– डा. झमक प्रसाद शर्मा
सारांश
न्याय भनेको कानूनको शासनको आधारशीला हो । सामाजिक
न्यायले सबै पक्षमा समान न्यायको खोजी गर्ने र समाजका प्रत्येक सदस्यहरू प्रति
सम्मानपूर्वक तथा अविभेदपूर्वक समान व्यवहार गरी सहकार्य र सहयोगको माध्यमबाट
सहिष्णुता कायम गर्दै न्याय र नैतिकतामा आधारित पहूँचयोग्य समानताको प्रवद्र्धन
गर्ने कुरामा जोड दिन्छ । यसलाई वितरणात्मक...