
१. नेपालको इतिहासमै पहिलोपल्ट संविधानसभाबाट संविधान जारी कहिले भयो ?
- वि.सं. २०७२ असोज ३
२. नेपालको संविधान, २०७२ ले संशोधन गर्न नसकिने भनी उल्लेख गरिएका विषय कति छन्?
- चार (नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित
सार्वभौमसत्ता)
३. नेपालको...