आसियानको ३३औं शिखर सम्मेलन तथा आशियान सम्बन्धि जानकारी


३३ ‌औं शिखर सम्मेलन
- आयोजना गर्ने राष्ट्र : सिङ्गापुर
- आयोजना मिति:  २०१८ नोभेम्बर ११-१५
- नारा: "Resilient and Innovative Asean"
- ३४ औं र ३५ औं शिखर सम्मेलन थाइल्यान्ड मा सन् २०१९ मा आयोजना गरिनेछ।
- ३२ औं शिखर सम्मेलन २०१८ अप्रिल २५-२८ मा सिङ्गापुरमै भएको थियो।
- आसियानको पहिलो शिखर सम्मेलन सन् १९७६ फेब्रुअरी २३-२४ मा इन्डोनेशियाको बालिमा भएको थियो।

आसियानको सामान्य परिचय
- स्थापना  : १९६७ अगस्ट ८
- संस्थापक राष्ट्रहरु: - "थाइफिसिम" थाइल्यान्ड , इन्डोनेशिया, फिलिपिन्स, सिङ्गापुर, मलेसिया
जम्मा सदस्य राष्ट्र १० वटा "थाइफिसिम + भिब्रुम्याकल"
१. थाइल्यान्ड, २. इन्डोनेशिया, ३.फिलिपिन्स, ४. सिङ्गापुर, ५. मलेसिया, ६.भियतनाम, ७. ब्रुनाइ, ८. म्यानमार, ९. कम्बोडिया, १०. लाओस
प्रधान कार्यालय : जाकार्ता, इन्डोनेसिया
- आदर्श वाक्य [Motto]👉 "One Vision, One Identity. One Community"

Asean plus 3 : चीन, जापान र दक्षिण कोरिया
Asean plus 2 : अष्ट्रेलिया र न्युजिल्यान्ड
Asean plus 5  : अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापान र न्युजिल्यान्ड
पर्यवेक्षक राष्ट्रहरु  : पपुवा न्युगिनी र पुर्वी टिमोर
आसियनका त्रिमुर्ति  : थाइल्यान्ड, इन्डोनेशिया र मलेसिया

- आसियानको अवधारणा ल्याउने व्यक्ति : मलेसियाका तत्कालीन प्रधानमन्त्रि  दातुङ टुङ अब्देल रहमान
- प्रमुख प्रशासनिक अंग : सचिवालय
- आसियानका मुलुकमध्ये सबैभन्दा पहिले नेपालससँग दौत्य सम्बन्ध कायम भएको मुलुक  : मलेसिया [१९६० जनवरी १]
- असियानका मुलुकमध्ये सबैभन्दा पछि नेपालको दौत्य सम्बन्ध कायम भएको : ब्रुनाइ [१९८४ फेब्रुअरी ३]
- आसियान महासचिवको पदावधि :  ३ वर्ष
- हालका महासचिव : लिम जोक होइ [ब्रुनाइ]
- आसियानमा रहेको एकमात्र भुपरिवेष्टित राष्ट्र  : लाओस
- ठुलो राष्ट्र  : इन्डोनेशिया [क्षेत्रफल जनसंख्या दुबैमा]
- क्षेत्रफलका आधारमा सानो राष्ट्र : सिङ्गापुर
- जनसंख्याको आधारमा सानो राष्ट्र : ब्रुनाइ
- सबैभन्दा पछि सदस्यता लिने राष्ट्र  : कम्बोडिया सन् १९९९
- आसियानको ११ औं सदस्य हुने सम्भावना भएको राष्ट्र  : पुर्वी टिमोर।
Share:

2 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. अन्य नयाँ समसामयिक राखिदिनु भएमा राम्रो हुने थियो।।

    ReplyDelete

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages