– नारा : "प्रविधिमा आधारित गुणस्तरीय कफी उत्पादनको
बृहत् अभियानमा जुटौं"
– प्रत्येक वर्ष मंसिर १ गते मनाइन्छ।
– वि.सं. २०६२ बाट मनाउन थालिएको।
– तेह्रौं राष्ट्रिय कफी दिवस २०७४ को नारा : ‘आर्थिक समृद्धिका लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान !!’
– कफिका लागि प्रसिद्ध जिल्ला : गुल्मी
– बढी कफि उत्पादन हुने जिल्ला : स्याङ्जा
– प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कफि सुपर जोन घोषणा भएका जिल्ला : गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र स्याङ्जा
– कफी विकास बोर्डका अनुसार यो वर्ष ५१३ मेट्रिक टन कफी ग्रिन बिन उत्पादन भएको छ।
– हाल नेपालमा कुल २६५० हेक्टर क्षेत्रफलमा कफि खेती गरिदै आइएको छ।
– भन्सार विभागको तथ्यांकअनुसार यो वर्ष रु. ९ करोड ३७ लाख २५ हजार बराबरको ८४.२२ मेट्रिक टन कफी निर्यात हुँदा रु.६ करोड ५८ लाख ९१ हजार बराबरको १६३.३८ मेट्रिक टन कफी आयात भएको छ ।
[गत वर्षको तुलनामा कफीको आयात करिब ६४५ बढेको र निर्यात करिब ११५ ले घटेको छ ]
– बोर्डले गरेको अध्ययन अनुसार नेपालभर करिब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने र त्यसमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम रहेको देखिएको छ ।
– विश्वमा कफिको सुरुवात इथियोपिया बाट भएको हो।
– सबैभन्दा बढी कफि उत्पादन गर्ने राष्ट्र ब्राजिल हो।
– वि.सं. १९९५ मा हिरा गिरिले वर्माबाट बिउ ल्याएर गुल्मी, आपचौरमा कफि रोपि भित्र्याएका हुन् ।
– नेपालमा अरेबि जातको कफि उत्पादन गरिन्छ।
– मध्य पहाडका ४० जिल्लामा कफि खेती गरिदै आइएको छ।
– नेपालमा वि.सं. २०११ बाट कफि खेती सुरु भएको हो भने वि.सं. २०४२ सालबाट व्यवसायिक कफि खेती सुरुवात भएको हो।
– रुपन्देहीको मणिग्राममा पहिलो कफी प्रशोधन केन्द्र "नेपाल कफी कम्पनी प्रा.लिं" वि. सं. २०४० मा स्थापना भएको।
– वि. सं. २०३२ बाट कफि खेतीलाइ नगदेबालीको रुपमा विस्तार गर्न थालियो।
– नेपालको कफि सर्वप्रथम निर्यात गरिएको देश नेदरल्यान्ड [आ.व. २०५२/५३] हो।
– कफिमा पाइने साइकोएक्टिव तत्व क्याफिन हो।

No comments:
Post a Comment