मिति २०७४ माघ २७ गते शाखा अधिकृतको प्रथम पत्रमा सोधिएका प्रश्न र उत्तरहरु


1. प्रतिनिधिसभामा एउटा मात्रै निर्बाचन क्षेत्र भएका जिल्ला कति छन?
उत्तर : 35
2. Super Nova
लाई ......को रुपमा पनि चिनिन्छ?
उत्तर:- A Dying Star
3. चीन ,भारत मङ्गोलिया, साउदी  ठूलो देखि सानो क्रम मिलाउनुस, क्षेत्रफलको आधारमा
उत्तर :चीन,भारत,साउदी अरब र मंङगोलिया
4. KiKiKi Huna के हो?
उत्तर : किरा
5. ILO ले कहिले नोवल पुरस्कार पायो?
उत्तर:- सन 1969
6.सन 2018 मा हुने विश्वकप फुटवल को मस्कट के राखिएको छ?
उत्तर:- जाभिबाका
7. सन 2017 को भौतिक शास्त्र तर्फको नोवल पुरस्कार कस्ले पायो?
उत्तर:- रेनर विस, वारी सी वारीस, किप एस थार्न
8. ग्लोवल-500 पुरस्कार पाउने पहिलो नेपाली को हुन?
उत्तर:- डा. कृष्ण कुमार पाण्डे
9. नेपालका प्रमुख खाद्य वालीहरु क्रमश.. कुन कुन हुन?
उत्तर:- धान, मकै, गहु, कोदो
10. सवैभन्दा वढी उद्योग भएको जिल्ला कुन हो?
उत्तर:- रुपन्देही
11.
चालु 14 औ योजनाले गैरकृर्षि क्षेत्रको वृद्धिदर कति पुर्‍याउने लक्ष्य राखेको छ?
उत्तर:- 8.4%
12. दुर सन्चार सेवा कसको अधिकार क्षेत्र अन्तगर्त पर्दछ?
उत्तर:- संघको अधिकार
13. The Big Bang Theory के संग सम्वन्धित छ?
उत्तर:- (Fred Hoyle को) ब्रमाण्डको उत्पत्ती सम्वन्धी
14. टिग्रेस र युफ्रेटेस नदिको किनारमा कुन शहर पर्दछ?
उत्तर:- ईराकको वगदाद
15. गोर्खाका राजाहरुको क्रम कुन सहि छ?
उत्तर:- द्रव्य शाह, पुरन्दर शाह, छत्र शाह, राम शाह
16. RIBA Award के संग सम्वन्धित?
उत्तर:- ईन्जिनियरिङ्ग
17. नेपालमा पहिलोपटक कानुनी रुपमा कलेजो प्रत्यारोपण गराउने व्यक्ती को हुन?
उत्तर:- बलराम नागा
18.
सयुक्त राष्ट्रसंघिय भ्रष्टाचार विरुद्धको महासन्धीको पक्षधर राष्ट कति हुन?
उत्तर:- 183
19. The Universe is a Nutshell कृतीका लेखक को हुन?
उत्तर:- स्टेफन हकिङ्ग
20. जोडा मिलाउनुहोस... सहि जोडा
अल सवाव ---- सोमालिया
वोकोहराम----नाईजेरिया
ईस्लामिक स्टेट--ईरान एण्ड सिरिया
चार्लि हेव्डो----फ्रान्स
21.
नेपालको समय माल्दिव्सको समय भन्दा कति फरक छ?
उत्तर:- 45 मिनेट
22. सर्वप्रथम सामुहिक सौदावाजी शव्दको प्रयोग गर्ने को हुन?
उत्तर:- Sidney and Beatrice webb
23.जोडा मिलाउनुहोस..!! सहि जोडा
सिरिष गुरुङ्ग र गौरीका सिंह----पौडी
सरस्वती भट्टराई र हरिकुमार रिजाल-- एथलेटिक्स
फुपुल्हामु खत्री----जुडो
जितवहादुर मोक्तान----आर्चरी
24. सुमेरु परिषदका सदस्यहरु देहायका कुन कुन हुन?
उत्तर:- नर्वे, रुस र अमेरिका
25. Blue blood
के सङ्ग सम्वन्धित छ?
उत्तर:- Royal Family
26. 2068 सालको जनगणना अनुसार परिवार को आकार सवैभन्दा सानो भएको जिल्ला कुन हो?
उत्तर:- कास्की
27. Dry Ice के संग सम्वन्धित छ?
उत्तर:- कार्वनडाई अक्साईड
28. अन्तर्राष्ट्रिय नविकरणिय उर्जा एजेन्सीको प्रधान कार्यालय कहा रहेको छ?
उत्तर:- अबुधाबी
29. ईन्दुज भ्याली सिभिलाईजेसनलाई अर्को के नामले चिनिन्छ?
उत्तर:- हरप्पाको सभ्यता
30. विश्व व्यापार संगठनको स्थापनामा कुन राउन्डको भुमिका छैन?
उत्तर:- TIDP Round
31. वैङ्कहरुको स्थापनाको आधारमा सहि क्रम मा राख्नुस......
उत्तर:- Nabil Bank, Bank of Kathmandu, Global Ime Bank, Lumbini Development Bank
32. सन 2017 मा विश्वका सवैभन्दा ठुला अर्थतन्त्र भएका देशहरुको सहि क्रम कुन ठिक छ??
उत्तर:- अमेरिका, चिन,जापान....
33.युनेस्को सम्पदा क्षेत्रमा पर्ने विलन्द्रा झिल क्षेत्र कहा अवस्थित छ?
उत्तर:- अष्ट्रेलिया
34. ब्रिक्स देशहरुको सन्दर्भमा देहायका भनाईहरु विचार गर्नुहोस् ।
1.
ब्रिक्सको पहिलो सम्मेलन सन 2009 मा रियो दि जेनेरियोमा भयो
2.
ब्रिक्सको सातौ सम्मेलन सन 2015 मा रुसको उफामा भयो
3.
ब्रिक्स समुहमा अन्तिममा प्रवेश गर्ने राष्ट दक्षिण अफ्रिका हो
उत्तर:- 2 3 मात्र ठिक
35. Anti retro virus के संग सम्वन्धित छ?
उत्तर:- AIDS
36. Green Cross International का संस्थापक को हुन?
उत्तर:- मिखाईल गोर्भाचोभ
37.दिईएको कुन युद्ध संयुक्त राष्ट्र संघ को हस्तक्षेप विना नै अन्त्य भएको थियो?
उत्तर:- पेरु ईक्वेडर युद्ध
38. जोडा मिलाउनुहोस.. सहि जोडा
नेपोलियन-----म्यान अफ ब्लड एण्ड आईरन
विस्मार्क-----म्यान अफ डेस्टिनी
हो चि मिन्ह------अंकल हो
सर वाल्टर स्कट---उत्तरको जादुगर

39.देहायको कुन भनाई गलत छ?
1.
ग्रेट ब्रिटेनको संसद सन 1707 मा गठन भएको थियो ।
2. My Spirit
एडोल्फ हिटलरको जिवनमा आधारित पुस्तक हो ।
3.
संसारमा सर्वप्रथम समाचार पत्र को शुरुवात चिनमा भएको हो ।
4.
स्वतन्त्र हुनुभन्दा अगाडी युक्रेन USSR को भाग थियो । 
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages