) २. हाल नेपालसँग हवाई सेवा...
Share:

२०७३ साल बैशाख ८ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

१. विश्व बैङ्कद्वारा सन् २०१६ अप्रिल ११ मा प्रकाशित सार्वजनिक प्रतिवेदन अनुसार सने २०१७ मा दक्षिण एसियाको आर्थिक बृद्धिदर कति हुने अनुमान छ ? –          ७.३ प्रतिशत २. २०७२ को पारिजात सिर्जना सम्मानबाट सम्मानित हुने स्रष्टा...
Share:

अोस्कार एवार्ड २०१६

हलिउड सुपरस्टार लियोनार्डो डिक्याप्रियोले आफ्नो पहिलो ओस्कर अवार्ड जितेका छन् । संसारकै सबभन्दा ठूलो फिल्म अवार्ड मानिने ओस्करमा लियोनार्डोले ‘दि रेभेनान्ट’का लागि उत्कृष्ट अभिनेताको ओस्कर जितेका हुन् । आफ्नो पाँचौं मनोनयनमा उनले यो अवार्ड जितेका हुन् । ‘द रुम’का लागि ब्री लार्सनले...
Share:

कर्मचारी सञ्चयकोषले मिति २०७२ साल फागुन ७ गते लिएको तह ५ प्रमुख सहायक पदको प्रथम पत्र परीक्षामा सामान्यज्ञानतर्फ सोधिएको प्रश्नोत्तरहरू

कर्मचारी सञ्चयकोषले मिति २०७२ साल फागुन ७ गते लिएको तह ५ प्रमुख सहायक पदको प्रथम पत्र परीक्षामा सामान्यज्ञानतर्फ सोधिएको प्रश्नोत्तरहरू १. व्यवस्थापिका संसदले पारित गरेको पहिलो कानुन कुन हो ? - नेपालको अन्तरिम संविधान २०६३ २. ´´शब्दविद्या`` कसको रचना हो ? - अंशुवर्मा ३. अन्तर्राष्ट्रिय मुद्राकोषले कहिलेदेखि राष्ट्र संघको विशिष्टिकृत निकाय बनेको...
Share:

हाल रहेका मन्त्रीहरुको नामावली

नेपालको संविधानको धारा २९८ को उपधारा (४), (५) र (६) बमोजिम सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा मिति २०७२/६/२५मा गठित मन्त्रिपरिषद‌्मा देहाय अनुसार नियुक्ति, हेरफेर र कार्य विभाजन भएको (मन्त्रिपरिषद् गठनः २०७२/६/२५, ७/१, ७/१९, ७/२३ , ९/ ९)&nbs...
Share:

शाखा अधिकृत २०७२ प्रथम चरण परिक्षामा सोधीएका केही प्रश्नोत्तर

 १. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?  – अन्नपूर्ण संरक्षण क्षेत्र  २. आसियानको २०१५ को शीखर सम्मेलन कुन देशमा भएको थियो ? – मलेसिया ३. UNO को वशिष्टकृट्ट संस्था ILO ले कहिले नोबेल पुरस्कार पाएको थियो ?  –...
Share:

केही समसामयिक विषयवस्तुहरु

- भारतबाट प्रदान गरिने प्रतिष्ठित पुरस्कार ‘डा. अम्बेडकर कलाश्री राष्ट्रिय पुरस्कार-२०१५‘ बाट सम्मानित हुने नेपाली कलाकार अरुणा हिङमाङ हुन् । - नेपाल आउने चिनिया नागरिकका लागि प्रवेशाज्ञा (भिसा) शुल्क नलाग्ने व्यवस्थासम्बन्धी निर्णय नेपाल सरकारले वि.सं. २०७२ पुस १० गर्यो...
Share:

विश्वकै धनी व्यक्तिहरुको सूची सार्वजनिक

वेल्थ एक्स र विजनेस इनसाइडरले यस वर्षका विश्वकै सबैभन्दा धनी ५० व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । सबैभन्दा धेरै धनी व्यक्ति भएको देश अमेरिका हो जहाँ २९ अर्बपति छन् भने दोस्रोमा चार जना अर्बपति सहित चीन परेको छ ।...
Share:

नेपालको संविधान २०७२ प्रथम संशोधन

नेपालको संबिधान २०७२ मा पहिलो पटक माघ ९ गते संशोधन पारित भएको छ । जस अनुसार २ बिषयमा संशोधन भएको छ । १. राज्यका निकायमा समानुपातिक समाबेशीताका आधारमा सहभागिता गराउने, २. निर्वाचन क्षेत्र निर्धारण गर्ने कार्यमा जनसंख्याको अनुपातलाई प्रमुख भूमिका दिइने १. राज्यका निकायमा...
Share:

यसरी गर्ने लोकसेवाको तयारी

आफ्नो क्षमताई चिन्ने विद्यार्थीले आफ्नो क्षमतालाई सबैभन्दा पहिला चिन्नुपर्छ । हरेक विद्यार्थीको अ–आफ्नै विशेषता हुन्छन् । लोक सेवा परीक्षा दिने कुनै विद्यार्थीले विषयवस्तुलाई सजिलै घोक्न सक्ने खालका हुन्छन् । पुस्तकमा लेखेका सबै विषयवस्तुलाई छिनभरमै घोक्न सक्ने खालका...
Share:

गुल्मीका प्रजिअ कँडेल, इन्ट्रिग्रिटी आइडल नेपाल–२०१५

गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल इन्ट्रिग्रिटी आइडल नेपाल–२०१५ घोषित भएका छन् । जवाफदेहीता र पारदर्शिताको क्षेत्रमा कार्यरत सामाजिक संस्था एकाउन्टिबिलिटी ल्याब नेपालले  ‘इमान्दार र जवाफदेही राष्ट्र सेवकलाई दुई बर्षदेखि प्रदान गर्दै आएको यो अवाड आधा दर्जनभन्दा...
Share:

कृषि विकास बैंकमा २९८ जनालाई जागिर खुल्यो (विज्ञापन सहित)

कृषि विकास बैंककमा झन्डै तीन सय जनाका लागि नयाँ जागिर खुलेको छ । बैंकले २०७२ पुष २६ गते आइतबार एक सार्वजनिक सूचना जारी गर्दै दुई सय ९८ पदका लागि आवेदन खुलेको जनाएको छ । चौथो र पाँचौ तहका लागि प्रतिस्पर्धामार्फत पदपूर्ति गरिने बैंकले जनाएको छ । पाँचौ तह अन्तर्गत व्यवसाय...
Share:

पर्यटन गन्तव्यका लागि नेपाल विश्वको उत्कृष्ट सूचीमा

सन् २०१६ को पर्यटन गन्तव्यका लागि नेपाल विश्वको उत्कृष्ट देशको सूचीमा पहिलो नम्बरमा परेको छ । बेलायतको ट्राभल गाइड बुक ‘रफ गाइड’ले विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गर्दै नेपाललाई पहिलो नम्बरमा राखेको हो । रफ गाइडले लेखेको छ, विध्वंशकारी भुकम्पर त्यसपछिका...
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages