निजामती कर्मचारीको
उमेर हद ५८ बाट बढाएर ६० पुर्याउन सरकारले निजामती सेवा ऐनको पाँचौ संशोधनको प्रक्रिया
अगाडि बढाएको छ। यसका लागि सामान्य प्रशासन मन्त्रालयले आवश्यक राय परामर्शका लागि
कर्मचारी ट्रेड युनियनहरुसँग पनि सुझाव मागि गरिसकेको छ।
चालू आर्थिक वर्षको
बजेट वक्तव्यमा निजामती कर्मचारीको उमेर हद बढाउने सरकारको योजनालाई सार्थक पार्न
र योगदानमा...