"MeeToo Movement" को बारे जानकारी

- संस्थापक : टेराना बर्क
- पहिलो प्रयोग  : सन् २००६
- कसले चलाएको : अमेरिकी सामाजिक अभियन्ता टेराना बर्क ले काला जातिका महिलाहरुमा हुने यौनजन्य हिंसाविरुद्ध आवाज उठाउन चलाएकी थिइन।
-
सन् २०१७ बाट भने यो अभियानले तीव्र चर्चा पायो।
-
प्रमुखअभियन्ता : अमेरिकी अभिनेत्री अलिसा मिलानो
-
अभियानका रुपमा सुरुवात : २०१७ अक्टोबर १५
- Hollywood
का मेगा प्रोड्युसर "Harvey Weinstein" ले यौनदुर्व्यवहार गरेको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जाल ट्विटरमा ह्यास्ट्यागमा #MeeToo लेखि पोस्ट गरेर यो अभियान चलाइएको थियो।
-
अलिसा मिलानोले 2017 अक्टोबर 15 मा यो #MeeToo लेखेर पोस्ट हालेपछी त्यो दिन मात्र २ लाख पटक #MeeToo प्र्योग गरिएको थियो भने भोलिपल्ट अक्टोबर 16 मा 5 लाख पटक प्रयोग भएको थियो।
-
यहि अभियानको सम्मानमा सन् 2017 को "Time Person of the Year" साइलेन्स ब्रेकर समुह लाई दिइएको थियो।
-
गत महिनादेखि भारतीय बलिवुडमा पनि यश अभियानले सनसनी मच्चाएको छ।
-
यहि अभियानको माध्यमबाट भारतीय राज्य सभाका सभासद "MJ Akabar" यौनहिंसाको आरोपले गर्दा सन् 2018 अक्टोबर 17 मा आफ्नो पद राजीनामा दिन बाध्य भएका थिए।
-
नेपाललगायत अन्य दक्षिण एसियाली मुलुकमा पनि यो अभियानको प्रयोग बढ्न थालेको छ  

Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages