नेपालको संविधानमा स्वास्थ्यसम्बन्धी के कस्तो मौलिक हकको व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।


नेपालको संविधानको धारा ३५ अनुसार स्वस्थ्यसम्बन्धी निम्नअनुसारको मौलिक हको व्यवस्था छ:

– प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगरिने,

– प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने ,

– प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने,

– प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुने,
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages