निमावि लाईसेन्सको नतिजा प्रकाशित (नतिजाको लिङ्क सहित)

शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक विद्यालय तहको अध्यापन अनुमतिपत्र लाईसेन्सको नतिजा सार्वजनिक भएको छ । 
परीक्षामा सम्मिलित ९० हजार २३ जना परीक्षार्थी मध्ये २८ हजार २ सय ९२ जना उत्तीर्ण भएको भएका छन् ।  यो ३१ दशमलव ४३ प्रतिशत हो । 
जसमा ७ सय १९ जनाको परीक्षा रद्ध भएको छ । परीक्षा गत फागुन १७ गते भएको थियो । परीक्षाका लागि ९८ हजार २७ जनाले फारम भरेका थिए । 
मुस्ताङ्बाट परीक्षामा सहभागी २२ जना मध्ये १ जना पनि उत्तीर्ण भएका छैनन् ।
हाल सम्म करीब ६ लाख जनाले अनुमतिपत्र प्राप्त गरेको आयोगले जनाएको छ ।

नतिजा आयोगको वेभसाईट शिक्षक सेवा आयोग बाट थाह पाउन सकिन्छ ।
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages