गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल
इन्ट्रिग्रिटी आइडल नेपाल–२०१५ घोषित भएका छन् । जवाफदेहीता र पारदर्शिताको
क्षेत्रमा कार्यरत सामाजिक संस्था एकाउन्टिबिलिटी ल्याब नेपालले ‘इमान्दार र जवाफदेही राष्ट्र सेवकलाई दुई
बर्षदेखि प्रदान गर्दै आएको यो अवाड आधा दर्जनभन्दा बढी जिल्लामा जनतालाई प्रदान
गरेको सेवा र भोटिङका आधारमा प्रजिअ कँडेलले अवार्ड जितेका हुन् । आइतबार
राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान, सहकारी तथा गरिबी
निवारणमन्त्री चित्रबहादुर केसीले इन्ट्रिग्रिटी आइडल नेपालको ट्रफी प्रदान गर्दै
कँडेललाई सम्मान गरेका थिए ।
कृषि विकास बैंकमा २९८ जनालाई जागिर खुल्यो (विज्ञापन सहित)
कृषि
विकास बैंककमा झन्डै तीन सय जनाका लागि नयाँ जागिर खुलेको छ ।
बैंकले २०७२ पुष २६ गते आइतबार एक सार्वजनिक सूचना जारी गर्दै दुई
सय ९८ पदका लागि आवेदन खुलेको जनाएको छ ।
चौथो र पाँचौ तहका लागि प्रतिस्पर्धामार्फत
पदपूर्ति गरिने बैंकले जनाएको छ ।
पाँचौ तह अन्तर्गत व्यवसाय सहायक, सहायक स्तर प्रमथ श्रेणिमा ४० जना, चौथो तह अन्तर्गत लेखापाल, सहायक स्तर द्वितीय श्रेणीमा ७३ जना, चौथो तह अन्तर्गतकै लेखापाल, सहायक स्तर द्वितीय श्रेणीमा एक सय १४ जना र चौथो
तहकै लेखापाल, सहायकस्तर द्वितीय श्रेणीका लागि ७१ जना कर्मचारी
आवश्यक रहेको बैंकले जनाएको छ ।
लिखित तथा मौखिक रुपमा परीक्षामा समावेश
हुनुपर्नेछ । आवेदन दिनेले प्रत्येक विषयका लागि प्रति विषय चार सय रुपैयाँ
परीक्षा दस्तुर तिर्नुपर्नेछ । त्यस्तै समावेशी समूहतर्फ सहभागी हुन चाहनेले प्रति
समूहका लागि दुई सय ५० रुपैयाँ थप दस्तुर थप्नुपर्ने छ ।
पर्यटन गन्तव्यका लागि नेपाल विश्वको उत्कृष्ट सूचीमा
सन् २०१६ को पर्यटन गन्तव्यका लागि
नेपाल विश्वको उत्कृष्ट देशको सूचीमा पहिलो नम्बरमा परेको छ ।
बेलायतको ट्राभल गाइड बुक ‘रफ गाइड’ले विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक
गर्दै नेपाललाई पहिलो नम्बरमा राखेको हो ।
रफ गाइडले लेखेको छ, विध्वंशकारी भुकम्पर
त्यसपछिका पराकम्पका कारण प्रभावित बनेको नेपालको पर्यटन उद्योग पुनः विस्तारै
माथि उठ्ने क्रममा रहेको छ ।
भुकम्पपछि पदयात्रामार्ग खुलेको, हिम श्रृङ्खला, जंगली जनावरहरु बाघ, हात्ति, गैडा लगायत विविधता
भरिपूर्ण नेपाल पर्यटनका लागि उत्कृष्ट रहेको जनाइएको छ ।
२०७२ पौष २२ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर
१. सन् २०१५ मा एएफपीको वर्ष व्यक्ति घोषणा हुन् व्यक्तित्व को हुन् ?
- जर्मन चान्सलर एन्जेला मर्केल
२. लामो समयदेखि एक सन्तान नीति रहँदै आएको चीनमा दुई सन्तान जन्माउन पाइने व्यवस्था कहिलेदेखि भएको हो ?
- सन् १०१६ जनवरी १
३. भारतमा सम्पन्न नवौ साफ च्याम्पियनसिपको उभाधि जित्ने राष्ट्र कुन
हो ?
- भारत (दशौं साफ च्याम्पियनसिप बंगलादेशमा हुने)
४. VOIP को पुरा रुप के हो ?
- Voice over
Internet protocol
५. मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा कति धारा रहेका छन् ?
- ३० धारा
६. नेपालको संविधान २०७२ को कुन धारामा संवैधानिक इजलास गठन सम्बन्धी
व्यवस्था छ ?
- धारा १३७
७. वर्तमान संविधानको कुन धारामा उच्च अदालतसम्बन्धी व्यवस्था रहेको छ ?
- धारा १३९
ईतिहासका सम्बन्धी १०० बस्तुगत प्रश्नोत्तर
१. सुगौलिसन्धीमा अंग्रेजको तर्फबाट हस्ताक्षर गर्ने
को थिए ?
-मेजर ब्राडशा
२. नेपालमा मौजा,प्रगन्ना र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा थियो ?
२. नेपालमा मौजा,प्रगन्ना र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा थियो ?
-राणाकाल
३. नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो ?
३. नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो ?
-बि.सं १८४६
४. भन्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने को थिए ?
४. भन्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने को थिए ?
-बिरध्वज बस्नेत
५. पाण्डिकी अड्डा काहाँ थियो ?
५. पाण्डिकी अड्डा काहाँ थियो ?
-सिंहदरवार
६. गोरखा राज्यको स्थापना कहिले भयो ?
६. गोरखा राज्यको स्थापना कहिले भयो ?
-बि.सं.१६१६ भाद्र २५
७. नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले कसलाई चिनिन्छ ?
७. नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले कसलाई चिनिन्छ ?
-राघवदेव
८. अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्ने ब्याक्ति को थिए ?
८. अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्ने ब्याक्ति को थिए ?
-देवशमशेर
२०७२ पुष १५ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर
१. सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर को घोषित भएका छन् ?
- स्टिभ स्मिथ
२. सरकारले २०७२ पुस १० मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणके
कार्यकारी प्रमुखमा कसलाई नियुक्त गर्यो ?
- सुशील ज्ञवाली
३. खानेपानी तथा सरसफाइ मन्त्रालयके स्थापना कहिले भएको हो ?
- वि.सं. २०७२ पुस ९
४. विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्६ अवार्डः २०७२ बाट स्मानित हुने
कलाकार को हुन् ?
- गायक प्रेमध्वज प्रधान
५. विद्यालय क्षेत्र सुधार कार्यक्रम (SSRP) को
अवधि कुन हो ?
- सन् २००९-२०१५
६. हाल नेपालमा कति सम्पदा विश्व सम्पदा सूचिमा सूचीकृत भएका छन् ?
- १०
७. भुटान सरकारद्वारा प्रदान गरिने उच्च सम्मान 'नेसनल अर्डर अफ मेरिट गोल्ड' बाट सम्मानित भएका नेपालीके हुन् ?
- डा. सन्दुक रुइत
केही महत्वपूर्ण बस्तुगत प्रश्नोत्तर
१. बायु प्रदुषण
उच्च भए पछि बेइजिङमा कहिलेबाट विद्यालयहरु बन्द भए?
– सन् २०१५ डिसेम्बर ७
२. राष्ट्रिय सदाचार सदाचार सम्मान-२०७२ बाट
कसलाई सम्मानित गरियो?
– डा.गोविन्द के.सी.
३. Go Go foundation (Good Governance) पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ?
– डा. भगवान कोइराला
४. नेपालमा सरकारी कामकाजका लागि डिजिटल
हस्ताक्षरको सुरुवात कहिलेबाट भयो?
– २०७२ मंसिर १६ गते
५. रु.२ लाख राशीको विज्ञान तथा प्रविधि
पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ?
– डा. छविलाल गजुरेल
६. नेपालमा विकास सहायता नीति कहिले जारी भयो?
– २०७१ जेठ ३
७. फोब्स पत्रिकाले वर्ष व्यक्ति-२०१५ कसलाई
घोषणा गर्यो?
– जर्मन चाल्सलर एन्जेला मर्केल
८. CNN Hero-2015 बाट
सम्मानित व्यक्ति को हुन्?
– म्यागी डोयन, (अमेरिका)