लोकसेवा सहयोगी केही सामान्यज्ञान

०१. चन्द्र धरातलमा उत्रिने पहिलो व्यक्ति नि आर्मस्टङ हुन भने दोस्रो को हुन ?

 बज एलड्रिन
०२. एपालो११ को कमाण्ड सञ्चालन गर्ने अन्तरिक्ष पाईलट को थिए ?
 कल केलिन्स
०३. चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङ चन्द्र धरातलमा कहिले पुगेका थिए ?
 सन् १९६९ जुलाई २१
०४. चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङको निधन कहिले भयो ?
 सन् २०१२ अगस्त २५
०५.सर्व प्रथम चन्द्र धरातलमा पुग्ने अन्तरिक्ष यान कुन हो ?
 लुना
०६. चन्द्रमाको गुरुत्वबल भन्दा पृथ्वीको गरुत्वबल कति बढी छ ?
 ६ गुणा
०७. चन्द्र ग्रहण अधिकतम कति समय सम्म रहन्छ ?
 ४ घण्टा
०८. सुर्य ग्रहण एक बर्षमा अधिकतम कति पटक लाग्न सक्छ ?
 २ पटक
०९. चन्द्र ग्रहण पूर्णिमाको रातमा लाग्छ भने सूर्य ग्रहण कहिले लाग्छ ?
 औँसिको दिन
१०. शुक्र ग्रहको पृष्ट भुमि कस्तो छ ?
 हल्का सेतो मिश्रीत पहेँलो,
११. खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ?
 बुध
१२. हाल सम्म शनि ग्रहका कति वटा उपग्रह पत्ता लागेका छन् ?
         ६० वटा
१३. पृथ्वी र चन्द्रमाा बिचको औषत दुरी कति रहेको छ ?
 ३ लाख ८२ हजार ४ सय किमि
१४. पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउँछ ?
 २३ घण्टा ५६ मि. ४ सेकेण्ड
१५. सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति बढी भएको अनुमान गरिएको छ ?
 २८ गुणा
१६. पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य सवैभन्दा पहिले पत्ता लगाउने बैज्ञानिक को हुन् ?
 निकोलस कपर्निकस
१७. सूर्यलाई हेर्न बनाईएको यन्त्रलाई के भनिन्छ ?
 हेलिस्कोप
१८. आधा रातमा सूर्य उदाउने देश कुन हो ?
 नर्वे
१९. सूर्यले आफ्नो अक्षमा परिक्रममा गर्न कति समय लाग्छ ?
 २५ दिन ५ घण्टा
२०. ब्रमाण्ड उत्पत्ति सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
 कस्मोलोजी
२१. पृथ्वीले सूर्यको परिक्रमा प्रति सेकेण्ड कति गतिका दरले गर्छ ?
 ३० किमि प्रतिसेकेण्ड,
२२. टाईटन कुन ग्रहको उपग्रह हो ?
 शनि ग्रह
२३. हरियो ग्रहका नामले कुन ग्रहलाई चिनिन्छ ?
 अरुण
२४. ब्लू प्लानेट वा वाटर प्लानेट भन्नाले कुन ग्रहलाई बुझिन्छ ?
 पृथ्वी
२५. अन्तरिक्षमा जाने प्रथम महिला को हुन् ?
 अमेरिकी नागरिक डेनिस टिटो (सन् २००६)
२६. कुन ग्रहलाई बायुमण्डलीय घेराले घेरेको छ ?
 शनि ग्रह
२७. आकाशगंगा भन्नेले के बुझिन्छ ?
        ⇒ सूर्य र अन्य ताराहरुको समुह
२८. हेलीको पुछ«ेतारा पछिल्लो पटक कहिले देखा परेको थियो ?
        ⇒सन् १९८६
२९. ताराको जिवनकालको अन्त्यतिरको अवस्थालाई के भनिन्छ ?
 न्यूट्रन स्टार
३०. धुमकेतुहरुको खोज गर्ने बैज्ञानिक को हुन ?
 एडमण्ड हेली
३१. न्यूट्रन स्टार कहिले पत्ता लागेको हो ?
 सन् १९६८
३२. शिशुग्रहरुले के को परिक्रममा गर्छन् ?
सूर्य
३३. अधिक बर्ष प्रत्येक कति बर्षमा हुने गर्दछ ?
 ४ बर्षमा
३४. वि.स. २०७० को मदन पुरस्कार कसले प्राप्त गरेका हुन् ?
 राधा पौडेल
३५. सिंहदरवारमा आगलागि कहिले भएको थियो ?
 वि.स. २०३० असार २५
३१. महादेशले पृथ्वीको कति प्रतिशत भुभाग ओगटेको छ ?
 २९ प्रतिशत
३२. हाम्रो पृथ्वीमा कति वटा महादेश रहेका छन् ?
 सात वटा
३३. क्षेत्रफल र जनसंख्याका दृष्टिकोणले विश्वको सबै भन्दा ठूलो महादेश कुन हो ?
 एसिया
३४. एसिया महादेशमा कति वटा देश पर्दछन् ?
 ४९ वटा
३५. भुगोलका पिता को हुन वा जियोग्राफी शब्द पहिलो पटक कसले प्रयो गरेका हुन् ?
 इराटोस्थेनिज
३६. एसिया महादेशमा विश्वको कति जनसंख्या रहेको छ ?
 ५४ प्रतिशत
३७. विश्वको सबै भन्दा अग्लो पठार पामिर कुन महादेशमा पर्छ ?
 एसिया
३८. विश्वको सबै भन्दा ठूलो ताल कुन हो ?
 क्याप्सियन सागर(एसिया)
३९. विश्वको सबै भन्दा चिसो ठाउँ बरखोयान्सक कुन महादेशमा पर्छ ?
 एसिया
४०. एसिया महादेशलाई के नामले चिनिन्छ ?
 बिषमताको महादेश
४१. एसिया महादेशमा सबै भन्दा बढी चिया उत्पादन हुने देश कुन हो ?
 भारत
४२. एसिया महादेशमा सबै भन्दा बढी हुलाक घर कुन देशमा छन् ?
 भारत
४३. विश्वको दोस्रो ठूलो महादेश कुन हो ?
 अफ्रिका महादेश
४४. कालो÷अध्यारो महादेश उपनामले चिनिने महादेश कुन हो ?
 अफ्रिका महादेश,
४५. विश्वको सबै भन्दा ठूलो मरुभुमि कुन हो ?
सहारा (अफ्रिका महादेश)
४६. विश्वको सबै भन्दा ठूलो स्वर्ण उतपादक नगर कुन हो ?
 जोहान्सवर्ग(अफ्रिका महादेश)
४७. विश्वको सबै भन्दा लामो नदि कुन हो ?
 नाईल (अफ्रिका महादेश)
४८. विविधताको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ?
 अफ्रिका महादेश
४९. विश्वको तेस्रो ठूलो महादेश कुन हो ?
 उत्तर अमेरिका
५०. उत्तर अमेरिका महादेश कसले पत्ता लगाएका हुन् ?
 क्रिस्टोफर कोलम्बस(सन् १४९२)
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages