१. विश्वको सबैभन्दा ठूलो र गहिरो
महासागर कुन हो ?
- प्रशान्त महासागर
२. विश्व बसोबास दिवस २०१५ को
नारा के रहेको छ ?
- Public spaces for all अर्थात सबैका
लागि सार्वजनिक स्थल (वैज्ञानिक ढङ्गले व्यवस्थित वस्तीहरु सँगै सार्वजनिक
स्थलहरुको विकास गर्न यस नाराले सङ्केत गरेको छ । सन् १९८६ को संयुक्त
राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (UN-HABITAT)
को घोषणा अनुरुप प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो
सोमबार विश्व बसोबास दिवस मनाउँदै आइएको छ ।)
३. सन् २०१५ अक्टोबर ५ मा
सम्पन्न तेन्जिङ हिलारी खुला एभरेष्ट म्याराथन दौडको उपाधि कसले जिते ?
- पुरुष तर्फ : भीम गुरुङ (नेपाली आर्मी) र महिला
तर्फ : आङदामी
सेर्पा (सोलुखुम्बु)