सातौं राष्ट्रिय कर दिवस २०७५



- नारा - "कर: समृद्ध नेपाल, सुखी नेपालीको भर"
- कहिले मनाइन्छ : प्रत्येक वर्ष  मंसिर १ गते
- वि.सं. २०६९ बाट मनाउन थलिएको।
- वि.सं. २०५४ मंसिर १ गतेबाट नेपालमा मुल्य अभिवृद्धि कर [VAT] लागु भएको सम्झनामा मनाउन थालिएको।।
- आन्तरिक राजस्व विभागका अनुसार हाल नेपालमा १८ लाख करदाता छन् ।
- आउदो पाँच वर्षमा ३० लाख करदाता पुर्‍याउने लक्ष्य रहेको छ
- छैटौं राष्ट्रिय कर दिवस -२०७४ को नारा:  "हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर"
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages