२०७२ बैषाख २ गते गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत/छोटा प्रश्नोत्तरहरु


१. सिनियर राष्टिय पुरुष र महिला टिम तथा टि ट्वान्टी क्रिकेट च्याम्यिन सीपको प्रायोजक बनी नेपाली खेलकुदमा किर्तिमानी प्रायोजन गर्ने संस्था कुन बनेको छ ? 
- नेपाली टेलिकम 
२.  नई चन्द्रधन पुरस्कार २०७१ कसलाई प्रदान गरियो ? 
- प्रा.डा. विणा पौडेल 
३. स्पेन स्थित विजनेस इनीसीएटीभ डाईरेक्सनको इन्टरनेसनल आर्क अफ युरोप ( गोल्ड क्याटागोरी ) अवार्ड २०१५ कसलाई प्रदान गरियो ? 
- जलविद्युत लगानी तथा विकास कम्पनी 
४. सरकारले काठमाडौं उपत्यकालाई कहिलेदेखि पोलिथिन झोलामुक्त शहरका रुपमा घोषित गरेको छ ? 
- वि.सं २०७२ वैशाख १ 
५. जीवनको दुःखद पक्ष के हो भने हामी चाडैँ बुढो हुन्छौं, समझदार ढिला भन्ने बिचारक को हुन्छ ? 
- बेन्जामिन फ्रयांकलिन 
६. गैरआवासीय नेपाली संघ एनआरएन ) को सातौं विश्व सम्मेलन कहिले हुने भएको छ ? 
- सन् २०१५ अक्टोबर १४ देखि १७ 
७. महालेखा परीक्षकको कार्यालयको ५२ औं प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७०\७१ मा अघिल्लो बर्षको तुलनामा बर्षको तुलनामा बेरुजु कति प्रतिशत बढेको छ ? 
- १२.३५ प्रतिशत 

८.  संगठनरुपी शक्ति अनुशासित भयो भने ठूलठूला काम गर्न सकिन्छ । भन्ने विचारक को हुन ? 
- विवेकानन्द 
९. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार २०७१ कसलाई प्रदान गर्यो ? 
- डा. ताराप्रसाद पौडेल 
१०. मकैको खेती नामक पुस्तक कसले लेखेका हुन् ? 
- कृष्णलाल 
११. बाग्लुङ जिल्लाको क्षेत्र नं १ मा उपनिर्वाचन कहिले सम्पन्न भयो ? 
- वि.सं २०७१ चैत्र २८ 
१२. कृषि तथा बन विज्ञान विश्वविद्यालयले देशमा पहिलो विज्ञान केन्द्र कहाँ स्थापना गर्ने भएको छ ? 
- दामन , मकवानपुर 
१३. बाग्लुङ जिल्लाको क्षेत्र नं. १ मा उपनिर्वाचन कहिले सम्पन्न भयो ?
- वि. सं. २०७१ चैत्र २८
१४. वि.सं २०७१ मा आदिवासी राष्ट्रगौरव पुरस्कार कसलाई प्रदान गरियो ? 
- डा. हर्क गुरुङ र इमानसिंह चेम्जोङ
१५. नेपालमा वन दशक कहिले मनाइएको भएको छ ?
- वि.सं. २०७१-२०८०
१६. हाल विश्वकै सबैभन्दा होचा व्यक्ति को हुन् ?
- चन्द्र बहादुर डाँगी
१७. व्यासी जातिको मुख्य चाड कुन हो ?
- धवला
१८. कम्प्यूटर प्रणालीमा Software भित्र के पर्दछ ?
) CPU             ख) Keyboard
ग) Computer Program घ) Ups
- Computer Program
१९. नेपालमा तीब्र गतिको वायरलेस इन्टरनेट सेवा (WIMAX)  को शुरुवात कहिलेदेखि भएको हो ?
- वि.सं. २०६९ कात्तिक २७
२०. नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हुन हो ?
- से-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज
२१. नेपालमा कतिवटा शिकार आरक्ष रहेको छन् ?
- एक (ढोरपाटन शिकार आरक्ष)
२२. रुप्से झरना कहाँ पर्दछ ?
- म्याग्दी
२३. विश्व सम्पदा सूचीमा परेको नेपालका सम्पदा कति छन् ?
- दश
२४. जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले कहिले अणुबम खसालेको थियो ?
- हिरोसिमामा ६ अगस्त १९४५ र ३ दिन पछि नागासाकीमा
२५. प्राचीन मिश्रका राजा को थिए ?
- Julius Caesar
२६. जैन धर्मका प्रवर्तक महावीरको खास नाम के हो ?
- महावीर बर्द्धमान
२७. म्याग्नाकार्टा कहिले जारी भएको हो ?
- सन् १२१५
२८. माधवि कसले लेखेको कुन विधाको रचना हो ?

- मदनपणि दीक्षितको उपन्यास
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages