अोस्कार एवार्ड २०१६
हलिउड सुपरस्टार
लियोनार्डो डिक्याप्रियोले आफ्नो पहिलो ओस्कर अवार्ड जितेका छन् । संसारकै सबभन्दा
ठूलो फिल्म अवार्ड मानिने ओस्करमा लियोनार्डोले ‘दि
रेभेनान्ट’का लागि उत्कृष्ट अभिनेताको ओस्कर जितेका हुन् ।
आफ्नो पाँचौं मनोनयनमा उनले यो अवार्ड जितेका हुन् ।
‘द रुम’का लागि ब्री
लार्सनले उत्कृष्ट अभिनेत्रीको ओस्कर पाइन् । उत्कृष्ट फिल्ममा भने ‘स्पटलाइट’ले बाजी मार्यो ।
टम म्याकार्थीले निर्देशन गरेको यो फिल्म पत्रकारहरुको एउटा टिमले गरेको खोजमुलक
रिर्पोटिङको कथामा आधारित छ ।
कर्मचारी सञ्चयकोषले मिति २०७२ साल फागुन ७ गते लिएको तह ५ प्रमुख सहायक पदको प्रथम पत्र परीक्षामा सामान्यज्ञानतर्फ सोधिएको प्रश्नोत्तरहरू
कर्मचारी सञ्चयकोषले मिति २०७२ साल
फागुन ७ गते लिएको तह ५ प्रमुख सहायक पदको
प्रथम पत्र परीक्षामा सामान्यज्ञानतर्फ
सोधिएको प्रश्नोत्तरहरू
१. व्यवस्थापिका संसदले पारित गरेको पहिलो कानुन कुन हो ?
- नेपालको अन्तरिम संविधान २०६३
२. ´´शब्दविद्या`` कसको रचना हो ?
- अंशुवर्मा
३. अन्तर्राष्ट्रिय मुद्राकोषले कहिलेदेखि राष्ट्र संघको विशिष्टिकृत निकाय बनेको हो ?
- १६ नोभेम्बर १९४७
४. आ.व. २०७२/७३ को बजेटमा राष्ट्रिय पुनर्निर्माण कोषमा कति रकम विनियोजन गरिएको छ ?
- ७४ अर्ब
५. आ.व.२०७२/७३ को बजेटमा खर्च बेहोर्ने श्रोत मध्ये राजस्वबाट कति प्राप्त हुने अनुमान गरिएको छ ?
- ४७५अर्ब
६. जिका भाईरस सर्वप्रथम मानिसमा कहिले देखा परेको थियो ?
- सन्१९५७
७. अलपेश्वर गुफा नेपालको कुन जिल्लामा रहेको छ ?
- तनहुँ
८. चाँगुनारायण मन्दिर कुन कालमा निर्माण भएको थियो ?
- लिच्छविकाल
९. पैगम्बर मोहम्मद मक्काबाट मदिना पुगेको घटनालाई के भनिन्छ ?
- हिजारात
१०. चालू आर्थिक वर्ष २०७२/७३ को बजेटमा सबैभन्दा बढी बजेट कुन क्षेत्रलाई विनियोजन गरिएको छ ?

- ........
हाल रहेका मन्त्रीहरुको नामावली
नेपालको संविधानको धारा २९८ को उपधारा (४), (५) र (६) बमोजिम
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा मिति
२०७२/६/२५मा गठित मन्त्रिपरिषद्मा देहाय अनुसार नियुक्ति, हेरफेर र कार्य विभाजन भएको ( मन्त्रिपरिषद् गठनः २०७२/६/२५,
७/१, ७/१९, ७/२३ , ९/ ९)
शाखा अधिकृत २०७२ प्रथम चरण परिक्षामा सोधीएका केही प्रश्नोत्तर
१. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
– अन्नपूर्ण संरक्षण क्षेत्र
२. आसियानको २०१५ को शीखर सम्मेलन कुन देशमा भएको थियो ?
– मलेसिया
३. UNO को वशिष्टकृट्ट संस्था ILO ले कहिले नोबेल
पुरस्कार
पाएको थियो ?
– सन् १९६९
४. तेर्हौ योजनामा कषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ?
– ४.५%
५.
भारत र चीन दुवैलाई छुने जिल्ला कुन कुन हुन् ?
– ताप्लेजुङ र दार्चुला
६.
राडारको अविष्कार कसले गरेका हुन् ?
– रोबर्ड वाट्सन
७. संयुक्त राष्ट्र
संघमा कति
धारा रहेको छन् ?
– १११
८. नेपालको पहिलो
महिला उप प्रधानमन्त्री को हुन् ?
– सैलजा आचार्य