नायब शुब्बाको लागी केही महत्वपूर्ण सामान्यज्ञान

. छोरी ज्वाईलाई अंश दिने चलन कुन जातिमा रहेको छ ?
दुरा
. कुन राणा प्रधानमन्त्रीकोपालादेखि विदेशमा नेपाली राजदुत राख्न थालिएको हो?

ुद्ध शमशेर

. विश्वको पहिलो नगदेबाली के लाई मानिन्छ ?

चिया

. विश्वमा देखिएको स्वाईन फ्लु कुन जिवाणुका कारण लाग्ने गरेको छ ?

– H1N1

. वि सं २०३७ सालको जनमत संग्रह पछ कसको अध्यक्षतामा संविधान सुधार सुझाव आयोगको गठन भएको थियो ?

वासुदेव शर्मा

. टेक्निकल हिमाल भनेर नेपालको कुन हिमाललाई चिनिन्छ ?

अमादब्लम

. सर्वप्रथम नोबेल पुरस्कार अस्विकार गर्ने व्यक्ति को हुन् ?

जर्ज बर्नाड शाह

. गुप्तेस्वर गुफा कुन जिल्लामा पर्दछ ?

पर्वत

. नेपालको सर्वोच्च अदालतले कहिले देखि नकारात्मक भोटिङ्गको व्यवस्था लागू गर्ने गरी आदेश जारी गरेको हो ?

वि.सं २०७१ पौष २१ गते

१०. काठमाडौ उपत्यकामा महिला मैत्री बस सेवा कहिलेबाट सञ्चालन भएको हो ?

वि.सं २०७१ पौष २० गते

११. गण्डकी अञ्चलबाट धवलागिरी अञ्चलमा सारिएको जिल्ला कुन हो ?

पर्वत

१२. हालसम्म सार्क महासचिव नभएको सार्क मुलुक कुन हो ?

अफगानिस्तान
१३.म्याग्नाकार्टा के सग सम्बन्धित छ ?6

- मानवअधिकार
१४. नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाको टाउको कुन देशको नेसनल म्यूजियममा राखिएको छ ?
- बेलायत
१५. धिर गन कसले निर्माण गरेका थिए ?
- गेहेन्द्र शम्शेर
१६. कबिन्द्र राजा भनेर कसलाई चिनिन्छ ?
- प्रताप मल्ल
१७. Lets Visit Nepal का लेखक को हुन ?
- आङ साङ सुकि
१८. नेपाली टोपी दिवस कहिले मनाइन्छ ?
- मार्च 1
१९. नेपालको ईतिहासमा 2 पटक राजा हुने व्यक्ती को हुन ?
- राजा ज्ञानेन्द्र
२०. सिहदरबार आगो लाग्दा नेपालका प्रधानमन्त्री को थिए?
- किर्तिनिधी बिष्ट
२१. एतिहासिक जनमत संग्रहमा बहुदल पक्षले कति जिल्लामा जित हासिल गरेको थियो?
- 20 जिल्ला
२२. सुरुमा निर्माण हुँदा धरहरा कति तले थियो?
- 11
२३. फिफा वर्ष खेलाडी 2014 को हुन ?
- रोनाल्डो
२४. मनकामना केवलकार पोखरा कप फुटबल 2071 को उपाधि कुन क्लबले हात पार्यो ?
- नेपाल पुलिस

२५. नेपाली क्रिकेट टिमलाई अन्तराष्ट्रिय टि -20 को मान्यता कहिले प्राप्त भएको हो ?

सन् २०१४ जुन २८
२६. बिमस्टेकको तेस्रो सम्मेलन म्यानमारमा कहिले भएको थियो ?
सन् २०१४ मार्च ४
२७. तृतिय कर दिवस २०७१ को नारा के रहेको थियो ?
करदाता मैत्री कर प्रशासन अनुशासन र सुशासन हाम्रो अभियान
२८. रुपन्देहीमा देशकै पहिलो आर्थिक क्षेत्रको उदघाटन कहिले भएको थियो ?
वि.सं २०७१ मंसिर २ गते
२९. भारत सरकारको सहयोगमा आकस्मिक विरामीहरुको उपचारका निम्ती निर्मित ट्रमा सेन्टरको उद्घाटन कहिले भएको हो ?
वि.सं २०७१ मंसिर ९ गते
३०. चिन र नेपाल बिचको रसुवागढी नाकाको सञ्चालन कहिलेबाट भएको हो ?
वि.सं २०७१ मंसिर १५ गते
३१. शंखरापुर नगरपालिका काठमाडौंमा पर्दछ भने निलकण्ठ नगरपालिका कहाँ पर्दछ ?
धादिङ्ग
३२. नेपाल भारत बिच बिप्पा सम्झौता कहिले भएको थियो ?
वि.सं २०६८ कार्तिक ४ गते
३३. सन् २०१४ को मानव विकास प्रतिवेदन अनुसार लैङ्गिक विकास सुचकांकका दृष्टिले नेपाल विश्वका कुल देशमध्ये कतिऔं स्थानमा परेको छ ?
९८ औं

३४. विश्वभर सञ्चालित 'जिरो हङ्गर च्यालेञ्ज अभियान' लाई आत्मसात गर्दै नेपालले कहिलेसम्ममा भोकमरी अन्त्यगर्ने प्रतिवद्धता जनाएको छ ?

- सन् २०२५
३५. सर्वसाधारण सेवाग्राहीलाई सरल र सहज ढङ्गबाट अधिकतम सेवा प्रदान गर्ने उद्देश्यले सरकारी कार्यालयमा बाह्र घण्टे सेवा कहिलेदेखि सञ्चालन गरियो ??
- २०७१ पुष १ देखि
३६. पाकिस्तानको पेशावरस्थित सेनाद्वारा सञ्चालित विद्यालयमा कहिले  तालिवानी आक्रमणबाट १४८
जना भन्दा बढिको मृत्यु भएको थियो ?
- सन 2014 डिसेम्बर 16
३७. संयुक्त राष्ट्र संघले आउँदो बर्ष विश्वभर संयुक्त राष्ट्रसङ्घको प्रस्ताव नम्बर १३२५ कार्यान्वयन र अनुगमन गर्न गठित समितिमा नेपालका तर्फबाट कसलाई छनोट गरेको छ ??
- बन्दना राणा
३८. एस एल सि परीक्षाको मुल्याङ्कन पद्धतिमा कहिलेदेखि ग्रेडिङ सिस्टमको व्यवस्था गरिने भएको छ ?
- वि स 2071
३९. २०७१ सालमा प्रदान गरिएको भूपि स्मृति पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
- मोमिला
४०. अन्तराष्ट्रिय मुद्राकोष द्वारा सन २०१४ मा प्रकाशित तथ्याङ्क अनुसार विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको राष्ट्र कुन हो ?
- चीन
४१. अर्थमन्त्रालय एवं मातहतका विभाग तथा कार्यालयका काम प्रभावकारी बनाउने उद्देश्यले
सञ्चालनमा ल्याइएको गुनासो सुनुवाई कक्षलाई के भनी चिनिन्छ ?
- विगुल
४२. सन 2014 को नोबल शान्ती पुरस्कार विजेता भारतका कैलाश सत्यार्थी नेपालको तीनदिने
भ्रमणकालागि कहिले काठमाडौ आएका थिए ?
- वि स 2071 पुष 4
४३. योगशास्त्रका प्रवर्तक को हुन् ?
- पतञ्जली

४४. इवोला भाइरस सर्वप्रथम सन् 1976 मा कुन अफ्रिकी मुलुकमा  देखा परेको थियो ?
- सुडान र कङ्गो
४५. चर्चित कम्पनी एप्पलका उत्पादनहरु, आइप्याड आइफोन र आइट्यून्सका परिकल्पनाकार को  हुन् ?
- स्टिव जब्स
४६. मानिसको हातमा 24 वटा हड्डीहरु हुन्छन भने हातका पाँच औँलामा  वटा हाड हुन्छन् ?
- १४
४७. चालकले मापसे गरे नगरेको जाँच्ने यन्त्रलाई के  भनिन्छ ?
- व्रेथलाइजर
४८. तार रहित टेलिफोन प्रविधि CDMA को पुरा रुप के  हो ?
- CodeDivision Multiple Access
४९. अमेरिकी अन्तरीक्ष यात्री मिचियल वर्गद्वारा 'The Tthrd Pole' नाम राखिएको सगरमाथालाई नेपाली भाषामा 'पन्ध्रौँ चुली', चिनियाँ भाषामा 'झोमोलोङ्मा' र तिब्बती भाषामा के भनिन्छ ?
- मितेगुते चोमोलोङ्मा
५० नेपालमा. डेढ वर्षको उमेरमा राजा हुने व्यक्ति को हुन् ?
- गृवाणयुद्ध वीर विक्रम शाह
५१. चर्चित कम्युनिष्ट नेता मदन भण्डारीको रहस्यमय जीप दूर्घटना कहिले भएको थियो ?
- २०५० जेष्ठ ३ गते
५२. मानिस घरभित्र मरेमा घरको भित्ता फोडेर लास बाहिर निकाल्ने प्रचलन कुन  जातिमा रहेको छ ?
- लेप्चा
५३. नेपाली साहित्यका चर्चित श्रष्टा भैरव अर्यालको वास्तविक नाम के हो ?
- तीर्थमान अर्याल
५४. संयुक्त राष्ट्रसंघ (UNO) को बडापत्रमा कति  धारा छन् ?
- १११
५५. SAARC (सार्क) का पहिलो महिला महासचिव को हुन् ?
- माल्दिभ्सकी फतिमाथ धियना सइद
५६. विश्ळकप फुटबल 2018 2022 को आयोजना क्रमश: को को हुने भएको छ ?
- रसिया र कतार
५७. उपल्लो मुस्ताङमा अनुसन्धानकर्ताले कुन कुन   नामका दुई नयाँ प्रजातिका नयाँ जनावरहरु पत्ता लगाएका छन् ?
- स्टेप पोलक्याट र तिबतीय उल्फ
५८.. भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण कहिले भएको थियो ?
- २०७१ साउन १८ र १९ गते
५९. दाङका चन्द्र बहादुर डाँगीले विश्ळकै सबैभन्दा होचा व्यक्तिको रुपमा कहिले प्रमाण पत्र प्राप्त गरेका थिए ?
- २०६८ फागुन १४ गते
६०. नेपालमा विधुत उपयोग गर्ने ग्राहकहरु कति रहेका छन् ?
- २७ लाख १३ हजार ८ सय ४

६१. अफगानिस्तानका नयाँ राष्ट्रपतिका रुपमा अस्रफ घानिले कहिले सफथ ग्रहण गरे ?

- २०१४ सेप्टेम्बर २९
६२. सन २०१४ अगस्टमा मलेसियामा सम्पन्न एसिसी यु-१६ को बिजेता टोलि कुन हो ?
- नेपाल
६३ कर प्रणाली सुधार आयोग कहिले गठन भयो ?
-२०७१ कार्तिक ३०
६४ WHO ले सेनेगल र नाइजेरियालाइ कहिले इबोलामुक्त घोषणा गर्यो ?
- क्रमश :- १७ र २० अक्टोबर २०१४
६५. नेपाल प्रहरिले कहिले देखी देशभर मुशकान सहितको सेवा सञ्चालन गर्यो ?
- २०७१ जेष्ठ ८
६६ नेपाल सरकारले कहिले देखी क्यासिनो बन्द गर्ने निर्णय गर्यो ?
-२०७१ बैशाख ०७
६७ विश्वमा बन्जी जम्पको सुरुवात कुन देश बाट भएको हो ?
- न्युजिल्याण्ड
६८ सन २०१४ को विश्व सिमसार दिवशको नारा के थियो ?
- सिमसार र कृषी
६९ आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालहरुको सफल आरोहण गर्ने महिला को हुन ?
-योयुन सुन
७० अन्तराष्ट्रीय युवा दिवस २०१४ को नारा के थियो ?
-Mental Health Matters
७१ दक्षिणी सुडानले कहिले राष्ट्र संघको मान्यता पायो ?
- २०११ जुलाइ १४
७२ दक्षिन कोरियाको नयाँ राजधानी कहाँ र कहिले घोषणा भयो ?
-सेजोङ सिटि (२०१२ जुलाइ ०२ मा )
७३ दक्षिण कोरियाको प्रथम महिला राष्ट्रपती को हुन ?
- पार्क गुयेन हाई
७४ राजबिराज औधोगिक क्षेत्रलाई कहिले देखी गजेन्द्रनारयण औधोगिक क्षेत्र नामकरण गरियो ?
- विसं२०६३ श्रावण ०८ बाट
७५ काठमाडौं विश्वबिद्यालयको सम्मानर्थ महाविद्यावारिधी पाउने प्रथम ब्याक्ती को हुन ?
- संस्कृतिबिद सत्यमोहन जोशी
७६ हात्ती सुचना केन्द्र नेपालको कुन ठाउँमा रहेको छ ?
- चितवन
७७ सन २०१४ को ओस्कार कतिऔ ओस्कार हो ?
- ८६ औ
७८ दुबै हात नभएका गैर आवसिय नेपालि सुदर्शन गौतमले कहिले सगरमाथाको चुचुरोमा पुगे ?
- २०१४ मे २१
७९ सैनिक नियमावली कहिले बनेको हो ?
- वि स २०६९
८० सरकारले जलबिद्युतमा २० बर्षे महत्वकांक्षि योजना कहिले ल्यायो ?
-२०६७ असार ३०
८१ निजमती कर्मचारिलाइ कहिले देखि अनिबार्य ड्रेस कोडको ब्यबस्था गरियो ?
-२०६८ श्रावण १ देखी
८२ लिङग परिवर्तन गर्ने पहिलो नेपाली को हुन ?
- प्रतिक पन्त (अहिले केटलिन पन्त)
८३ नेपालको किलर माउन्टेन कुन हो ?
- मनासलु (८,१६३ मि)
८४ लियोनल मेसि लगातर कति पल्ट फिफा बर्ष खेलाडी घोषित भए ?
- ४ पल्ट
८५ नेपालको पहिलो बिद्युतिय पुस्ताकलय कुन हो ?
- बाशुदेव ढुङ्गना बिद्युतिय पुस्तकालय
८६ हाल नेपालमा मन्त्रालय र विभागहरुको संख्या कति रहेको छ ?
-२७ मन्त्रालय र ६३ विभाग
८७ सगरमाथाको चुचुरोमा सबैभन्दा कम उमेरमा पुग्ने महिला को हुन ?
- नीमा चेन्जी -सोलुखुम्बु (१६ बर्ष)
८८ नेपालका बिद्यालयलाइ कहिले शान्ती क्षेत्र घोषणा गरियो ?
- २०६८ जेष्ठ ११
८९ विश्वमा भंगेरा दिवश कहिले मनाइन्छ ?
- मार्च २० मा
९० फर्पिङ जलविद्युत आयोजना नेपालको पहिलो हो भने
एसियाको कतिऔं हो ?
- दोश्रो
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages