१. मुस्लिम समुदायको वैवाहिक परम्परा वा रितिरिवाजलाई
के भनिन्छ ?
- निकाह
२. बौद्ध धर्मग्रन्थ
अन्तर्गत गौतम बुद्धका उपदेशहरु कुन पिटकमा रहेका छ्न ?
- सुक्तिपिटिक
३. शिख धर्मको पुजास्थललाई के भनिन्छ ?
- गुरुद्वार
४. बौद्ध भिक्षुहरुको संघलाई के भनिन्छ ?
- काय
५. भगवान बुद्धलाई मार्न खोज्ने भिक्षु को हुन् ?
- देवदत्त
६. पुराणमा मुगालाई 'प्रवलमणी' भनिन्छ भने हिरालाई के भनिन्छ ?
- बज्रमणी
७. भगवान रामकी बहिनी को नाम के थियोे ?
- शान्ति
८. विष्णुको धनुषलाई के भनिन्छ ?
- सारङ्ग
९. जिरेल जातिको पुरोहितलाई के भनिन्छ ?
- नाक्सो
१०. शिया, सुन्नी कुन धर्मका सम्प्रदाय हुन् ?
११.शिख धर्मका प्रवर्तक को हुन् ?
- गुरु नानक
१२. विश्व शान्ति
स्तुप कहाँ रहेको छ ?
- लुम्बिनी(नेपाल)
१३. छुचुन्द्रोको
औषत आयु ३ बर्ष हुन्छ भने बिरालोको औषत आयु कति हुन्छ ?
- १२ बर्ष
१४. खरायोको गर्भधारण अवधि ३१ दिन हुन्छ भने लोखर्केको गर्भधारण अवधि कति दिनको हुन्छ ?
- ४४ दिन
१५. नेपालको अन्तरिम संबिधान २०६३ को धारा १४९ मा के सम्बन्धि ब्यबस्था छ ?
- संबैधानिक परिषद
१६. राष्ट्रिय सर्तकता केन्द्र कसको प्रत्यक्ष रेखदेख र नियन्त्रण रहन्छ ?
- प्रधानमन्त्री
१७. पृथ्वीनारायण शाहको निधन कहिले भएको थियो ?
- बि.स. १८३१ माघ १ गते
१८. खड्क निशाना छापको प्रयोग कुन राणा प्रधानमन्त्रीले सुरु गरेका हुन् ?
- विर शमशेर
१९. अष्ट्रेलियामा कति मुलुकका बिद्यार्थी अध्ययन
गर्ने गर्दछन् ?
- १३० भन्दा बढी
२०. जापानको मुद्रालाई येन भनिन्छ भने चीनको मुद्रालाई के भनिन्छ ?
- युयान
२१. एसिया महादेशमा कति वटा भू–
परिवेष्ठित राष्ट्रहरु छन् ?
- १२ (भुलाअने काम उता कि तु अअ)
२२. नेपालका प्रथम हजुरिया जर्नेल को हुन् ?
- ध्वज नरसिँह राणा
२३. दक्षिण अमेरिकाको बिषम हावापानीको देश भनेर कुन मुलुकलाई चिनिन्छ ?
- अर्जेन्टिना
२४. दक्षिण अमेरिकामा सबै भन्दा बढी बिमालस्थल भएको मुलुक कुन हो ?
- ब्राजिल
२५. बफर जोन अफ युरोप भनेर कुन मुलुकलाई चिनिन्छ ?
- बेल्जियम
२६. सर्वप्रथम नोबेल पुरस्कार अस्विकार गर्ने व्यक्ति को हुन् ?
– जर्ज बर्नाड शाह
२७. गुप्तेस्वर गुफा कुन जिल्लामा
पर्दछ ?
– पर्वत
२८. नेपालको सर्वोच्च अदालतले कहिले देखि नकारात्मक भोटिङ्गको व्यवस्था लागू गर्ने गरी आदेश जारी गरेको हो ?
– वि.सं २०७१ पौष २१ गते
२९.काठमाडौ उपत्यकामा महिला मैत्री बस सेवा कहिलेबाट सञ्चालन भएको हो ?
– वि.सं २०७१ पौष २० गते
३०. गण्डकी अञ्चलबाट धवलागिरी अञ्चलमा सारिएको जिल्ला कुन
हो ?
– पर्वत
३१. हालसम्म सार्क महासचिव नभएको सार्क मुलुक कुन हो ?
– अफगानिस्तान
३२.म्याग्नाकार्टा के सग सम्बन्धित छ ?
- मानवअधिकार
३३. नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाको टाउको कुन देशको नेसनल म्यूजियममा राखिएको छ ?
- बेलायत
३४. कथा दिवस कहिले मनाईन्छ ?
- चैत्र ११
३५. Sound Intensity कुन एकाइमा नापिन्छ ?
– डेसिबल्
३६. भारतका लागि पहिलो नेपाली राजदूत को थिए ?
– सिंह समशेर जबरा
३७.
विश्वको सबैभन्दा प्रदुषित समुन्द्र कुन हो ?
– Mediterrinian Sea
३८.
जलवायु परिवर्तनको जोखिममा रहेको राष्ट्रको सुचिमा नेपाल कतिऔ स्थानमा पर्दछ ?
– चौथो
३९.
नेपालमा कतिवटा रास्ट्रीय निकुन्ज छन ?
– १० वटा
४०.
पृथ्वीमा पाइने सबैभन्दा भारि तत्व कुन हो ?
– युरेनियम
४१.
नेपालमा सवारीसाधनको प्रयोग कहिले देखि भएको हो ?
– बि.स. १९९६
४२.
भिम्सेन थापाले कहिले नेपाल भारत बिच राहदानी प्रथ शुरु गरेका थिए ?
– बि.स. १८६३
४३.
अफ्रीका महादेशको सबैभन्दा ठुलो देशको नाम भन्नुहोस ?
– अल्जेरिया
४४.
विश्वको सबैभन्दा ठुलो दरबारको नाम भन्नुहोस ?
-
इम्पेरिअल पेलेस
४५.
विश्व ब्यापार संगठनका हालसम्म कति सदस्य राष्ट्रहरु छन् ?
– १६०
४६. गोसाईकुण्ड कुन जिल्ला मा पर्दछ ?
- रसुवा
४७. कुन महासागर त्रिभुज आकार को छ ?
- प्रशान्त महासागर
४८. कुन सार्क मुलुकमा नया संबिधान
बनाउन ८ बर्ष ७ महिना लागेको थियो ?
- पाकिस्तान
४९.
नेपालमा कतिवटा पुनराबेदन अदालतहरु रहेका छन ?
- १६ वटा
५०.
टोक्ने बितिकै मर्ने किरा कुन हो ?
-
मौरी
५१.
भारतको कुन विमानस्थल सन् २०१२ मा विश्वकै सबैभन्दा महँगो विमानस्थल बन्न पुगेको
थियो ?
-
इन्दिरा गान्धी विमानस्थल, नयादिल्ली
५२.
'एसियाको लास वेगास ' भनेर
कुन ठाउलाई चिनिन्छ ?
-
मकाउ
५३.
नेपालमा कति प्रकारका संस्थानहरु रहेका छन् ?
-
६ प्रकार
५४.
नेपालमा सर्बप्रथम सन् १९५० मा कुन हिमाल आरोहन गर्न स्विकृती दियिएको थियो ?
-
अन्नपुर्ण
५५.
नेपालको मुस्तांग जिल्ला स्थित प्रसिद्ध मुक्तिनाथ मन्दिर कहिले निर्माण भएको हो ?
-
बि.स. १८७१
५६. ओस्कार अवार्ड पाउने पहिलो
अभिनेत्री को हुन् ?
-
जेनेट गेनोर
५७.
नेपाल भन्दा २२० गुना सानो अरब मुलुक कुन हो ?
-
बहराइन
५८.
बि.स. २०७० फाल्गुन ७ गते कतिऔ प्रजातन्त्र दिवस मनाइयो ?
- ६४ औ
५९.
राष्ट्रिय जनगणना २०६८ अनुसार मातृभाषा नेपाली भएका कति प्रतिशत नागरिक छन् ?
- ४४.६ %
६०. अन्तर्राष्ट्रिय
लोकतन्त्र दिवस कहिले पर्छ ?
- सेप्टेम्बर १५
६१.
इत्तेहाद
एयरवेज कुन देशको राष्ट्रिय वायुसेवाको नाम हो ?
- संयुक्त अरब इमिरेट्स
६२. अमेरिकाको आतंककारी सूचीमा रहेको ‘हक्कानी
नेटवर्क’ कहाँको आतंककारी समूहको नाम हो ?
- पाकिस्तान
६३.
नेपालको
आवधिक योजनामा कुन योजना देखि गरिबी निवारणलाई प्राथमिकतामा राखियो ? - आठौं
६४.
गरिबको
परिचय पत्र प्राप्त गर्न वार्षिक कति भन्दा कम आय हुनुपर्छ, जसलाई
जीवनस्तर सर्वेक्षणले गरिबीको सीमा निर्धारण गरेको हो ?
- १९२६१ रुपैयाँ
६५.
२०६८
सालको जगदम्बा श्री पुरस्कार प्रदान गरिएको संसोधन मण्डल
नयराज पन्तको अगुवाईमा कहिले स्थापना भएको थियो ?
- २००९ असोज ५
६६.
इस्लामको
अपमान गरेको भन्दै मुस्लिम देशभरी आन्दोलित गराउने फिल्मको नाम के हो ? - इन्नोसेन्स
अफ मुस्लिम
६७.
स्थापना
कालमा ASEAN को शिखर सम्मेलन कति वर्षमा गर्ने
प्रावधान थियो ?
- १०
६८.
विश्व
शान्ति सुचकांकमा सबैभन्दा शान्त मुलुकको रुपमा आइसल्याण्डलाई देखाइएको छ भने
अशान्तमा कुन परेको छ ?
- सोमालिया
६९.
सार्कका
वर्तमान ११ औ महासचिव को हुन् ?
- अहमद सलिम
७०.
WTO को
प्रधान कार्यालय कहाँ छ ?
- जेनेभा
७१.
सार्क
लगायत अन्य अन्तर्राष्ट्रिय संगठनहरु UNO को
कुन धारा अर्न्तगत स्थापना भएका हुन् ?
- धारा ५२
७२.
संयुक्त
राष्ट्र संघ (UNO) को स्थापना कहिले भयो ?
- २४ अक्टोवर १९४५
७३.
संयुक्त
राष्ट्र संघ नामाकरण गर्ने श्रेय कसलाई जान्छ ?
- फ्रयांकलिन रुजवेल्ट
७४.
नेपालमा
सार्क सचिवालयको स्थापना कहिले भयो ?
-सन् १९८७।१।१६
७५.
सार्कको
प्रतिक चिन्ह बनाउने कलाकार को हुन् ?
- शैलेन्द्र
महर्जन
७६.
एक
दिन मात्र सञ्चालनमा भएको शिखर सम्मेलन कुन हो ?
- छैठौं
७७.
भुटानी
महिलाहरुले लगाउने परम्परागत पोशाकलाई के भनिन्छ ?
- किरा
७८.
संयुक्त
राष्ट्रसंघको प्रथम महासचिव को हुन र कुन देशका थिए ?
- ट्रिग्वेली,
नर्वे
७९.
नेपालले
संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गर्यो ?
- १४ डिसेम्वर १९५५
८०.
सन्
१९५५‚ डिसेम्बर १४ मा नेपाल लगायत १६ वटा राष्ट्रले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको
कार्यलाई के भनिन्छ ?
- ग्रुप अफ सिक्सटिन
८१.
संयुक्त
राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ?
- ऋषिकेश शाह
८२.
आसियानको
स्थापना कहिले भएको हो ?
अगष्ट ४, १९६७
८२.
आसियानको
शिखर सम्मेलन कति कति वर्षमा हुन्छ ?
- ५।५ वर्षमा
८३.
सार्कको
सत्रौं शिखर सम्मेलनमा नेपालका तर्फबाट भाग लिने प्रधानमन्त्री को हुन् ?
- बाबुराम भट्टराई
८३.
सार्क
कृषि सूचना केन्द्र कहाँ रहेको छ ?
- ढाका‚बंगलादेश
८४.
पाकिस्तानको
व्यवस्थापिकालाई मजलिशे सुडा भनिन्छ भने अफगानिस्तानको व्यवस्थापिकालाई के भनिन्छ ?
- मेशरानो
८५.
सन्
२०११ मा चीनको चेङ्दुमा भएको मिस इन्टरनेशनलको उपाधी कसले हात पारेको छ ? - - मारिया
फेर्नाण्डा कार्नेजो
८६.
अमेरिकाले
सन् २००४ देखि ने.क.पा. माओवादीलाई आतंककारीको सूचीमा राख्दै
आएकोमा कहिलेदेखि सो सूचीबाट हटाएको छ ?
-
September/6/2012
८७.
नेपालको
धार्मिक र ऐतिहासिक पर्वहरुमा सबभन्दा लामो समयसम्म मनाइने पर्व कुन हो ? - - रातो
मच्छिन्द्रनाथको जात्रा
८८. कुन
ग्रह पानीमाथी तैरिन सक्छ?
- शनी
८९.
निजामति
सेवा ऐन 2049 अन्तर्गत मधेसीलाई कति प्रतिशत आरक्षण
सुरक्षीत छ ?
-
22%
९०.
सतार
जातिको कुल देवतालाई के भनिन्छ ?
- ठाकुर
९१.
‘ चिन्हो
जान्हो ‘ कुन भाषामा प्रकाशितहुने पत्रिका हो ?
- खाम्ची(राउटेले बोल्ने भाषा मा प्रकाशन
हुन्छ )
९२.
वातावरण
क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार कुन हो?
- Blue
Planet Award
९३.
५०
वर्षदेखि ७५ वर्षको उमेरलाई वर्णाश्रम व्यवस्थानुसार के भनी परिभाषित गरिएको छ ?
- वानप्रस्थाश्रम
९४.
क्षारीय
घोलमा फेनोलफथालिनको रङ कस्तो हुन्छ?
- पिँक
९५.
पुवाखोला
जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
- इलाम
९६. मानव विकास
प्रतिवेदनको प्रकाशन कहिलेबाट भएको हो ?
- सन् १९९०
९७. सार्क महासचिवको
पदावधि कहिलेबाट ३ बर्ष गरिएको हो ?
- नवौं शिखर सम्मेलनबाट
९८. अन्तराष्ट्रिय न्यायालयकी प्रथम महिला न्यायाधिश को हुन् ?
- बेलायतकी बोसालिन
हिगिन्स
९९. मेघदुत काव्यका लेखक को हुन् ?
- कालिदास
१००. लोकप्रिय पप गायक
माइकल ज्याकसनको निधन कहिले भएको थियो ?
- सन् २००९ जुन २५
१०१. विश्व स्वास्थ्य
संगठनले स्वाइन फ्लुलाई कहिले महामारीको घोषणा गर्यो ?
- सन् २००९ जुन ११
१०२. सर्वप्रथम शान्ति
तर्फको नोबेल पुरस्कार अस्विकार गर्ने व्यक्ति को थिए ?
- भियतनामका लि डक थो
१०३. संयुक्त राष्ट्र संघको
सदस्यता सबभन्दा पहिले त्याग्ने राष्ट्र इन्डोनेसिया हो भने सदस्यताबाट हटाईएको राष्ट्र कुन हो ?
- ताइवान
१०४. SAFTA को घोषणापत्रमा कति
धारा छन् ?
- २५
No comments:
Post a Comment