१. सन् २०१५ मा एएफपीको वर्ष व्यक्ति घोषणा हुन् व्यक्तित्व को हुन् ?
- जर्मन चान्सलर एन्जेला मर्केल
२. लामो समयदेखि एक सन्तान नीति रहँदै आएको चीनमा दुई सन्तान जन्माउन पाइने व्यवस्था कहिलेदेखि भएको हो ?
- सन् १०१६ जनवरी १
३. भारतमा सम्पन्न नवौ साफ च्याम्पियनसिपको उभाधि जित्ने राष्ट्र कुन
हो ?
- भारत (दशौं साफ च्याम्पियनसिप बंगलादेशमा हुने)
४. VOIP को पुरा रुप के हो ?
- Voice over
Internet protocol
५. मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा कति धारा रहेका छन् ?
- ३० धारा
६. नेपालको संविधान २०७२ को कुन धारामा संवैधानिक इजलास गठन सम्बन्धी
व्यवस्था छ ?
- धारा १३७
७. वर्तमान संविधानको कुन धारामा उच्च अदालतसम्बन्धी व्यवस्था रहेको छ ?
- धारा १३९
८. वि.सं. २०७२ पौषमा चितवनमा सम्पन्न १२ औं हात्ती महोत्सवको हात्ती
लम्काई प्रतिस्पर्धाको उपाधि कसले जित्यो ?
- एकताकली 'बी'
९. 'उ मरी अरे' नामक कृतिका रचनाकार
सुवा घिसिङ हुन् भने 'उ मरेकी छैन' नामक कृतिका
रचनाकार को हुन् ?
- बालकृष्ण सम
१०. लिच्छविकालमा कतिवटा अधिकारणको व्यवस्था गरिएको थियो ?
- चार (कुथेर, माप्चोक, लिङ्गवल र शुल्लीवाशोल्ल)
११. विश्वकै सबैभन्दा सानो मुद्रा (जावा) निकाली गिनिजबुकमा नाम रेकर्ड गराउने राजा को
हुन् ?
- जयप्रकाश मल्ल
१२. नेपालमा जहानिय राणा शासनको बिजारोपण गर्ने व्यक्ति को हुन् ?
- जङ्गबहादुर राणा
१३. क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो अञ्चल कर्णाली (२१,३५१ ब.कि.मि.) हो भने
सबैभन्दा सानो अञ्चल कुन हो ?
- महाकाली (६,९८९ ब.कि.मि.)
१४. क्षेत्रफलको आधारमा सबैभनदा ठूलो जिल्ला डोल्पा (७,८८९ ब.कि.मि.) हो भने सबैभन्दा सानो जिल्ला कुन हो ?
- भक्तपुर (११९ ब.कि.मि.)
१५. नेपालका नगरपालिकाहरुलाई कति तहमा विभाजन गरिएको छ ?
- ३ तह (नगरपालिका, उपमहानगरपालिका र
महानगरपालिका)
१६. गरुडा नगरपालिका रौतहटमा पर्छ भने षडानन्द नगरपालिका कहाँ पर्दछ ?
- भोजपुर
१७. निजी क्षेत्रबाट उत्पादित नेपालको पहिलो जलविद्युत आयोजना कुन हो ?
- खिम्ती
१८. कुनै पदार्थ, प्रक्रिया वा
सेवाको सम्बन्धमा गुणस्तर निर्धारण गर्ने र त्यस्तो पदार्थमा प्रमाण चिन्हको
प्रयोगको व्यवस्था गर्न गठित नेपाल गुणस्तर परिषद्को अध्यक्षको हुने व्यवस्था छ ?
- उद्योग मन्त्री वा उद्योग मन्त्री नियुक्त नभएको अवस्थामा पूर्ण
कार्यभारसहितको उद्योग राज्यमन्त्री
१९. ऋतु विचार नामक प्रसिद्ध कृतिका रचनाकार को हुन् ?
- कवि शिरोमणि लेखनाथ पौडेल
२०. दधिची मन्नाले दानी एवं त्यागी बुझिन्छ भने भगिरथ भन्नाले के
बुझिन्छ ?
- परिश्रमी
२१. Brain
Drain भनेको के हो ?
- गरिब एवं विकासोन्मुख राष्ट्रका वैज्ञानिक डाक्टर, इन्जिनियर एवं विभिन्न आर्थिक लाभ र अनुसन्धानको
सुविधाका लागि विकसित देशमा जाने र त्यतै पलायन हुने स्थिति
२२. नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र कुन हो ?
- हेटौडा औद्योगिक क्षेत्र
२३. नेपालमा हाल धेरै नाफा कमाउन सफल संस्थान कुन हो ?
- नेपाल टेलिकम
२४. राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसङ्ख्या बृद्धिदर कति
रहेको छ ?
- १.३५ प्रतिशत
२५. औद्योगिक क्रान्तिको सुरुवात कुन देशबाट भएको हो ?
- बेलायत
२६. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?
- मेकियाबेली
२७. क्षेत्रफलका हिसाबले विश्वकै सानो राष्ट्र कुन हो ?
- भ्याटिकन सिटी (युरोप)
२८. विश्वको सबैभन्दा धेरै वर्णमाला भएको भाषा कुन हो ?
- चिनिया
२९. साहित्यमा सर्वप्रथम नोबल पुरस्कार प्राप्त गर्ने महिलाको हुन् ?
- सेल्मालागरलोफ (स्विडेन)
३०. कुन वैज्ञानिकलाइ Father of Science भनेर चिनिन्छ ?
- अल्बर्ट आइन्स्टाइन
३१. कुन ग्रहलाई रातो ग्रह भनी चिनिन्छ ?
- मङ्गलग्रह
३२. भ्यागुते रोग, लहरे
खोकी र धनुष्टङ्कार विरुद्ध दिइने भ्याक्सिन कुन हो ?
- DPT
३३. बङ्गलादेशको मुद्रालाई टाका भनिन्छ भने
भुटानको मुद्रालाई के भनिन्छ ?
- नेगुल्ट्रम
३४. पाकिस्तानकी प्रथम महिला प्रधानमन्त्री को
हुन् ?
- बेनिजिर भुट्टो
३५. प्रतिशोध लिनका लागि मानिसहरुले बितेको
खराबीतिर ध्यान नदिएर भावी असल कार्यतिर ध्यान दिनुपर्छ । भन्ने विचारक को हुन् ?
- थोमस हब्स
३६. बेलायतबाट प्रकाशन हुने द फाइनान्सियल टाइम
को सहप्रकाशन द बैङ्करले यस बर्षको उत्कृष्ट अर्थमन्त्रीको सम्मान कसलाई प्रदान
गरेको छ ?
- पूर्व अर्थमन्त्री डा. रामशरण महत
३७. FNCCI को पुरा
रुप के हो ?
- Federation of Nepalese Chamber of commerce
and Industries.
३८.
प्रसिद्ध समाजसेवी तुलसी महराद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन
गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
- भीम समशेर
No comments:
Post a Comment