विश्वकै सबैभन्दा अग्लो मुर्ति अनावरण तथा विश्वका पाँच अग्ला मुर्तिहरु

 
विश्वकै सबैभन्दा अग्लो मुर्ति अनावरण

- उद्घाटन मिति:  2018 अक्टोबर 31  
- उद्घाटनकर्ता : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि  
- मुर्तिको नाम : "The Statue of Unity"
- उचाइ : 182 मिटर [597 फिट] 

- यो मुर्ति भारतीय स्वतन्त्रता सेनानी "वल्लभ भाइ पटेल" को हो।
 - मुर्ति रहेको स्थान : गुजरात, भारत 
- मुर्तिको डिजाइनर:  भारतीय वास्तुकलाविद "राम भन्जी सुतार" 
- मुर्ति बनाउने कम्पनी : लरेन्स एन्ड टर्बो 
वजन : 67000 टन 
- लागत : 29.9 बिलियन भारतीय रुपैयाँ  
- निर्माण सुरु मिति : 2014 अक्टोबर 31
 

यो मुर्ति हाल विश्वकै अग्लो मुर्ति मानिएतापनि छिट्टै भारतकै महाराष्ट्रमा बन्दै गरेको  "Maratha Warrior King Shivaji" -190 मिटरको मुर्तिले प्रतिस्थापन गर्नेछ।
 

हाल विश्वका पाँच अग्ला मुर्तिहरु
 
१. Statue of Unity - 182M (India)
२. Spring Temple of Buddha - 128M (China)
३. Ushiku Daibutsu - 120M (Japan)
४. Statue of Liberty - 93M (USA)
५. The Motherlands Calls - 85M (Russia)
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages