नायव शुब्बा तथा खरिदारका लागी १५० भन्दा बढी बस्तुगत प्रश्नोत्तर

१. चुरे श्रृखंलाको अग्लो टाकुरा गार्मा कहाँ पर्दछ ?
कैलाली
२. नेपालमा मुस्ताङपछि दोस्रो कम पानी पर्ने जिल्ला कुन हो ?
संखुवासभा
३. कोदो रोप्ने र टिप्ने समयमा मगर समुदायले नाच्ने नाचलाई के भनिन्छ ?
पाङ्दुरे
४. प्रधानन्यायाधिशको पदावधी कति बर्षको हुन्छ ?
६ बर्ष
५. सुचनाको हक नेपालको अन्तरिम संविधानको कति धारामा उल्लेख रहेको छ ?
धारा २७
६. कुन सार्क मुलुकमा दोहोरो नागरिकताको व्यवस्था छ ?
 - Bangladesh 
७. हरेक दिन कति टन "Carbondioxide" समुन्द्रमा घुलिने गर्छ
२ करोड ४० लाख
८. हाल विश्वमा कति देशमा 'पाटे बाघ' पाइन्छ?
- (सन् २०१४ को तथ्याङ्क अनुसार) 
. कोहिनूर हिरा कति Carat को हुन्छ ?
- १०८ 
१०. जमिन भासिएर भन्ने खाल्डो लाई वैज्ञानिक भाषामा के भनिन्छ ?
-  Sink Hole
११. सरकारले इबोला संकमित बिरामीको उपचारमा संलग्न नेपाली स्वास्थ्यकर्मीलाई इबोला संक्रमण भई मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्तिस्वस्प कति रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ?
-  २५ लाख
१२. E = MC2 सुत्रका जन्मदाता को हुन् ?
-  Albert Einstein 
१३. नेपाली अर्थतन्त्रमा मुख्य अन्न बाली धानले कति प्रतिसत योगदान दिन्छ ?
– ७ प्रतिशत (वि.सं. २०७०)
१४. धर्म नै ज्ञान हो, ज्ञान नै धर्म हो (Knowledge is Virtue and Virtue is Knowledge) यो भनाइ कसको हो ?
- Socrates 
१५. २०१८ बैशाख १ गते सहिद गेट को उद्घाटन कसले गरेका थिए ?
- राजा महेन्द्र
१६. बिश्वकै सबैभन्दा लामो केबुल पुल कहाँ निर्माण गरिएको छ ?
- रुस (११०४ मिटर)
१७. विश्वको सबै भन्दा गहिरो ठाउँ कुन हो ?
-  Mariana Trenc
१८. चिबा" गुरुङ भाषा को शब्द हो भने यसको अर्थ के हो ?
 -  अगुवा 
१९. असलग्न आन्दोलनको पहिलो सम्मेलन कहिले भएको थियो ?
- सन् १९६१ 
२०. आफ्नो पनाति राजगद्धी मा बसेको देखने राजा को हुन् ?
 - राजा राजेन्द्र
२१. ललितपुरको कुम्भेश्वोर मन्दिरको निर्माण कसले गरेका हुन् ?
- जयस्थिती मल्ल
२२. हाल सम्म कति जना नेपाली ले VC प्राप्त गरेका छन्?
- १३ जना 
२३. गैरआवासीए नेपाल संघ (NRN) को कति वटा देशमा समन्वय परिसद गठन गरिएको छ ?
- ६४
२४. नेपाल सरकारले ट्रेजरी बिलको निस्कासन कहिले बाट गरेको थियो ?
- वि.सं. २०१८ 
२५. राष्ट्रिय कृषि गणना २०६८ को प्रतिवेदन अनुसार पछिल्लो १० वर्षमा कुखुरा पालन ४९ प्रतिसतले बढेको छ भने बाख्रा पालन कति प्रतिसतले बढेको छ ?
 - ५९ प्रतिशत 
२६. नेपालमा हरेक बर्ष सहकारी दिवश कहिले मनाइन्छ ?
- चैत्र २० 
२७. न्युरोन कती प्रकारका हुन्छन ?
 - २ प्रकार 
२८.  हाम्रो नङ वर्ष भरीमा कति इन्च बढ्छ ?
 - १२.५ इन्च
२९. नेपालले सबै भन्दा बढी गलैचा कुन देशमा निर्यात गर्छ ?
 - जर्मनी 
३०. पश्चिम सेती जलबिद्युत आयोजना बाट कती Mega Watt बिजुली उत्पादन गर्न सकिन्छ
– ७५० वाट 
३१. बन्जी जम्प गर्न कतीदेखी कति बर्षसम्म उमेर हुनेलाई आमाबुवाको स्वीकृति लिनु पर्छ ?
-  १२-१७ बर्ष
३२.  सन् १९५१ मा नेपाललाई पहिलो पटक बैदेसिक सहायता दिने राष्ट्र कुन हो ?
- संयुक्त राज्य अमेरीका
३३.  नेपाल बाट सबै भन्दा नजिक रहेको समुन्द्री किनारा कती  टाढा छ ?
- ११२६ किलोमिटर 
३४. दोभानचौर कुन जिल्लाको पुरानो नाम हो ?
सुर्खेत
३५. धातुबाट नामाकरण गरिएको देश कुन हो ?
अर्जेन्टिना
३६. २०७१ मा मनाईएको मानवअधिकार दिवसको नारा के रहेको थियो ?
प्रत्येक दिन मानव अधिकार
३७. नेपालमा सबैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो ?
सोलुखुम्बु
३८. रेडियो नेपालमा सर्वप्रथम देउडा गित रेर्कड गराउने गायक को हुन् ?
महाशंकर सापकोटा
३९. नेपालमा प्रथमपटक मुटुको शल्यक्रिया कहिले गरिएको थियो ?
वि.सं २०५३ फागुन ८ गते
४०.  स्व. स्वर सम्राट नारायण गोपालको स्मृति दिवस कहिले मनाइन्छ ?
हरेक बर्षको मंसिर १९ गते.
४१. मृत लासलाई बादर मार्ने जालमा बेरेर गाड्ने चलन कुन जातिमा छ ?
राउटे
४२. चासोक चाड कुन जातीले मनाउने चाड हो ?
लिम्बु
४३. नाईल नदीको बरदानको उपनामले चिनिने देश कुन हो ?
इजिप्ट
४४. नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदमा कुन अवधिका लागि निर्वाचित भएको छ ?
सन् २०१३ जनवरी देखि सन् २०१५ डिसेम्बर
४५. २० बर्षे दिर्घकालिन कृषि योजनाको अवधि कुन आ.व देखि समाप्त हुदैँछ ?
आ.व ०७२\७३
४६. विश्वको सबैभन्दा ठूलो अमेजन नदी कुन महादेशमा पर्दछ ?
दक्षिण अमेरिका
४७. आलम देभी मन्दिर कुन जिल्लामा पर्दछ ?
स्याङजा
४८. दक्षिण एसियाली राष्ट्रहरुले कहिलेदेखि सार्क बर्ष घोषणा गर्न शुरु गरेका हुन् ?
सन् १८८९
४९. विश्व व्यापार संगठनको स्थापना कहिले भएको हो ?
सन् १९९५ जनवरी
५०. विश्बको सबैभन्दा गहिरो र होचो उपत्यका कुन हो ?
अरुण उपत्यका (४५७ वर्ग कि.मि.) संखुवासभा
५१. रुम्जाटर विमानस्थल कुन जिल्लामा पर्दछ ।
ओखलढुङ्गा
५२. नेपालमा पर्वतारोहणको लागि कहिले देखि खुला गरियो ?
सन् १९४९
५३. चुरे क्षेत्र भन्नाले कति उचाई सम्मको भुभाग लाई जनाउँदछ ?
६१० मि.देखि १८७२ मि. सम्मको दरी५४. नेपालको कुल भु- भागको कति प्रतिशत भू -भाग डोल्पा जिल्लाले ओगटेको छ ?
प्रतिशत
५५. हिमाली प्रदेशको सबैभन्दा सानो जिल्ला कून हो ?
रसूवा
५६. नेपालको सबैभन्दा कान्छो जिल्ला कुन हो ?
कालिकोट (वि.सं.२०३२)
५७. विश्वको सवैभन्दा अग्लो स्थानमा रहेको अस्पताल कुन हो ?
फेरिच अस्पताल (सोलुखुम्बु)
५८. नेपालमा वन संरक्षणको लागि वन जाँच अड्डाको स्थापना कहिले भयो ?
 वि.सं. १९९१ (सन् १९३४)
५९. नेपालमा भएका निजि वन जगंललाई कहिले बाट राष्ट्रियकरण गरिएको हो ?
वि.स.२०१३
६०. नेपाली राष्ट्रिय क्रिकेट टिमका बर्तमान कप्तान को हुन् ?
- पारस खड्का
६१. 7 December 2014 मा भारतले गिनीज बुकमा धेरै मान्छे उभिएर देशको झण्डा बनाउने किर्तिमान राख्यो
त्यो भन्दा पहिले उक्त किर्तिमान कुन देशको नाममा थियो ?
- Pakistan (नेपालको किर्तिमान दर्ता भएको थिएन)
६२. United States (US) North Atlantic Treaty Organization (NATO) ले औपचारिक रुपमा कहिले
अफगानिस्तानमा जारी सैनिक अभियान समाप्त भएको घोषणा गरेका थिए ?
- 8 December 2014
६३. जर्मन Chancellor Angela Merkel सर्वसम्मत रुपमा 9 December 2014 मा कुनपार्टि प्रमुखको रुपमा पुन: निर्वाचित भएकी थिइन ??
- Conservative Christian Democrats
६४. सन 2016 मा ब्राजिलमा हुने Olympics Paralympics खेलका mascot के
राखिएको छ ?
- Vinicius and Tom
६६. मिस वर्ड २०१४ मा भाग लिने नेपाली को हुन् ?
- सुविन लिम्बु
६७ मिस वर्ड २०१४ को भइन् ?
- Rolene Strauss
६८. कृषि विकास बैँक कुन मन्त्रालय अन्तर्गत पर्दछ ?
- कुनै मन्त्रालय अन्तर्गत पर्दैन (यो स्वायत्त निकाय हो)
६९. फ्रान्सको व्यंग्य पत्रिका चार्लि हेब्डोको कार्यालयमा कहिले आक्रमण भएको थियो ?
- Jan 7, 2015
७०. १७७९ पुष २७ कुन कुराले प्रसिद्ध ??
- पृथ्वीनारायण शाहको जन्म
७१. तेहौ योजनाको अन्त्यसम्ममा नेपालीको औषत आयु कति पुर्याउने लक्ष्य राखिएको छ ?
७१ बर्ष
७२. सबैभन्दा बढी क्षेत्रफल भएको औद्योगिक क्षेत्र कुन हो ?
हेटौडा
७३. नेपालको अन्तरिम संविधान २०६३ मा कति भाग कति धारा र कति अनुसुचीहरु रहेका
छन् ?
२५ भाग, १६७ धारा र ४ अनुसूचीहरु
७४. काठमाडौंमा पहिलोपटक हवाईजहाज अवतरण कहिले भएको थियो ?
वि.सं २००६ वैशाख ११ गते
७५. पशुपतिको मन्दिरमा सुनको छाना चढाउने राजा को हुन् ?शिवदेव
७६. नेपाल र भारत बीच औपचारिक नाका कतिवटा रहेका छन्?
२२ वटा
७७. कोप २० सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?
सन् २०१४ डिसेम्बर १ देखि १२ पेरुको लिमा
७८. ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रत्येक बर्ष निकाल्ने भ्रष्टाचार सम्बन्धी प्रतिवेदनमा
सन् २०१४ मा सबैभन्दा बढी भ्रष्ट्राचार ब्याप्त रहेको मुलुक कुन कुन रहेका थिए ?
उत्तर कोरिया र सोमालिया
७९. माडिबा उपनामले समेत चिनिने महान नेता नेल्सन मण्डेलाको निधन कहिले भएको थियो ?
सन् २०१३ डिसेम्बर ५
८०. सगरमाथाको सफल आरोहण गर्ने नेपालकी पहिलो नायिका निशा अधिकारी हुन् भने
उनले कहिले सगरमाथा आरोहण गरेकी थिईन ?
वि.सं २०७० जेठ ७ गते
८१. विम्स्टेकका सहयोगका क्षेत्रहरू सन् २००६ पछि कतिवटा तय भएका छन् ? 
- १३ वटा
८२. कुन संगठनलार्ई Bridge Between SAARC and ASEAN भनिन्छ ?
- BIMSTEC
८३. विम्स्टेकका सहयोग क्षेत्रहरू मध्ये थाइल्याण्डले नेतृत्व गर्ने जिम्मेवारी नपाएको सहयोगको क्षेत्र कुन हो ? 
- व्यापार तथा लगानी
८४.विम्स्टेकको तेस्रो शिखर सम्मेलनमा नेपालकोतर्फबाट कसले सहभागिता जनाएको थियो ? 
- प्र.म.सुशील कोइराला
८५. BIMSTEC मा कति सार्क सदस्य राष्ट्र समावेश छैनन् ?
 - ३ वटा  (पाकिस्तान माल्दिभ्स अफगानिस्तान
८६. नेपालले BIMSTEC को सदस्यता कहिले प्राप्त गर्‍यो ? 
- सन्२००४ फेब्रुअरी ८
८७. नेपाल र भूटान थप भएपछि संस्थापक समेत विम्स्टेकमा कति सदस्य रहेका छन् ? 
- ७ वटा
८८. BIMSTEC को सचिवालय कुन देशमा रहेको छ ? 
- वंगलादेशको ढाका
८९. सन् २०११ मा BIMSTEC को Chairmanship म्यानमारले लिएको थियो भने सन् २०१२ को कसले लिएको छ ?
- नेपाल
९०. विम्स्टेकका सहयोगका क्षेत्रहरूमध्ये माछापालनको नेतृत्वको जिम्मेवारी थाइल्याण्डले पाएको छ, भने सांस्कृतिक सहयोगको क्षेत्रको नेतृत्व गर्ने जिम्मेवारी कसले पाएको छ ?
- भूटान
९१. BIMSTEC का सदस्यहरूमध्ये क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो राष्ट्र कुन हो ?
- भारत
९२. BIMSTEC का सदस्यहरूमध्ये क्षेत्रफलको आधारमा सबैभन्दा सानो मुलुक कुन हो ?
- भूटान
९३. विम्स्टेकको बंगलादेशको ढाकामा ८ औं मन्त्रीस्तरीय बैठकको निर्णयले विम्स्टेकका सहयोगका क्षेत्र ७ थप भएपछि नेपालले नेतृत्व गरेको सहयोगको क्षेत्र कुन हो ?
- गरिवी निवारण
९४. BIMSTEC हुनुअघि BIMSTEC नामक बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड सम्मिलित आर्थिक सहयोगी क्षेत्रीय संस्थाको स्थापना कहिले भएको हो ?
- सन् १९९७ जुन ६
९५. BISTEC को नाम परिवर्तन गरी BIMSTEC कहिले वनाईयो ? 
- १९९७ डिसेम्बर २२
९६. विम्स्टेकको पहिलो शिखर सम्मेलन सन् २००४ जुलार्ई २० देखि अगष्ट १ सम्म कहाँ भएको थियो ?
- थाइल्याण्डको बैंकक
९७. विम्स्टेकका सहयोगको कुन क्षेत्रको नेतृत्वको जिम्मेवारी भारतले पाएको छ ?
- स्वास्थ्य
९८. विमस्टेक (BIMSTEC) का प्राथमिकताका क्षेत्र मध्ये कुन उपक्षेत्रमा नेपालले नेतृत्व गरेको छ ? 
- गरिवी निवारण
९९. विम्स्टेकको तेस्रो शिखर सम्मेलन कहिले भएको थियो ?
- ४मार्च २०१४
१००. विम्स्टेकको तेस्रो शिखर सम्मेलन कहाँ भएको थियो ?
- म्यान्मारमा
१०१. अन्तरिक्षका कोलम्बस भनेर कसलाई चिनिन्छ ?
युरी गागरिन
१०२. दूधलाई दहि बनाउने तथा गुन्द्रक बनाउने ब्याक्टेरिया कुन हो ?
ल्याक्टो ब्यासिलस
१०३. नेपाली साहित्यमा विद्यावारिधी गर्ने पहिलो महिला को हुन् ?
बानिरा गिरी
१०४ नरसिंह अवतार , कार्तिक नाच प्रचलनमा ल्याउने राजा को हुन् ?
सिद्धिनरसिंह मल्ल
१०५. विश्वको कुन शहरलाई निषेधित शहर भनेर चिनिन्छ ?
ल्हासा
१०६. पृथ्वीबाट देखिने सबैभन्दा ठूलो तारा कुन हो ?
पुर्नवसु
१०७. सूर्यको किरण पृथ्वीसम्म आईपुग्न कति समय लाग्छ ?
८ मिनेट २० सेकेन्ड
१०८. संयुक्त राष्ट्र संघको आर्थिक बर्ष कहिलेबाट सुरु हुन्छ ?
अक्टोबर १
१०९. अफगानिस्तानबाट तालिबान विरुद्धको कारबाहीको अन्त्यको घोषणा अमेरिकाले कहिलेगरेको हो ?
सन् २०१४ अक्टोबर ३०
११०. नेपालको अन्तरिम संविधान २०६३ को धारा १५८ बमोजिम राष्ट्रपतिद्धारा बाधा अड्काउ फुकाउने आदेश कहिले जारी भएको हो ?
वि.सं २०६९ चैत्र १
१११.प्रति घण्टा 52 देखि 72 कि.मि. को गतिमा चल्ने हावालाई के भनिन्छ?
-गेल
११२.वुकर पुरस्कार कुन क्षेत्रमा प्रदान गरिने सम्मानित पुरस्कार हो?
- साहित्य
११३..माघे सक्रान्तिका दिन गोरु जुधाई प्रतियोगिता नेपालको कुन ठाँऊमा सञ्चालन हुने गर्दछ?
- नुवाकोटको तारुका गाँउ
११४.'शेष घले'कुन देशका धनाड्यहरुको सूचिमा पर्ने नेपाली हुन्‌?
- अष्ट्रेलिया
११५.सार्कमा सबैभन्दा कम जनसंख्या भएको देश कुन हो?
- माल्दिभ्स
११६."जिब्रो एउटा यस्तो छुरी हो,जसले रगत ननिकाली काट्न सक्छ"यो भनाई कसको हो?
- गौतम बुद्ध
११७. हात्ती सुन्दरी प्रतियोगिता नेपालको कुन जिल्लामा हुने गर्दछ?
- चितवन
११८. महाभारतमा 'अश्ववत्थामा' कसका छोरा थिए?
- द्रोणाचार्य
११९. नेपालमा माघ २ गतेलाई भुकम्प सुरक्षा दिवशको रुपमा कहिलेबाट मनाउन थालिएको हो?
- वि.सं २०५५
१२०. तिसौँ गृष्मकालीन ओलम्पिक कहाँ सम्पन्न भयो ?
- बेलायतको लण्डन
१२१. नेपालमा एस एल सी बोर्ड गठन हुँदा कतिवटा हाई स्कुल सञ्चालनमा थिए ?
- दुई (दरबार हाइस्कुल र पाटन हाइस्कुल)
१२२. गोरखापत्र कहिले देखि दैनिक रुममा प्रकाशित हुन थालेको हो 
- वि सं २०१७ फागुन ७
१२३. रेडियो नेपालको स्थापना कालको नाम के राखिएको थियो ?
- नेपाल प्रजातन्त्र रेडियो
१२४. नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो ?
- त्रिभुवन राजप
१२५. नेपालमा सबैभन्दा धेरै पर्यटक कुन महिनामा आउने गर्दछन् ?
- अक्टोब
१२६. नेपालमा विज्ञान दिवश कहिले मनाइन्छ ?
- हरेक बर्षको असौज १
१२७. सनिवार विदा दिने चलन चलाउने व्यक्ति को हुन ?
- भिम शम्सेर
१२८ . अफगानिस्तान युद्धको बिधिबत अन्त्यको घोषणा अमेरिका र ब्रीटेनबाट कहिले भएको थियो ?
- २०१४ अक्टोबर २६
१२९. नेपालको अन्तरिम संविधान २०६३ अनुसार प्रमुख निर्वाचन आयुक्त हुन कति बर्ष उमेर पुगेको
हुनुपर्छ ?
- ४५
१३०. कति बर्ष उमेर नपुगेकोलाइ नाबालक मानिन्छ ?
- १८ बर्ष
१३१. म्याग्नाकार्टामा कति धारा छन् ??
- ६३ धारा
१३२ नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रले कति प्रतिशत हिस्सा ओगटेको छ ?
- ४० प्रतिशत
१३३. शालिग्राम पाइने नेपाल काे एकमात्र नदी कुन हो ?
-
कालीगण्डकी
१३४. नेपालमा शिक्षा मन्त्रालयको स्थापना कहिले भएको थियो ?
-
२००७ साल
१३५. भक्तपुर स्थित सँग्रहालयमा रहेको १५ औं शताब्दीको रंगीन चित्रांकित मन्जुषालाई के भनिन्छ?
-
पेटारो
१३६.  धरातलिय दृष्टिकोणले नेपाल कति प्रदेशमा विभाजित छ ?
-
३ भागमा
१३७ नेपालका कतिवटा जिल्लाले चिनलाई मात्र छोएका छन?
-
१३
१३८. भावी सन्ततिका लागि दिगो विकास कुन सम्मेलनमा पारित गरिएको विषय हो ?
पृथ्वी सम्मेलन

१३९. मुन्धुम कुन जातिको पवित्र ग्रन्थ हो ?
किराँत

१४०. भद्राधिवास कुन कालमा निर्माण गरिएको हो ?
लिच्छविकाल

१४१. प्रशासन सुधार आयोग, २०४८ ले मन्त्रालयको संख्या कति कायम गर्ने सुझाव दिएको थियो ?
८ वटा

१४२ प्रशासनमा वातावरणले असर पार्दछ भन्ने सिद्धान्तको प्रतिपादन गर्ने को हुन् ?
एफ.डब्लु.रिग्स
१४३. भारतका लागि पहिलो नेपाली राजदूत को थिए ?
सिंह समशेर जबरा
१४४. विश्वको सबैभन्दा प्रदुषित समुन्द्र कुन हो ?
– Mediterrinian Sea
१४५. जलवायु परिवर्तनको जोखिममा रहेको राष्ट्रको सुचिमा नेपाल कतिऔ स्थानमा पर्दछ ?
चौथो
१४६. नेपालमा कतिवटा रास्ट्रीय निकुन्ज छन ?
१० वटा
१४७. पृथ्वीमा पाइने सबैभन्दा भारि तत्व कुन हो ?
युरेनियम
१४८. नेपालमा सवारीसाधनको प्रयोग कहिले देखि भएको हो ?
बि.स. १९९६
१४९. भिम्सेन थापाले कहिले नेपाल भारत बिच राहदानी प्रथा शुरु गरेका थिए ?
बि.स. १८६३
१५०. अफ्रीका महादेशको सबैभन्दा ठुलो देशको नाम भन्नुहोस ?
अल्जेरिया
१५१. विश्वको सबैभन्दा ठुलो दरबारको नाम भन्नुहोस ?
- इम्पेरिअल पेलेस
१५२. विश्व ब्यापार संगठनका हालसम्म कति सदस्य राष्ट्रहरु छन् ?
१६०




Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages