शाखा अधिकृत २०७२ प्रथम चरण परिक्षामा सोधीएका केही प्रश्नोत्तर


 १. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
 – अन्नपूर्ण संरक्षण क्षेत्र
 २. आसियानको २०१५ को शीखर सम्मेलन कुन देशमा भएको थियो ?
मलेसिया
३. UNO को वशिष्टकृट्ट संस्था ILO ले कहिले नोबेल पुरस्कार पाएको थियो ?
 सन् १९६९
४. तेर्हौ योजनामा कषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ?
४.५%
५. भारत र चीन दुवैलाई छुने जिल्ला कुन कुन हुन् ?
ताप्लेजुङ र दार्चुला
६. राडारको अविष्कार कसले गरेका हुन् ?
 – रोबर्ड वाट्सन
७. संयुक्त राष्ट्र संघमा कति धारा रहेको छन् ?
१११
८. नेपालको पहिलो महिला उप प्रधानमन्त्री को हुन् ?
 – सैलजा आचार्य


९. अल्बर्ट आइस्टाइनको जन्म जर्मनी, नोबेल पुरस्कार सन् १९२१ र मृत्यु अमेरीकामा
१०. नागरिक बडापत्रको सुरुवात कुन देश बाट भएको हो ?
 – बेलायत
११. थारु संग्रहालय कहाँ पर्दछ ?
- बछ्यौली चितवन , बर्दियाको थारु सास्कृतिक संग्रहालय हो ।
१२. सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त गरेका थिए ? 
- जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे 
१३. युवा निती २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति मानिएको छ ? 
- १६ देखि ४० वर्ष 
१४. मकर रेखाले छोएर जाने देशहरू कुन कुन हुन ? 
- दिइएका सबै
१५. भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ? 
- अष्ट्रेलिया 
१६. SDR Basket मा थपिएको छ ? 
- रेन्मिल्वि
१७. नदि जोडा मिलाउने : 
युराल - एसिया 
नाइल - अफ्रिका
मरे - अष्ट्रेलिया 
भोल्गा युरोप
१८. दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ? 
- ट्रान्स साइबेरियन रेल लिक 

१९. International Labour Organization ले कहिले नोबेल शान्ती पुरस्कार पायो ? 
- सन १९६९ 

२०. अरब Movement कुन देशबाट सुरुवात भएको हो ? 
-
ट्युनिसिया 
२१. तेह्रौ योजनामा कृषि क्षेत्रको बृद्धिदर कति रहने अनुमान गरिएको छ ? 
-
४.५ % 
२२. Price Floor के सग सम्बन्धित छ ? 
- A price floor is the lowest legal price a commodity can be sold at.
२३. RBC शरीर कुन अंगमा रहेको हुन्छ ? 
- Bone marrow मा 

२४. नेपालको संविधानको धारा 58 मा के उल्लेख गरिएको छ ?
- अवशिस्ट अधिकार 

२५. कुन हरित गृह ग्यास होइन ? 
-
नाइट्रोजन 
२६. दिइएको मध्ये पन्चशिलको सिद्धान्तमा नपर्ने के हो ? 
-
सुरक्षा 
२७. शान्ती सन्धीमा हस्ताक्षर कुन ठाउँमा भएको थियो ? 
-
पेरिस , फ्रान्स 
२८. दिइएको मध्ये कुन सहि होइन ? 
- LCD 
२९. EU को प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा छ । - ठिक 
ASEAN
को प्रधान कार्यलय इन्डोनेशियाको वाङ्डुङ्मा छ । - बेठिक 
इन्डोनेशियाको मुद्रालाइ रुपिया भनिन्छ । - ठिक
३०. खेल सम्बन्धी :
धनुषवाण - भुटान 
भलिबल - श्रीलंका 
पाकिस्तान / भारत - हकि 
मलेसिया - टेबलटेनिस 
कब्बडी- बङ्लादेश
३१. दिइएका मध्ये सोमबशी राजा को होइनन ? 
- भुमी बर्मा 

३२. दिइएका मध्ये चीन सरकारको सहयोग नभएको कुन हो ? 
- लामोसाघु जिरी 

३३. खडग निशानी अड्डाको स्थापना कहिले भएको थियो ? 
- चन्द्रसम्शेर 

३४. सिल्क रोडको लम्बाइ कति रहेको छ ? 
- ७००० कि. मि. ( विवादित छ ।) 

३५. दिइएका मध्ये सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला कुन हो?
- रुपन्देही


३६. दौडाहा टोली प्रचलन कुन प्र.म. को पाला मा भएको थियो ?
- विर समशेर

३७. सार्कको सिखर सम्मेलन 15,16,17 and 18 ?
15 - श्रीलङ्का

16 - भुटान
17 -
माल्दिभ्स
18 -
नेपाल

३८. ASEAN को पहिलो शिखर सम्मेलन कहां भयो ?
-
इन्डोनेसिया
३९. CITES के सँग सम्बन्धित छ ?
-
बन्यजन्तु
४०. पोटासियम नाइट्रेट के बनाउन प्रयोग हुन्छ ?
-
रासायनिक 
४१. जोडा मिलाउने
दुग्ध संस्थान - औधोगिक
खाधसंस्थान- व्यापारिक
गोरखापत्र संस्थान - समाजिक क्षेत्र
खानेपानि संस्थान - जनउपयोगि

स्मरणको आधारमा तयार गरिएकोले गल्ति भएमा क्षमापार्थी छौं । 
- सम्पादक
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages