२०७१ चैत्र ११ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तरहरु


१. वि.सं. २०७१ चैत्र ५ मा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा को नियुक्त भएका छन् ?
- डा. चिरञ्जीवी नेपाल
२. ब्लुमवर्ग फिलान्थ्रोपिज अवार्ड फर ग्लोबल टोबाको कन्ट्रोल-२०१५ नामक अवार्डबाट सम्मानित हुने राष्ट्र कुन हो ?
- नेपाल
३. विश्व पानी दिवस कहिले मनाइन्छ ?
- मार्च २२
४.  फ्लिकल्चर एसोसिएशन नेपालको आयोजना तथा कृषि विकास मन्त्रालयको सहयोगमा वि.सं. २०७१ चैत्र ७ देखि १० सम्म १८ औं पुष्प व्यापार मेला कहाँ सम्पन्न भयो ?
- काठामाण्डौं
५. नेपाल बार एसिसएशनद्वारा वि.सं. २०७१ चैत्र ५-७ सम्म आयोजित १३ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन १५ बुँदे घोषणापत्र पारित गर्दै कहाँ सम्पन्न भयो ?
- रत्ननगर‚ चितवन
६. निम्न मध्ये कुन भनाइ सही छ ?
क) चर्चित उपन्यास ह्यारी पोर्टरकी लेखीका जेके रोलिङ २०७१ चैत्र ७ मा काठमाण्डौं आएकी थिइन ।
ख) उनको जन्म बेलायतमा भएको हो ।
ग) जेके रोलिङको बाल्यकालको नाम जोआन क्याथलिन थियो ।
- क‚ ख र ग सबै ठीक
७. निम्न लिखित मध्ये कुन भनाइ बेठीक छ ?
क) सुंगुर‚ बंगुर र बँदेलहरुको मौलिक रोग मानिएको स्वाइन फ्लु रोग सुँगुरबाट मान्छे र मान्छेबाट मान्छेमा सर्न सक्छ ।
ख) स्वाइन फ्लु रोग स्वाइन इन्फ्लुएन्जा भाइरसको टाइप ए बर्गका भाइरसका कारणले हुने गर्दछ ।
ग) स्वाइन इन्फ्लुएन्जा भाइरसका H1N1, H3N2 H2N3 गरी पाँच उप प्रकारहरुमध्ये H1N1 अहिलेको माहामारीको प्रमुख कारक हो  ।
घ) H1N1 भाइरस प्लास्टिक तथा कपडामा १०मिनेटसम्म सक्रिय रहन सक्छ ।
- (घ) गलत छ ।
८. एजेन्डा २१ के सँग सम्बन्धित छ ?
- वातावरण
९. लम्बाइका दृष्टिले छोटोदेखी लामोको क्रम देहायका राजमार्गहरु कुन क्रम ठीक छ ?
- पृथ्वी राजमार्ग‚ सिद्धार्थ राजमार्ग‚ त्रिभुवन राजपथ‚ मेची राजमार्ग
१०. BCG को पुरा रुप के हो ?
- Bacillus Calmette Guerin
११. नेपाल स्वास्थ्य सेवा ऐन‚ २०५३ कहिले प्रकाशित भएको हो ?
- २०५३। ११। १५
१२. नेपाल स्वास्थ्य सेवा ऐन‚ २०५३ अनुसार स्वास्थ्य सेवाअन्तर्गत कति प्रकारका चिकित्सा प्रणाली प्रचलनमा रहेका छन ?
- ३ प्रकार
१३. मलेरिया रोग लाग्ने कारक तलका मध्ये कुन हो ?
- Female anopheles
१४. तलका मध्ये कुनचाहिँ Zoonotic disease होइन ?
- Epidemic typhus (दिइएको अप्सनमा)
१५. निम्नलिखितमध्ये कुनचाँहि भ्याक्सिनको प्रकार होइन ?
- Unit (दिइएको अप्सनमा)
१६. ग्लुकोज लिभरमा कुन रुपमा संचित रहेको हुन्छ ?
- Antacid
१७. तल दिएएकामध्ये भिटामिन बी को समूहमा कुन पर्दैन ?
- Tocopherol (दिइएको अप्सनमा)
१८. ECR अर्थात Erythrocye Sedimentation Rate परीक्षणले के कुरा थाहा पाउन सकिन्छ ?
- Degree of disease
१९. Leukaemia को कारक तत्व कुन हो ?
- Retrovirus , Radiation , Immune deficiency State
२०. तलका मध्ये कुन भनाइ सही छ ?
क) हाड फ्रयाक्चर भएको अवस्थामा त्यस्तो ठाउँमा मसाज गर्नु हुँदैन ।
ख) Hypersensitivity ले Allergy हुन्छ ।
ग) Iron को कमीले गर्दा Anemia हुन्छ ।
- माथीका सबै भनाइ ठीक ।
   २१ शरीरको सबैभन्दा कडा भाग कुन हो ?
-                     -  दाँत
   २२. सबैभन्दा प्रभावकारी Antiseptic कुन हो ?
   - Alcohol solution of chlorhexidine
   २३. Antibiotic penicillin का अविष्कारक को हुन् ?
  - अलेक्जेन्डर फ्लेमिङ
२४. मानव शरीरको सबैभन्दा सानो हाड कहाँ हुन्छ ?
- कान
२५. पर्यावरणविद्हरुका अनुसार स्वस्थ वातावरणका लागि कति प्रतिशत क्षेत्र बनजंगलयुक्त हुनुपर्छ  ?
- ४३ प्रतिशत
२६. कति माइक्रोनभन्दा कमको प्लाष्टिक उत्पादन गर्न प्रतिबन्ध लगाइएको छ ?
- २०
२७. कुन रोगलाई हाइड्रोफोबिया पनि भनिन्छ ?
- रेविज
२८. दादुरा रोगको लक्षण कुन हो ?
क) छाला रातो हुने र मसिना दाग देखापर्ने
ख) आँखा रसिला हुने र घाममा हेर्दा तिर्मिराउने
ग) ज्वरो आउने
- माथिका सबै
२९ देहायका उल्लेखित कुन भनाइ बेठिक छ ?
क) भाइरसहरु पूर्णरुपले अरु जीवमाथि आश्रित रहने हुनाले यिनीहरुलाई अब्लिगेटरी प्यारासाइट भनिन्छ ।
ख) न्युक्लिक एसिडको आधारमा भाइरसलाई दुई समूहमा विभाजन गरिएको छ ।
ग) राइनो भाइरसले गर्दा साधारण रुगा लाग्छ ।
घ) एड्सले शरीरको प्रतिरक्षा क्षमतामा असर पुर्‍याउँदैन ।
- (घ) को गलत छ ।
३०. Gastritis को उपचारमा कुन औषधि प्रयोग गरिन्छ ?

- Antacid
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages