महत्वपूर्ण समसमायिक बस्तुगत प्रश्नोत्तर


१. वि.सं. २०७१ चैत्र ५ मा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा को नियुक्त भएका छन् ?
- डा. चिरञ्जीवी नेपाल
चर्चित उपन्यास ह्यारी पोर्टरकी लेखीका जेके रोलिङ कहिले नेपाल आएकी थिइन ?
- २०७१ चेत्र ७ गते
. सन् २०१३ सेप्टेम्बर ११ मा काठमाण्डौँमा सम्पन्न भएको आठौँ साफ च्याम्पियन सिपमा कुन राष्ट्रले उमाधि जित्यो ?
- अफगानिस्तान
४. आठौ साफ च्याम्पियन सिपका सर्वोत्कृष्ठ खेलाडी को हुन् ?
- मन्सुर फगिस्यार
.नेपालमा पूर्ण साक्षर भएको गाविस कुन हो ?
- हेम्जा गाविस(कास्की)
.विर अस्पतालले कहिले देखि जेष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्न थालेको हो ?
- वि.सं. २०७० जेष्ठ २ गते बाट
७. निजामती सेवा तेश्रो संसोधन २०७० कहिले राजपत्रमा प्रकाशित भयो ?
- २०७० चैत्र १२ गते
. नेपाल सरकारले मृगौला पिडित असक्त नागरिकका लागि कहिलेबाट निःशुल्क डायलोसिस सेवा शुरु गरेको हो ?
- वि.सं. २०६९ चैत्र १ गते बाट
.युरोपेलि यूनियनको पुरानो नाम के थियो ?
-  यूरोपेली आर्थिक समुदाय
१०. म्याष्ट्रिय सन्धिमा हस्ताक्षर गर्ने पहिलो राष्ट्र कुन हो ?
- आयरल्याण्ड
११सीएनएन हिरोबाट सम्मानित हुन् पहिलो नेपाली अनुराधा कोईराला हुन भने दोस्रो को हुन ?
- पुष्पा बस्नेत (सन् २०१२)
१२. सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने सबै भन्दा बढी उमेरको किर्तीमान कसको नाममा छ ?
- ६३ बर्षिय जापानी पर्वतारोही तमई बाट्यान्वे(सन् २०१२ मे १९)
१३.अङ्ग्रेजीको एस आकारको महासागर भनेर कुन महासागरलाई चिनिन्छ ?
- आन्ध्र महासागर
१४. विश्वो पहिलो टेष्ट ट्युब बेवी को हुन् ?
- लुईस ब्राउन
१५. एउटा देश एउटा महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
- अस्टेलिया

१६..व २०७१/७२ को नीति तथा कार्यक्रम कहिले प्रस्तुत गरियो ?
- वि.सं. २०७१ असार १५
१७. राष्ट्रीय पत्रकारिता पुरस्कार २०७० कसलाई प्रदान गरियो ?
- कविर राणा 
१८. २०७१ को मधुपर्क सम्मान बाट सम्मानित हुन् स्रष्टा को हुन् ?
- वरिष्ठ समालोचक डा. तारानाथ शर्मा र वरिष्ठ साहित्यकार तुलशी दिवस
१९. प्रहरी नियमावली कहिले बाट जारी भयो ?
- २०७१ बैशाख ०८ )०७१ बैषाख २४ मा प्रथम संषोधन)
२०. भारतिय विदेशमन्त्री शुष्मा स्वराजले कहिले नेपालको ३ दिने भ्रमण गरिन ?
- वि.सं. २०७१ श्रावण ९-११
२१. नरेन्द्र दामोदर दास मोदि कहिले भारतको प्र.. मा नियुक्ती भए ?
- २०१४ मे २०
२२. नेपालमा प्रतिलिप अधिकार न कहिले बाट लागु भएको हो ?
- २०५९ श्रावण ३०
२३. मुस्कान सहितको प्रहरी सेवा कहिले बाट सुरुवात भयो ?
- वि.सं. २०७१ जेष्ठ ०७
२४. नेपाल पर्यटन दुर दृष्टी २०२० अनुसार सन २०२० सम्ममा बार्षिक पर्यटन आगमन संख्या कति पुर्‍याउने लक्ष्य रहेको छ ?
- २० लाख
२५. वि.सं. २०७१ साल श्रावण १ गते नेपाल सरकारले संयुक्त राष्ट्रसंघको लागी स्थायी प्रतिनिधी कसलाई नियुक्ती गर्यो ?
- दुर्गा प्रसाद भट्टराई
२६. मलेसियाका भुपु प्रधानमन्त्री महाथिर मोहम्मद चारदिने भ्रमणका क्रममा नेपाल कहिले आए ?
- २०७० चैत्र ०८
२७. मिस नेपाल २०१४ को ताज कसले जितिन ?
- सुविन लिम्बु
२८. सन २०२२ सम्ममा नेपालमा बाघहरुको संख्या कति पुर्‍याउने लक्ष्य रहेको छ?
- २५०
२९. नेपालको कुन हिमाललाई टेक्निकल माउण्टेन भनिन्छ ?
- आमदब्लम
३०. सर्बच्चो शिखर सगरमाथामा हालसम्म कति पटक ठुलो हिमपहिरो गएको छ ?
- ३ पटक (सन् १९७० १९९६ २०१४)
३१. नेपालमा दोश्रो संविधान सभाको निर्वाचन कहिले सम्पन्न भयो ?
-वि.सं.  २०७० मंसिर ०४
३२. सरकारले वि.सं. २०७१ बैशाख २५ गते राष्ट्रीय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्ती गरियो ?
- प्रा.डा. गोविन्दराज पोखरेल
३३. नेपाल सरकारले मन्त्रीपरिषदको मिति २०६९ श्रावण १२ गतेको निर्णय अनुसार कौशितोषा खाना कार्यलयको नाम परिवर्तन गरि के बनाइएको छ ?
- निवृत्तभरण व्यवस्थापन कार्यलय
३४. खाद्य तथा गुण नियन्त्रण विभागले.. २०६९/७० देखि राजमार्ग वरपरका होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरि कति प्रकारका स्टिकरहरु प्रदान गरी स्तरिकरण गर्ने गरेको छ ?
- प्रकार
३५. मन्त्रीपरिषदको बैठकले ´राष्ट्रीय जलश्रोत पुरस्कार` स्थपना गर्ने निर्णय कहिले गरेको हो ?
- वि.सं. २०७० चैत्र ०६
३६. कुटनितिक मर्यदा विपरित कार्य गरेको ठहर गरि कार्य अवधी छदै पदमुक्त गरिएक नेपाली राजदुत को हुन ?
- मायाकुमारी शर्मा
३७. वि.सं. २०७१ साल असार १ गतेदेखी आएको अविरल बर्षापछी महाकाली नदिमा आएको बाढिका कारण दर्जनौं घर एवं सरकारी कार्यलय समेत बगाई ठुलो विनाश भएको जिल्ला कुन हो ?
- दार्चुला
३८. सर्बच्चो अदालतले Right to reject (मतदाताले उम्मेद्वार इन्कार गर्न पाउने अधिकार) को व्यवस्था गर्न कहिले आदेश दियो ?
- वि.सं. २०७० पौष २१
३९. विश्वनाथ उपाध्ययको निधन कहिले भयो ?
- वि.सं. २०७० माघ १६
४०. हाल विश्व बैंकले प्रतिदिन कति आय हुनेलाई निरेपक्ष गरिबिको रेखामुनी रहने उल्लेख गरेको छ ?
-.२५ अमेरिकी डलर
४१. नेपालकै पहो यान्त्रीक पुल (वेलवा - कुश्मा) को उद्घाटन कहिले भएको हो ?
- वि.सं. २०७० असार १
४२. काठमाडौं महानगरपालिकाले कहिले काठमाडौंलाई प्लास्टिक झोलामुक्त घोषणा गर्यो ?
- वि.सं. २०७० असार १
४३. नेपालमा कहिले मादक पदार्थमा विज्ञापनमा रोक लगाईएको हो ?
- २०६६ साल देखी
४४. स्वाईनफ्लुबाट निधन हुने पहिलो नेपाली को हुन ?
- भवकृष्ण भण्डारी (वि.सं.२०७०(
४५. वि.सं. २०७० सालको चान्सलर स्वर्णपदक, रामप्रसाद मानन्धर स्वर्णपदक र त्रीविको प्राध्यापक स्वर्णपदकबाट बिभुषित हुने एकै व्याक्ती को हुन ?
- मिनबहादुर रानाभाट
४६. सरकारको प्रमुख कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा हाल को नियुक्ती भएका छन ?
- बाबुराम कुँवर (२०७० माघ )
४७. नेपालको निर्वाचन कानुन अनुसार कति प्रतिसत मत नल्याउने उम्मेदवारको जमानत जफत हुन्छ ?
- १०%
४८. नेपाल सरकारले सन २०१२ लाई कुन बर्षको रुपमा मनाउने घोषणा गरेको थियो ?
- लगानी बर्ष
४९. केन्द्रीय तथ्यांक विभागद्वारा १० औं औधोगिक गणना कहिले गरियो ?
- वि.सं. २०६९ फागुन देखि २०७० जेष्ठ मसान्त सम्म
५०. ´यात्रा अ्मेरिकाको माया नेपालको` नामक कृतिको रचनाकार को हुन ?
- घनश्याम राजकर्णिकार
५१. निल आर्मस्ट्र्ङको निधन कहिले भयो ?
- सन २०१२ अगस्ट २६
५२. विद्यावारिधी गर्ने पहिलो दृष्टिविहिन नेपाली को हुन ?
- डा. कमल लामिछाने
५३. अन्तराष्ट्रीय मुद्रा कोषको प्रथम महिला प्रमुख को हुन ?
- क्रीस्टिन लागार्ड
५४. एकल महिलाले विधवा भएका दिन देखी सामजिक सुरक्षा भत्ता पाउने व्यवस्था कहिले देखी भएको हो ?
- .. २०६८/६९ देखी

५५. नेपाल सरकारले सुर्तिजन्य पर्दाथको प्याकेट,बट्टाको ९० प्रतिशत भागमा चेतावनीमुलक घातक सन्देश छाप्नुपर्ने निदेर्शिका कहिले जारी गर्यो ?
२०७१ कार्तिक १३ गते
५६. नेपालले पहिलो श्रम सम्झौता गरेको मुलुक कुन हो ?
कतार
५७. ३३ औं संस्करणको हात्तीपोलो २०१४ मा कुन टिमले जितेको थियो ?
साउदी अरेबियाको अमेबिया टाईग्रेसी
५८. अन्तराष्ट्रिय प्रजातन्त्र दिवस कहिले मनाईन्छ ?
सेप्टेम्बर १५
५९. बिमस्टेकको पहिलो महासचिव को थिए ?
सुमथ नाकनदाला
६०. विश्व एड्स सम्मेलन सन् २०१४ मा कहाँ भएको थियो ?
अस्टेलिया
६१. वि.सं. २०७१ फागुन १४ को संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोगको अध्यक्ष पदमा कसलाई सिफारिस् गरेको छ?
- उमेश मैनालि
६२. सन् २०१५ फेब्रुअरीमा सम्पन्न ८७ ओस्कार अर्वाड समारोहमा उत्कुष्ठ चलचित्रको उपाधि कुन चलचित्रले जित्यो?
- बर्ड म्यान
६३. जोनाथन वि पोस्टल अर्वाड प्राप्त गर्ने नेपालिको हुन्?
- महाविर पुन
६४. अमेरिक राष्ट्रपति बाराक ओवामा तिन दिने भारत भ्रमणका क्रममा कहिले नयाँ दिल्लि आएका थिए?
- सन् १०१५ जनवरी २५

६५. नेपाल र वंगलादेश विच दोहोरो करमुक्ति सम्झौता कहिले भयो ?
- बि.सं. २०७१ माघ १५
६६. मिस युनिभर्स २०१५ को उपाधि जित्ने युवतिको हुन्?
- पाउलिन मेगा
६७. २०७१सालको युध्द प्रसाद मिश्र पुरस्कार कसलाई प्रदान गरियो?
- पुण्य प्रसाद खरेल
६८. २०७१ सालको बिराट गोलकपको उपाधि कुन टिमले हात पार्यो?
- झापा ११
६९. नेपाल र चिन बिचको रसुवागढि नाकाको संञ्चालन कहिले भएको हो?
- २०७१ मंसिर १५ गते

७०. सन २०१४ अगस्टमा मलेसियामा सम्पन्न एसिसी यु-१६ को बिजेता टोलि कुन हो ?
- नेपाल

७१. कर प्रणाली सुधार आयोग कहिले गठन भयो ?
- २०७१ कार्तिक ३०

७२. WHO ले सेनेगल र नाइजेरियालाइ कहिले इबोलामुक्त घोषणा गर्यो ?
- क्रमशः १७ र २० अक्टुबर २०१४

७३. नेपाल सरकारले कहिले देखी क्यासिनो बन्द गर्ने निर्णय गर्यो ?
- २०७१ बैशाख ०७

७४. हाल नेपालमा कति वटा नगरपालिका मात्र छन् ?
-१७९ (११ उप र  १ महानगर )

७५. सन् २०१५ मा मनाईएको अन्तराष्ट्रिय नारी दिवश १०५ औं हो भने यस बर्षको नारा के रहेको छ ?
महिला सशक्तिकरण : मानवताको सशक्तिकरण
७६. आईरन लेडी को रुपमा परिचित मार्गरेट थ्याचरको निधन कहिले भएको थियो ?
सन् २०१३ अप्रिल ८
७७. नेपालमा पर्यटकलाई सेवा प्रदान गर्ने उद्देश्यले संचालित होमस्टे सेवा कहिलेदेखि शुरु गरिएको हो ?
वि.सं २०६७ भाद्र १
७८. वि.सं २०७० सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ?
राधा पौडेल

७९. हाल श्रीलंकाका रास्ट्रपति हुनुहुन्छ ?
- मैत्रीपाल सिरिसेना
८०. टर्कीस एयरलाइन्सको जहाज कहिले नेपालमा दुर्घटना भयो?
- २०७१ फाल्गुन २०
८१. नेपालकै पहिलो रोबर्ट बुद्द्ध संग्राहलय पोखरामा कहिलेदेखि सञ्चालित छ?
- २०७१ पौष १६
८२. काठमाडौमा महिलामैत्री बस सञ्चालन कहिलेबाट भएको हो ?
- २०७१ पौष २०
८३. साउदि अरेबियाका नया राजा को हुन् ?
- सल्मान विन
८४. सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष को हुन् ?
- सुर्यकिरण गुरुङ 
८५. अफगानिस्तानका नयाँ राष्ट्रपतिका रुपमा अस्रफ घानिले कहिले सफथ ग्रहण गरे ?
- २०१४ सेप्टेम्बर २९
८६. सन २०१४ अगस्टमा मलेसियामा सम्पन्न एसिसी यु-१६ को बिजेता टोलि कुन हो ?
- नेपाल
८७. कर प्रणाली सुधार आयोग कहिले गठन भयो ?
- २०७१ कार्तिक ३०
८८. नन्दप्रसाद अधिकारी को मृत्यु कहिले भएको हो?
- २०७१ असोज ६ 
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages