लोकसेवा सहयोगी केही सामान्यज्ञान

१. डटपेनको अविष्कार कसले गरेका हुन् ?
जोन जे. लाउड
२. नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?
वि.सं. २०६४ असार २३
३. चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?
टेनिस
४. खुट्टामा जिव्रो हुने जीव कुन हो ?
पुतली
५. मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?
आँखा झिम्काउनु
६. जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?
तीतो
७.हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ?
हेलियम
८.भारतीय संसद परिषदमा कुन नेपालीको सालिक रहेको छ ?
दुर्गा मल्ल
९.  जटापोखरी ताल कुन जिल्लामा पर्दछ ?
सिन्धुपाल्चोक
१०. लालबकैया नदीको किनारमा रहेको जिल्ला सदरमुकाम कुन हो ?
कलैया (बारा)
११. नेपालको सबैभन्दा होचो भाग कुन हो ?
मुसहरनिया ५९ मि.(धनुषा)
१२. इतिहासका पिता भनि कसलाई भनिन्छ ?
हेरोडोटस

१३. संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?
रुघा
१४. भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ?
डुक एयर
१५. याहुका संस्थापक को–को हुन् ?
डेविड फिलो र जेरी याङ्ग
१६. सन् २०१२ को युरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?
स्पेन
१७. असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना भयो ?
भेनेजुयलामा
१८. अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?
४ डलर
१९. सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?
प्रसिद्धजङ्ग राणा
२०. विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?
गुल्मी
२१. नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार को हुन् ?
गोपाल प्रसाद रिमाल
२२. विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो?
जापान
२३. भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो?
मूल सर्वास्ति विनय
२४. लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो?
ईश्वरको पार्टी
२५. अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ?
नेपालको चितवनमा
२६. संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ?
माइक्रोसफ्ट कर्पोरेशन
२७. सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न सुरु गर्दछ?
सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
२८. लोटस–१२३ केसँग सम्बन्धीत छ ?
कम्प्युटर
२९. अल्वर्ट आइन्स्टाइनलाई कुन देशको राष्ट्रपति हुुन आग्रह गरिएको थियो?
इजरायल
३०. प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा कसले व्याख्या गरेको मानिन्छ ?
चाल्र्स डार्बिन
३१. अन्तराष्ट्रिय स्तरको ‘ग्लोवल ५००’ पुरस्कार पाउने प्रथम नेपाली को हुन् ?
कृष्णकुमार पाण्डे
३२. पृथ्वीको गतिभन्दा परमाणु घडी कति समयले चलाख रहेको छ?
०.९ सेकेन्ड
३३. कमल फूलको आकार भएको नाटक देखाउन अपेरा घर कुन देशको कुन शहरमा छ ?
अस्ट्रेलियाको सिड्नी
३४.  क्यालकुलेटरका अविष्कार कसले गरेका हुन् ?
पास्कल
३५.  घरमा हुने सामान्य कुराकानीमा कति डेसिबल ध्वनी उत्पन्न हुन्छ ?
डेसिबल
३६.  नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भयो ?
वि.सं. २०६३ माघ १
३७.  संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्ष हुने पहिलो महिला को हुन् ?
विजया लक्ष्मी पण्डित (भारत)
३८. पाकिस्तानको केन्द्रीय बैंकलाई के भनिन्छ  ?
स्टेट बैंक अफ पाकिस्तान
३९. विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक कुन हो ?
भारत
४०. नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन् ?
सर एडमण्ड हिलारी
४१. ह्यारी पोटर पुस्तक शृङ्खलाकी लेखिका को हुन् ?
जे.के.रोलिङ
४२.  प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र कुन हो ?
लेबनान
४३. नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ?
४६ शब्द र १२८ अक्षर
४४. संयुक्त राष्ट्रसंघमा भिटो प्रयोग गर्नै पहिलो मुलुक कुन हो ?
बेलायत
४५. अठारौं सार्क शिखर सम्मेलन कहाँ भएको थियो  ?
काठमाडौं (नेपाल)
४६.  (सन् 2012) हाल चीनको प्रधानमन्त्री को हुनुहुन्छ ?
बेनजिया बाओ
Share:

लोकसेवा सहयोगी केही सामान्यज्ञान

०१. चन्द्र धरातलमा उत्रिने पहिलो व्यक्ति नि आर्मस्टङ हुन भने दोस्रो को हुन ?

 बज एलड्रिन
०२. एपालो११ को कमाण्ड सञ्चालन गर्ने अन्तरिक्ष पाईलट को थिए ?
 कल केलिन्स
०३. चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङ चन्द्र धरातलमा कहिले पुगेका थिए ?
 सन् १९६९ जुलाई २१
०४. चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङको निधन कहिले भयो ?
 सन् २०१२ अगस्त २५
०५.सर्व प्रथम चन्द्र धरातलमा पुग्ने अन्तरिक्ष यान कुन हो ?
 लुना
०६. चन्द्रमाको गुरुत्वबल भन्दा पृथ्वीको गरुत्वबल कति बढी छ ?
 ६ गुणा
०७. चन्द्र ग्रहण अधिकतम कति समय सम्म रहन्छ ?
 ४ घण्टा
०८. सुर्य ग्रहण एक बर्षमा अधिकतम कति पटक लाग्न सक्छ ?
 २ पटक
०९. चन्द्र ग्रहण पूर्णिमाको रातमा लाग्छ भने सूर्य ग्रहण कहिले लाग्छ ?
 औँसिको दिन
१०. शुक्र ग्रहको पृष्ट भुमि कस्तो छ ?
 हल्का सेतो मिश्रीत पहेँलो,
११. खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ?
 बुध
१२. हाल सम्म शनि ग्रहका कति वटा उपग्रह पत्ता लागेका छन् ?
         ६० वटा
१३. पृथ्वी र चन्द्रमाा बिचको औषत दुरी कति रहेको छ ?
 ३ लाख ८२ हजार ४ सय किमि
१४. पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउँछ ?
 २३ घण्टा ५६ मि. ४ सेकेण्ड
१५. सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति बढी भएको अनुमान गरिएको छ ?
 २८ गुणा
१६. पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य सवैभन्दा पहिले पत्ता लगाउने बैज्ञानिक को हुन् ?
 निकोलस कपर्निकस
१७. सूर्यलाई हेर्न बनाईएको यन्त्रलाई के भनिन्छ ?
 हेलिस्कोप
१८. आधा रातमा सूर्य उदाउने देश कुन हो ?
 नर्वे
१९. सूर्यले आफ्नो अक्षमा परिक्रममा गर्न कति समय लाग्छ ?
 २५ दिन ५ घण्टा
२०. ब्रमाण्ड उत्पत्ति सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
 कस्मोलोजी
२१. पृथ्वीले सूर्यको परिक्रमा प्रति सेकेण्ड कति गतिका दरले गर्छ ?
 ३० किमि प्रतिसेकेण्ड,
२२. टाईटन कुन ग्रहको उपग्रह हो ?
 शनि ग्रह
२३. हरियो ग्रहका नामले कुन ग्रहलाई चिनिन्छ ?
 अरुण
२४. ब्लू प्लानेट वा वाटर प्लानेट भन्नाले कुन ग्रहलाई बुझिन्छ ?
 पृथ्वी
२५. अन्तरिक्षमा जाने प्रथम महिला को हुन् ?
 अमेरिकी नागरिक डेनिस टिटो (सन् २००६)
२६. कुन ग्रहलाई बायुमण्डलीय घेराले घेरेको छ ?
 शनि ग्रह
२७. आकाशगंगा भन्नेले के बुझिन्छ ?
        ⇒ सूर्य र अन्य ताराहरुको समुह
२८. हेलीको पुछ«ेतारा पछिल्लो पटक कहिले देखा परेको थियो ?
        ⇒सन् १९८६
२९. ताराको जिवनकालको अन्त्यतिरको अवस्थालाई के भनिन्छ ?
 न्यूट्रन स्टार
३०. धुमकेतुहरुको खोज गर्ने बैज्ञानिक को हुन ?
 एडमण्ड हेली
३१. न्यूट्रन स्टार कहिले पत्ता लागेको हो ?
 सन् १९६८
३२. शिशुग्रहरुले के को परिक्रममा गर्छन् ?
सूर्य
३३. अधिक बर्ष प्रत्येक कति बर्षमा हुने गर्दछ ?
 ४ बर्षमा
३४. वि.स. २०७० को मदन पुरस्कार कसले प्राप्त गरेका हुन् ?
 राधा पौडेल
३५. सिंहदरवारमा आगलागि कहिले भएको थियो ?
 वि.स. २०३० असार २५
३१. महादेशले पृथ्वीको कति प्रतिशत भुभाग ओगटेको छ ?
 २९ प्रतिशत
३२. हाम्रो पृथ्वीमा कति वटा महादेश रहेका छन् ?
 सात वटा
३३. क्षेत्रफल र जनसंख्याका दृष्टिकोणले विश्वको सबै भन्दा ठूलो महादेश कुन हो ?
 एसिया
३४. एसिया महादेशमा कति वटा देश पर्दछन् ?
 ४९ वटा
३५. भुगोलका पिता को हुन वा जियोग्राफी शब्द पहिलो पटक कसले प्रयो गरेका हुन् ?
 इराटोस्थेनिज
३६. एसिया महादेशमा विश्वको कति जनसंख्या रहेको छ ?
 ५४ प्रतिशत
३७. विश्वको सबै भन्दा अग्लो पठार पामिर कुन महादेशमा पर्छ ?
 एसिया
३८. विश्वको सबै भन्दा ठूलो ताल कुन हो ?
 क्याप्सियन सागर(एसिया)
३९. विश्वको सबै भन्दा चिसो ठाउँ बरखोयान्सक कुन महादेशमा पर्छ ?
 एसिया
४०. एसिया महादेशलाई के नामले चिनिन्छ ?
 बिषमताको महादेश
४१. एसिया महादेशमा सबै भन्दा बढी चिया उत्पादन हुने देश कुन हो ?
 भारत
४२. एसिया महादेशमा सबै भन्दा बढी हुलाक घर कुन देशमा छन् ?
 भारत
४३. विश्वको दोस्रो ठूलो महादेश कुन हो ?
 अफ्रिका महादेश
४४. कालो÷अध्यारो महादेश उपनामले चिनिने महादेश कुन हो ?
 अफ्रिका महादेश,
४५. विश्वको सबै भन्दा ठूलो मरुभुमि कुन हो ?
सहारा (अफ्रिका महादेश)
४६. विश्वको सबै भन्दा ठूलो स्वर्ण उतपादक नगर कुन हो ?
 जोहान्सवर्ग(अफ्रिका महादेश)
४७. विश्वको सबै भन्दा लामो नदि कुन हो ?
 नाईल (अफ्रिका महादेश)
४८. विविधताको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ?
 अफ्रिका महादेश
४९. विश्वको तेस्रो ठूलो महादेश कुन हो ?
 उत्तर अमेरिका
५०. उत्तर अमेरिका महादेश कसले पत्ता लगाएका हुन् ?
 क्रिस्टोफर कोलम्बस(सन् १४९२)
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages