लोकसेवा सहयोगी केही सामान्यज्ञान

१. डटपेनको अविष्कार कसले गरेका हुन् ?
जोन जे. लाउड
२. नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?
वि.सं. २०६४ असार २३
३. चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?
टेनिस
४. खुट्टामा जिव्रो हुने जीव कुन हो ?
पुतली
५. मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?
आँखा झिम्काउनु
६. जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?
तीतो
७.हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ?
हेलियम
८.भारतीय संसद परिषदमा कुन नेपालीको सालिक रहेको छ ?
दुर्गा मल्ल
९.  जटापोखरी ताल कुन जिल्लामा पर्दछ ?
सिन्धुपाल्चोक
१०. लालबकैया नदीको किनारमा रहेको जिल्ला सदरमुकाम कुन हो ?
कलैया (बारा)
११. नेपालको सबैभन्दा होचो भाग कुन हो ?
मुसहरनिया ५९ मि.(धनुषा)
१२. इतिहासका पिता भनि कसलाई भनिन्छ ?
हेरोडोटस

१३. संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?
रुघा
१४. भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ?
डुक एयर
१५. याहुका संस्थापक को–को हुन् ?
डेविड फिलो र जेरी याङ्ग
१६. सन् २०१२ को युरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?
स्पेन
१७. असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना भयो ?
भेनेजुयलामा
१८. अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?
४ डलर
१९. सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?
प्रसिद्धजङ्ग राणा
२०. विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?
गुल्मी
२१. नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार को हुन् ?
गोपाल प्रसाद रिमाल
२२. विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो?
जापान
२३. भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो?
मूल सर्वास्ति विनय
२४. लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो?
ईश्वरको पार्टी
२५. अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ?
नेपालको चितवनमा
२६. संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ?
माइक्रोसफ्ट कर्पोरेशन
२७. सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न सुरु गर्दछ?
सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
२८. लोटस–१२३ केसँग सम्बन्धीत छ ?
कम्प्युटर
२९. अल्वर्ट आइन्स्टाइनलाई कुन देशको राष्ट्रपति हुुन आग्रह गरिएको थियो?
इजरायल
३०. प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा कसले व्याख्या गरेको मानिन्छ ?
चाल्र्स डार्बिन
३१. अन्तराष्ट्रिय स्तरको ‘ग्लोवल ५००’ पुरस्कार पाउने प्रथम नेपाली को हुन् ?
कृष्णकुमार पाण्डे
३२. पृथ्वीको गतिभन्दा परमाणु घडी कति समयले चलाख रहेको छ?
०.९ सेकेन्ड
३३. कमल फूलको आकार भएको नाटक देखाउन अपेरा घर कुन देशको कुन शहरमा छ ?
अस्ट्रेलियाको सिड्नी
३४.  क्यालकुलेटरका अविष्कार कसले गरेका हुन् ?
पास्कल
३५.  घरमा हुने सामान्य कुराकानीमा कति डेसिबल ध्वनी उत्पन्न हुन्छ ?
डेसिबल
३६.  नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भयो ?
वि.सं. २०६३ माघ १
३७.  संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्ष हुने पहिलो महिला को हुन् ?
विजया लक्ष्मी पण्डित (भारत)
३८. पाकिस्तानको केन्द्रीय बैंकलाई के भनिन्छ  ?
स्टेट बैंक अफ पाकिस्तान
३९. विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक कुन हो ?
भारत
४०. नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन् ?
सर एडमण्ड हिलारी
४१. ह्यारी पोटर पुस्तक शृङ्खलाकी लेखिका को हुन् ?
जे.के.रोलिङ
४२.  प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र कुन हो ?
लेबनान
४३. नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ?
४६ शब्द र १२८ अक्षर
४४. संयुक्त राष्ट्रसंघमा भिटो प्रयोग गर्नै पहिलो मुलुक कुन हो ?
बेलायत
४५. अठारौं सार्क शिखर सम्मेलन कहाँ भएको थियो  ?
काठमाडौं (नेपाल)
४६.  (सन् 2012) हाल चीनको प्रधानमन्त्री को हुनुहुन्छ ?
बेनजिया बाओ
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages