आज निजामतीसेवा दिवस : यस वर्ष पनि सरकारले पाएन सर्वोत्कृष्ट कर्मचारी

२०७२ सालको निजामती सेवा दिवसको नारा "निजामती सेवाको सपनाः समृद्ध नेपालको रचना" भन्ने तय गरिएको छ । नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।
विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो ।


यस वर्ष पनि सरकारले पाएन सर्वोत्कृष्ट कर्मचारी

सरकारले निजामति सेवाभित्र दुई लाख रुपैयाँ पुरस्कार राशीको सर्वोत्कृष्ट निजामति पुरस्कार पाउन योग्य कर्मचारी भेटेन । गत वर्ष पनि कसैले सर्वोत्कृष्ट पुरस्कार पाएको थिएन ।
यस वर्ष सरकारले १० जना कर्मचारीलाई उत्कृष्ट निजामति कर्मचारी घोषित गर्दै जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ । निजामति सेवा दिवसको अवसर पारी सरकारले पुरस्कृत गरेको हो ।
एक लाख रुपैयाँको उत्कृष्ट निजामति कर्मचारी पुरस्कार पाउनेमा न्याय प्रशासनका सह रजिष्ट्रार विपुल न्यौपाने, गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकाल, काठमाडौंका सिडिओ एकनारायण अर्याल, अख्तियारका सहसचिव वेगेन्द्रराज शर्मा पौडेल, खानेपानीका सहसचिव तीरेशप्रसाद खत्री, डिभिजन सडक प्रमुख इन्जिनियर शिवराम यादव, प्रधानमन्त्री कार्यालयका उपसचिव केशवराज ढकाल, निर्वाचन आयोगका कम्प्युटर अधिकृत शिवराम थापामगर र लोकसेवा आयोगका पोषणमानसिंह बस्नेत छन् ।
५० हजार रुपैयाँको निजामति पुरस्कार पाउनेमा राहदानी विभागका महानिर्देशक लोकबहादुर थापासहित ३० जना छन् ।

१. उत्कृष्ट निजामती सेवा पुरस्कार
सि.नं.
कर्मचारीको नाम
संकेत नं
पद
सेवा
श्रेणी
लिङ्ग
कार्यरत कार्यालय
कैफियत
१.
विपुल न्यौपाने
१३३९९२
सह रजिष्ट्रार
न्याय
रा.प.प्रथम
पुरुष
सर्वोच्च अदालत

२.
लक्ष्मी प्रसाद ढकाल
९६७१९
सह सचिव
प्रशासन
रा.प.प्रथम
पुरुष
गृह मन्त्रालय

३.
वेगेन्द्रराज शर्मा पौडेल
१५१८८७
सह सचिव
प्रशासन
रा.प.प्रथम
पुरुष
अख्तियार दुरुपयोग अनुसन्धान आयोग

४.
बैकुण्ठ अर्याल
१२२१०२
सह सचिव
प्रशासन
रा.प.प्रथम
पुरुष
अर्थ मन्त्रालय

५.
एकनारायण अर्याल
११९७९४
प्र.जि.अ.
प्रशासन
रा.प.प्रथम
पुरुष
जिल्ला प्रशासन कार्यालय काठमाण्डौ

६.
तिरेश प्रसाद खत्री
१७५१६९
सि.डि.ई.
इन्जिनियरिङ्ग
रा.प.द्वितीय
पुरुष
क्षेत्रीय खानेपानी अनुगमन तथा सुपरिवेक्षण कार्यालय,डोटी

७.
शिवराम यादव
१५९८६१
डिभिजन प्रमुख
इन्जिनियरिङ्ग
रा.प.द्वितीय
पुरुष
हेभी इक्यूइपमेण्ट डिभिजन, काठमाण्डौ

८.
केशवराज ढकाल
१४४६६१
उप सचिव
प्रशासन
रा.प.द्वितीय
पुरुष
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

९.
शिवशरण थापामगर
१३८८७७
कम्प्यूटर अधिकृत
विविध
रा.प.तृ.
पुरुष
निर्वाचन आयोग

१०.
पोषणमान सिंह वस्नेत
१३०९८९
इलेक्ट्रिसियन
इन्जिनियरिङ्ग
रा.प.अ.प्रथम
पुरुष
लोक सेवा आयोग


२. निजामती सेवा पुरस्कार
सि.नं.
कर्मचारीको नाम
संकेत नं.
पद
सेवा
श्रेणी
लिङ्ग
कार्यरत कार्यालय
कैफियत
१.
लोक वहादुर थापा
१८४०२६
महानिर्देशक
परराष्ट्र
रा.प.प्रथम
पुरुष
राहदानि विभाग

२.
चन्द्र सुव्वा
१२२७१६
वरिष्ठ खाध्य अनुसन्धान अधिकृत
कृषि
रा.प.द्वितीय
पुरुष
खाध्य प्रविधि तथा गुण नियन्त्रण विभाग

३.
तपेन्द्र वहादुर खड्का
१०९७९८
सि.डि.ई.
इन्जिनियरिङ्ग
रा.प.द्वितीय
पुरुष
सहरी विकास तथा भवन निर्माण विभाग

४.
श्याम किशोर यादव
१३९२६६
सि.डि.ई.
इन्जिनियरिङ्ग
रा.प.द्वितीय
पुरुष
उर्जा मन्त्रालय

५.

गोपाल प्रसाद घिमिरे
१२७८८३
निर्देशक
प्रशासन
रा.प.द्वितीय
पुरुष
आन्तरिक राजस्व विभाग

६.
गणेश कुमार गौतम
६१८०७
सि.डि.ई.
इन्जिनियरिङ्ग
रा.प.द्वितीय
पुरुष
पुल योजना पश्चिमसेक्टर ३कोहलपुर

७.
नवराज सुवेदी
१४०४६२
आयोजना प्रमुख
इन्जिनियरिङ्ग
रा.प.द्वितीय
पुरुष
राष्ट्रिय भूउपयोग आयोजना

८.
प्रेमराज गिरी
९३३३८
स्थानीय विकास अधिकारी
प्रशासन
रा.प.द्वितीय
पुरुष
जिल्ला विकास समितिको कार्यालय,गोरखा

९.
राकेश कर्ण
९५४७४
वरिष्ठ वन अधिकृत
वन
रा.प.द्वितीय
पुरुष
जिल्ला वन कार्यालय, कपिलवस्तु

१०.
वलराम ढकाल
१५१६७१
उप सचिव
प्रशासन
रा.प.द्वितीय
पुरुष
सार्वजनिक खरिद अनुगमन कार्यालय

११.
दिपा हमाल
१४१४७६
जिल्ला शिक्षा अधिकारी
शिक्षा सेवा
रा.प.द्वितीय
महिला
जिल्ला शिक्षा कार्यालय,सुर्खेत

१२.
टेकनारायण पौडेल
१५००४८
उप सचिव
प्रशासन
रा.प.द्वितीय
पुरुष
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

१३.
श्रीचन्द्र साह
१५०३५६
कम्प्यूटर निर्देशक
विविध
रा.प.द्वितीय
पुरुष
भूमिसुधार तथा व्यवस्थापन विभाग

१४.
राम कुमार खङ्ग
१५३८४७
सि.डि.ई.
इन्जिनियरिङ्ग
रा.प.द्वितीय
पुरुष
सिंचाइ डिभिजन कार्यालयपर्सा

१५
प्रधुम्न न्यौपाने
११४२४२
लेखा परीक्षण अधिकारी
लेखापरीक्षण
रा.प.तृतीय
पुरुष
म.ले.प. को कार्यालय

१६.
नारायणहरि अधिकारी
९१६८०
शाखा अधिकृत
प्रशासन
रा.प.तृतीय
पुरुष
अख्तियार दुरुपयोग अनुसन्धान आयोग

१७.
वसन्त प्रसाद न्यौपाने
१२८१०५
मुद्रण अधिकृत
शिक्षा
रा.प.तृतीय
पुरुष
मुद्रण विभाग

१८.
अम्विका रमण आचार्य
१०६६६५
शाखा अधिकृत
प्रशासन
रा.प.तृतीय
पुरुष
उद्योग विभाग

१९.
ऋतु वहादुर पुलामी मगर
१५२७८२
तहसीलदार
न्याय
रा.प.तृतीय
पुरुष
सुनसरी जिल्ला अदालत

२०.
लक्ष्मीनारायण वैद्य
११९९४४
शाखा अधिकृत
प्रशासन
रा.प.तृतीय
पुरुष
सहकारी तथा गरिवी निवारण मन्त्रालय

२१.
विश्वराज दाहाल
१८५८१६
शाखा अधिकृत
प्रशासन
रा.प.तृतीय
पुरुष
राष्ट्रपतिको कार्यालय

२२.
रामशरण खड्का
१००५१०
टा. नायव सुव्वा
प्रशासन
रा.प.अनं.प्र.
पुरुष
सामान्य प्रशासन मन्त्रालय

२३.
राधा कुमारी श्रेष्ठ
१५१६१८
नायव सुव्वा
प्रशासन
रा.प.अनं.प्र.
महिला
अख्तियार दुरुपयोग अनुसन्धान आयोग

२४.
भरत वहादुर नेपाली
१७६८५५
ना.सु. (गा.वि.स. सचिव)
प्रशासन
रा.प.अनं.प्र.
पुरुष
जि.वि.स.को कार्यालय, डोटी

२५.
प्रेमा वडु जोशी
१९३६४९
महिला विकास निरिक्षक
विविध
रा.प.अनं.प्र.
महिला
महिला तथा वालवालिका कार्यालय, बाजुरा

२६.
रविन्द्र कुमार नेम्वाङ्ग
१९४९१०
ना.सु. (गा.वि.स. सचिव)
प्रशासन
रा.प.अनं.प्र.
पुरुष
पौवासार्ताप गा.वि.स. , पाँचथर

२७.
रामदेव प्रसाद चौधरी
११८११६
नायव पशु सेवा प्राविधिक
कृषि
रा.प.अनं.द्वि.
पुरुष
कृषि विकास फार्म, पोखरा

२८.
पूर्ण वहादुर महर्जन
७०६७३
कार्यालय सहयोगी
प्रशासन
श्रेणी विहिन पाँचौस्तर
पुरुष
कानून न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय

२९.
चन्द्र कुमारी राई
१५४९६९
हल्कारा
प्रशासन
श्रेणी विहिन चतुर्थस्तर
महिला
इलाका हुलाक कार्यालय इटहरी, सुनसरी

३०.
रामकपुर राय
१६९१३२
कार्यालय सहयोगी
प्रशासन
श्रेणी विहिन पाँचौस्तर
पुरुष
जिल्ला प्रशासन कार्यालय सर्लाही



Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages