नेपालका राष्ट्रिय निकुन्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षणक्षेत्र तथा नेपालमा संरक्षित जीवजन्तुहरू

नेपालका राष्ट्रिय निकुन्ज

क्र.सं.
राष्ट्रिय निकुञ्जको नाम
स्थापना मिति
भौगोलिक क्षेत्र
(जिल्ला)
क्षेत्रफल (वर्ग
कि.मि.)
नेपालमा संरक्षित जीवजन्तुहरू पाइने प्रसिद्ध जनावर तथा प्रमुख प्राकृतिक
सम्पदाहरू
चितवन राष्ट्रिय
निकुञ्ज

२०३०
चितवन, मकवानपुर,
पर्सा
९३२

एकसिंगे गैंडा, पाटे बाघ, चितुवा, रतुवा,
चित्तल, घडियाल गोही, मगर गोही, सोंस,
अजिङ्गर तथा विविध जातका चराहरु (नेपालको घोषित पहिलो राष्ट्रिय निकुञ्ज)
शेफोक्सुण्डो
राष्ट्रिय निकुञ्ज
२०४०
डोल्पा, मुगु
३५५५

हिउँ चितुवा, तिब्बती खरायो, नाउर, निलो
भेंडा, कस्तुरी, मृग, जङ्गली याक, ब्वाँसो,
(शेफोक्सुन्डो ताल) (नेपालको सबैभन्दा
ठूलो राष्ट्रिय निकुञ्ज)
लाङटाङ राष्ट्रिय
निकुञ्ज

२०३२

रसुवा, नुवाकोट
र सिन्धुपाञ्चोक

१७१०

चितुवा, हाब्रे (रातो पण्डा) कस्तुरी मृग,
रतुवा, झारल, घोरल, थार, जङ्गली भेंडा,
भालु, लङ्गुर बाँदर (जैविक विविधताका
दृष्टिकोणले विश्वकै अग्रणी स्थान)
सगरमाथा
राष्ट्रिय निकुञ्ज
२०३२
सोलुखुम्बु
११४८

कस्तुरी मृग, हिमाली भालु, डाँफे, चिलिमे,
कालीज, लालचुच्चे (सर्वाधिक उचाइमा
रहेको राष्ट्रिय निकुञ्ज)
रारा राष्ट्रिय
निकुञ्ज

२०३२
मुगु, जुम्ला
१०६

हिमाली भालु, थार, घोरल, बँदेल र विविध
जातका चराचुरुङ्गी (सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज)

बर्दिया राष्ट्रिय
निकुञ्ज

२०३२
बर्दिया
९६८
बाघ, भालु, चितुवा, कृष्णसार, घोडगदाह,
जरायो, जंगली हात्ती, गैंडा, गोही, सोँस तथा विविध जातका चराहरु

मकालु बरुण
राष्ट्रिय निकुञ्ज
२०४८

संखुवासभा र
सोलुखुम्बु
१५००

विश्वका दुर्लभ वनस्पति र प्राणीहरू (पहिले नदेखिएको छिर्केमिर्के रेन बेब्लर, ओलिफ ग्राउण्ड, वार्वलभर)
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज

२०५८

काठमाडौँ, नुवाकोट, सिन्धुपाञ्चोक र धादिङ

१५९

काठमाडौँमा दैनिक १० लाख क्यूविक लिटर पानी उपलब्ध हुने तथा अन्य विविध जातका जीवजन्तु पाइने ।

बाँके राष्ट्रिय
निकुञ्ज
२०६७

बाँके, सल्यान,
दाङ
५५०

बाघ, पक्षीहरु (सबैभन्दा पहिलो राष्ट्रिय
निकुञ्ज)
१०

खप्तड राष्ट्रिय निकुञ्ज

२०४२
बझाङ, बाजुरा,
डोटी, अछाम
२२५
रतुवा, कस्तुरी मृग, घोरल, चितुवा, जङ्गली
कुकुर, वन बिरालो, साथै डाँफे, मुनाल
जस्ता चराहरु


शिकार आरक्ष

क्र.सं.
शिकार आरक्ष
स्थापना
वर्ष
क्षेत्रफल (वर्ग
कि.मि.)
भौगोलिक क्षेत्र
पाइने प्रसिद्ध जनावरहरू

ढोरपाटन वन्यजन्तु शिकार आरक्ष

२०४१
१३२५

रूकुम, बाग्लुङ
तथा म्याग्दीको
केही भाग
नाउर, झारल, थार, हिमाली भालु नीलो भेडा


संरक्षण क्षेत्र

क्र.सं.
संरक्षण क्षेत्र
स्थापना
वर्ष
क्षेत्रफल (वर्ग
कि.मि.)
भौगोलिक क्षेत्र
पाइने प्रसिद्ध जनावरहरू
मनासलु
२०५५
१६६३
लमजुङ गोर्खा
उन्नतीस प्रजातिका स्तनधारी हिउँ चितुवा, कस्तुरी, मृग, नाउर, झारललगायत विभिन्न चराहरु र सर्प जातिहरू
अन्नपूर्ण
२०४९
७६२९

लमजुङ, मनाङ मुस्ताङ, म्याग्दी,  कास्की
हिमाली दुर्लभ जिवजन्तु, वनस्पति तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण
कञ्चनजङ्घा
२०५४
२०३५
ताप्लेजुङ
हिउ, चितुवा, कस्तरी मृग, हिमभालु, ब्वाँसो, नाउर, घोरल आदि
अपिनाम्पा
२०६६
१९०३
दार्चुला

हिउ चितुवा, घोरल, कालो भालू, थार, जरामसी, यार्सा गुम्बा, पाँच औंले आदि
गौरीशंकर
२०६६
२१७९

रामेछाप, दोलखा र
सिन्धुपाल्चोक

बन्यजन्तु आरक्ष

क्र.सं.
वन्यजन्तु आरक्ष
स्थापना
वर्ष
क्षेत्रफल (वर्ग
कि.मि.)
भौगोलिक क्षेत्र
पाइने प्रसिद्ध जनावरहरू
शुक्लाफाँट वन्यजन्तु आरक्ष
२०३१
३०५
कञ्चनपुर
हात्ती, पाटेबाघ, भालु, चितवा,
लघुना, गोही, एवं चराचुरुङ्गी ।

कोशीटप्पु वन्यजन्तु
आरक्ष
२०३२
१७५
सुनसरी

दुर्लभ अर्ना, घडियाल तथा मगरगोही, सोस तथा विभिन्न माछा तथा चराचुरुङ्गी ।
पर्सा वन्यजन्तु आरक्ष
२०४०
४९९
चितवन, मकवानपुर,पर्साका केही भागहरू
जङ्गली हाती, बाघ, चितुवा,
जरायो, घोडदह, बंदेल ।

नेपालमा संरक्षित जीवजन्तुहरू

स्तनधारी जनावर
१. आसामी रातो बाँदर २. सालक (चाइनिज) ३. सालक (इन्डियन) ४. खैरो ब्वाँसो ५. खैरो भालु ६. रातो पाण्डा ७. पाटे सिलु ८. धस्रे हुँडार ९. चरी बाघ १०. ध्वासे चितुवा ११. लिङकस १२. बाघ १३. हिउँ चितुवा १४. सोंस १५. जङ्गली हात्ती १६. गैँडा १७. कस्तुरी मृग १८. बाह्रसिङ्गे १९. गौर २०. जङ्गली चौँरी २१. अर्ना २२. चौका २३. कृष्णसार २४. चिरू २५. नायन २६. हिस्पिड खरायो २७. पुड्के बँदेल
घस्रने जीवहरु
१. घडियाल गोही २. सुन गोहोरो ३. अजिङ्गर
चरा
१. कालो स्टोर्क २. सेतो स्टोर्क ३. ठूलो धनेस ४. मुनाल ५. चीर ६. खर मयूर ७. सानो खर मयूर ८. सारस ९. डाँफे
Share:

4 comments:

  1. sir malai jatjati ra tiniharu le manaune parva ko barema chahiye thiyo, pls help me sir.

    ReplyDelete
  2. दाइ यस्लाइ copy कसरी गर्ने हो प्लेअसे भन्दिनुन

    ReplyDelete
  3. It is very informative thanks

    ReplyDelete

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages