१. विश्व उपभोक्ता अधिकार दिवस कहिले
मनाउने गरिन्छ ?
- मार्च १५
२. नयोँ लक्ष्य निर्धारण गरेन र नयाँ सपना
देख्न तिमी कहिल्यै बुढो हुँदैनौ भन्ने विचारक को हुन् ?
-
सीएस लेविस
३. बनेपा-सिन्धुली-बर्दिवास सडकको लम्बाइ
कति रहेको छ ?
- १६० कि.मि. (यस सडकलाई सरकारले नेसनल
हाइवे एच जिरो सिक्स नामकरण गरेको छ।)
४. वि.सं. २०७१ फागुन २४-२६ सम्म नवजात
शिशु‚ उनीहरुमा लाग्ने रोग‚ संक्रमण र निदान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइएलसीओएन-२०१५)
कहाँ सम्मन्न भयो ?
- धरान
५. ISBN को पुरा रुप के हो ?
- International Standard Book Number (सन्
१९६६ बाट सुरुवात)
६. सोलार इम्पल्स – २ भनेको के हो ?
- सौर्य ऊर्जाबाट चल्ने हवाइजहाज
७. नेपाल जैविक विविधतामा विश्वको कतिऔं
स्थानमा रहेको छ ?
- २५ औं ( एसियामा ११ औं)
८. वि.सं. २०७१ फागुन २८ मा राजधानीमा
आयोजित एक विशेष समारोहमा चलचित्र वर्ष व्क्तिका रुपमा सम्मानित हुने प्रतिभा को
को हुन् ?
- सौगात विष्ट र प्रियंका कार्की
९. ग्लोबल फाइनान्स वर्ड वेस्ट बैङ्क
अवार्डका साथै द वर्ड वेस्ट इमार्जिङ मार्केट्स बैंक इन एसिया-प्यासिफक – २०१५ बाट
सम्मानित हुने बैंक कुन हो ?
- स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लि.