काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न १ सय १४ पदमा कर्मचारी माग गरेको छ ।
बैंकले सहायक निर्देशक(अधिकृत तृतीय)
प्रशासनमा २१ जना, अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक
निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना सहायक द्वितिय
सूचना प्रविधीमा १३ जनाको माग गरेको हो।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आज(विहिबार)देखि मंसिर २८ गतेसम्म दरखास्त दिन सक्ने बैंकले जनाएको छ।
No comments:
Post a Comment