कर्मचारी सञ्चयकोषले मिति २०७२ साल फागुन ७ गते लिएको तह ५ प्रमुख सहायक पदको प्रथम पत्र परीक्षामा सामान्यज्ञानतर्फ सोधिएको प्रश्नोत्तरहरू

कर्मचारी सञ्चयकोषले मिति २०७२ साल फागुन ७ गते लिएको तह ५ प्रमुख सहायक पदको प्रथम पत्र परीक्षामा सामान्यज्ञानतर्फ सोधिएको प्रश्नोत्तरहरू

१. व्यवस्थापिका संसदले पारित गरेको पहिलो कानुन कुन हो ?
-
नेपालको अन्तरिम संविधान २०६३
२. ´´शब्दविद्या`` कसको रचना हो ?
-
अंशुवर्मा
३. अन्तर्राष्ट्रिय मुद्राकोषले कहिलेदेखि राष्ट्र संघको विशिष्टिकृत निकाय बनेको हो ?
-
१६ नोभेम्बर १९४७
४. आ.व. २०७२/७३ को बजेटमा राष्ट्रिय पुनर्निर्माण कोषमा कति रकम विनियोजन गरिएको छ ?
-
७४ अर्ब
५. आ.व.२०७२/७३ को बजेटमा खर्च बेहोर्ने श्रोत मध्ये राजस्वबाट कति प्राप्त हुने अनुमान गरिएको छ ?
-
४७५अर्ब
६. जिका भाईरस सर्वप्रथम मानिसमा कहिले देखा परेको थियो ?
-  
सन्१९५७
७. अलपेश्वर गुफा नेपालको कुन जिल्लामा रहेको ?
-
तनहुँ
८. चाँगुनारायण मन्दिर कुन कालमा निर्माण भएको थियो ?
-
लिच्छविकाल
९. पैगम्बर मोहम्मद मक्काबाट मदिना पुगेको घटनालाई के भनिन्छ ?
-
हिजारात
१०. चालू आर्थिक वर्ष २०७२/७३ को बजेटमा सबैभन्दा बढी बजेट कुन क्षेत्रलाई विनियोजन गरिएको छ ?
- ........

११. महाभुकम्प-२०७२ बाट क्षतीग्रस्त संरचनाको पुनर्निर्माण महाअभियान कहिलेबाट सुरु भयो ?
-
वि .स. २०७२/१०/२
१२. जुफाल विमानस्थल कुन जिल्लामा रहेको ?
-
डोल्पा
१३. ऋग्वेदमा सबैभन्दा बढी वर्णन गरिएको पात्र को हुन् ?
-
इन्द्र
१४. शनि देवताको बाहनलाई के भनिन्छ ?
-
चील /गीद्ध
१५. मनसिरी हिमश्रृंखला कुन अंचलमा पर्दछ ?

- गण्डकी
१६. शुद्धोधन राजाको राजधानी कहाँ थियो ?
-
तिलौराकोट
१७. गौरीका सिंह कुन खेलसँग सम्बन्धित छ ?
-
पौडी
१८. नेपालको संविधानको कुन अनुसुचीमा संघ र प्रदेशको साझा अधिकारको सुची उल्लेख गरिएको छ ?
-
अनुसुची
१९. नेपालमा राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था अन्तरिम संविधान २०६३ को कति औं संशोधनले गरेको हो ?
- चौथौ संसोधन
२०. संयुक्त राष्ट्रसंघको संस्थापक सदस्य राष्ट्र कति थिए ?
-
५१
२१. ATM card लाई प्रयोगमा ल्याउने नेपालको पहिलो बैंक कुन हो ?
-
एभरेष्ट_बैंक
२२. हाल विश्व बैंक अन्तर्गत कति वटा संस्थाहरू आवद्ध छन् ?
-

२३. नागरिक बडापत्रलाई सबैभन्दा पहिला प्रचलनमा ल्याउने राष्ट्र कुन हो ?
-
बेलायत
२४. एशियाली खेलकुद संघको स्थापना कहिले भएको हो ?
-  
१३ फेब्रुअरी १९४९
२५. विश्वको दोस्रो ठुलो महादेश कुन हो ?
-
अफ्रिका महादेश
२६. म्यानमारमा सबैभन्दा पछिल्लो संसदीय निर्वाचन कुन मितिमा भएको थियो ?
-
सन् २०१५ नोभेम्बर ८
२७. सहश्रधारा झरना कुन जिल्लामा रहेको ?
-
पर्वत
२८. नेपालमा २०७२ बैशाख १२ मा आएको भुकम्प पछिको पहिलो दाता सम्मेलन कहिले भएको
थियो ?
-
आषाढ १० ,२०७२
२९. हालै भारतमा भएको साफ खेलकुदमा नेपालले कुन खेलमा पहिलो स्वर्ण पदक प्राप्त गरेको थियो ?
-
उसु
३०. गजेडी ताल कुन जिल्लामा पर्दछ ?
-
रुपन्देही
३१. योगशस्त्रका प्रवर्तक को हुन् ?
-
पतञ्जली
३२. नागरिक कर्तव्य उल्लेख गरिएको नेपालको पहिलो संविधान कुन हो ?
- नेपालको संविधान २०७२
३३. सार्कको सबैभन्दा पहिलो क्षेत्रीय संस्था कुन हो ?
- सार्क कृषि केन्द्र
३४. आ.व.२०७२/७३ को बजेटमा मुल्य अभिवृद्धि कर दर्ताका लागि कारोबारको सीमा कति तोकेको छ ?
- ५० लाख रुपैयाँ
३५. package deal अन्तर्गत UNO को सदस्य प्राप्त गर्ने सार्क राष्ट्रहरू कुन कुन हुन् ?
- श्रीलंका नेपाल
३६. नेपालको एक मात्र राष्ट्रिय ट्रमा सेन्टरको उद्घाटन कहिले भएको थियो ?
- मंसिर २०७१
३७. प्रतिनिधि सभा घोषणा २०६३ कहिले भएको थियो ?
- जेठ ,२०६३
३८. थकाली समुदायको बसोबासको मुख्य स्थान कुन हो ?
- मुस्ताङ
३९. चालू बजेटले कति वटा जिल्लालाई धान उत्पादन पकेट क्षेत्रको रुपमा राखेको छ ?
- १२
४०. कञ्चनजंघा हिमश्रृंखलामा ८००० मिटरभन्दा माथिका कति वटा टाकुरा रहेका छन् ?
- वटा
४१. नेपालको संविधानको कति भागमा स्थानिय आर्थिक कार्य प्रणालीको बारेमा उल्लेख गरिएको छ ?
- भाग१९
Share:

1 comment:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages