अन्तर्राष्ट्रिय बाल दिवस २०१८


– नारा :  "Children are taking over and turning the world blue."
– प्रत्येक वर्ष नोभेम्बर २० मा मनाइन्छ।
– सन् १९५४ बाट मनाउन थालिएको [UN Official]
– सन् २०१७ को नारा : "It's a #KidsTakeOver."
– अमेरिकाले सन् १८५७ मै बालदिवस मनाउने अवधारणा अघि सारेको थियो।
– सन् १९२३ देखि विश्वका विभिन्न मुलुकमा बाल दिवस मनाउन थालिएको पाइन्छ।
– विश्वमा बाल दिवसको दिन सार्वजनिक विदा दिने पहिलो राष्ट्र टर्की हो। [१९२९ अप्रिल 23]
– विश्वका ५० बढी देशमा प्रत्येक वर्ष जुन १ तारिखमा बाल दिवस मनाउने गरिन्छ।
– संयुक्त राष्ट्रसंघद्वारा सन् १९५९ नोभेम्बर २० मा बाल अधिकार घोषणापत्र जारी भएको थियो भने सन् १९८९ नोभेम्बर २० मा बाल अधिकार अभिसन्धि पारित भएको थियो।
– बालअधिकार अभिसन्धि नेपालले सन् १९९० सेप्टेम्बर १४ [वि.सं. २०४७ भाद्र २९] मा अनुमोदन गरेको थियो।

नेपालमा बालदिवस
 

– प्रत्येक वर्ष भाद्र २९ गते मनाइन्छ
– २०७५ नारा : "सुखी नेपाली, समृद्ध नेपालः बालअधिकार सबैको सरोकार"
–
सुरुमा वि.सं. २०२१ सालदेखि भाद्र ४ गते मनाइन्थ्यो भने २०६३ देखि भाद्र २९ मा मनाउन थलिएको हो।
–
नेपालमा बाल अधिकार सम्बन्धी ऐन २०४८ तथा नियमावली २०५१ मा ल्याइएको हो।
–
बाल अधिकार सम्बन्धी ऐन २०४८, (२०५० बैशाख १ गते देखि लागू भएको हो।)
–
बाल अधिकार सम्बन्धी राष्ट्रिय नीति २०५९ मा बनेको हो।
–
बाल अधिकार को अबधारणा ल्याउने व्यक्ती एग्लेन्टाइन जेब (बेलायत का व्यक्ती थिए,जो पेशा ले फोटोग्राफर थिए) हुन।
–
नेपाल को संविधान को धारा ३९ मा बालबालिका का हकको व्यबस्था गरिएको छ,जस अनुसार १० वटा अधिकारहरुको व्यबस्था छ।
– UNO का अनुसार १८ बर्ष नपुगेका सबैलाइ बालबालिका मानिएको छ भने बाल अधिकार सम्बन्धी राष्ट्रिय ऐन,२०४८ ले १६ बर्ष नपुगेका व्यक्तिलाइ बालबालिका भनेर परिभाषित गरेको छ । 

 
✓ Save the Children को स्थापना : १९१९ अप्रिल १५
✓ UNICEF को स्थापना : १९४६ डिसेम्बर ११
✓ बाल अधिकार महासन्धि मा : ५४ धारा छन।
✓ बाल अधिकार सम्बन्धी जेनेभा घोषणापत्र : सन् १९२४ मा जारी भएको थियो।
✓ UNO ले बाल अधिकार बर्ष मनाएको : सन् १९७९
✓ सार्कले बालिका वर्ष मनाएको : सन् १९९०
✓ सार्कले बालिका दशक मनाएको : सन १९९१-२०००
✓ सार्कले बालअधिकार दशक मनाएको : सन् २००१-२०१०
– भारतमा : नोभेम्बर १४ तारिखमा राष्ट्रिय बाल दिवस मनाइन्छ।

– "ठुला मानिसका लागि जेल बनाउनुभन्दा बालबालिकाका लागि स्कुल बनाउनु बेस" :  एलिजा कुक

Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages