१. सन् २०१५ मा एएफपीको वर्ष व्यक्ति घोषणा हुन् व्यक्तित्व को हुन् ?
- जर्मन चान्सलर एन्जेला मर्केल
२. लामो समयदेखि एक सन्तान नीति रहँदै आएको चीनमा दुई सन्तान जन्माउन पाइने व्यवस्था कहिलेदेखि भएको हो ?
- सन् १०१६ जनवरी १
३. भारतमा सम्पन्न नवौ साफ च्याम्पियनसिपको उभाधि जित्ने राष्ट्र कुन
हो ?
- भारत (दशौं साफ च्याम्पियनसिप बंगलादेशमा हुने)
४. VOIP को पुरा रुप के हो ?
- Voice over
Internet protocol
५. मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा कति धारा रहेका छन् ?
- ३० धारा
६. नेपालको संविधान २०७२ को कुन धारामा संवैधानिक इजलास गठन सम्बन्धी
व्यवस्था छ ?
- धारा १३७
७. वर्तमान संविधानको कुन धारामा उच्च अदालतसम्बन्धी व्यवस्था रहेको छ ?
- धारा १३९