नेपालको प्रमुख ऐतिहासिक घटनाक्रम



ऐतिहासिक घटनाक्रम
मिति
विपश्वी बुद्धको नेपाल आगमन
सत्ययुग
मञ्जुश्रीले दहको रुपमा रहेको काठमाडौँ उपत्यकाको पानी काटी बगाएर बस्ती बसाएको
त्रेतायुग
नेपालका प्रथम राजा धर्माकर
त्रेतायुग
छैटौँ किराती राजा हुमती
महाभारतको युद्धकाल
गौतम बुद्धको नेपाल आगमन
सातौँ किराती राजा जितेदास्तीका पालामा
सम्राट अशोकको नेपालआगमन
चौधौँ किराती राजा
स्थूंकका पालामा
लिच्छवि वंशको उदय
लगभग सन् ११०
प्रथम लिच्छवि राजा जयदेवको शासनकाल
ईशाको सुरुतिर
वसन्तदेवको राज्यारोहण
वि.स. ५६३
मानदेवको शासनकाल
शाके संवत् ३८६ देखि ४१३
अंशुवर्माको उदय
वि.स.६६२
नगराजद्वारा खस राज्यको स्थापना
ई.११५०
खस साम्राज्यका क्राचल्लको राज्यरोहण
वि.स. १२६४
खस राजा जितारी मल्लद्वारा काठमाडौँ उपत्यका आक्रमण
वि.स. १३४४ पुस,१३४५ फागुन,१३४६ फागुन
आदित्य मल्लद्वारा उपत्यका आक्रमण
वि.स.१३८४
नान्यदेव तिरहुतमा (सिम्रौनगढ) कर्णाटक राज्यको स्थापना
वि.स.११५४
सिम्रौनगढका अन्तिम राजा हरिसिंहदेवमाथि दिल्लीका मुसलमान बादशाह गयासुद्दिन तुगलकद्वारा आक्रमण कर्णाटक राज्य ध्वस्त
वि.स.१३८१
मल्लकालको उदय
वि.स.१२५७
प्रथम मल्ल राजा अरिमल्लको राज्यकाल
वि.स.१२५७ १२७४
रत्नमल्लको राज्यकाल
वि.स.१५४११५७७
गोर्खाका राजा राम शाहको राज्यकाल
वि.स.१६६३१६९०
प्रताप मल्लको राज्यकाल
वि.स.१६९८१७३१
महेन्द्र मल्लको राज्यारोहण
वि.स.१६१७
सिद्धिनरसिंह मल्लद्वारा पाटनको कृष्णमन्दिरको स्थापना
वि.स. १६९३
भूपतेन्द्र मल्लको राज्यकाल
वि.स. १७५३१७७९
यक्षमल्लको राज्यकाल
वि.स.१४२८१५३९
जयस्थिति मल्लको राज्यरोहण
वि.स.१३८०
बंगालका शासक समुसुद्दिन इलियासद्वारा नेपालमाथि आक्रमण
वि.स.१४०६
द्रव्यशाहद्वारा गोरखा राज्यको स्थापना
वि.स.१६१६
पृथ्वीनारायण शाहद्वारा नुवाकोटमाथि पहिलो आक्रमण
वि.स.१८००
पृथ्वीनारायण शाहद्वारा नुवाकोटमाथि दोस्रो आक्रमण तथा विजय
वि.स.१८०१
कीर्तिपुरमाथि पहिलो आक्रमण
वि.स.१८१४ जेठ १९
मकवानपुरमाथि विजय
वि.स.१८१९ भाद्र ९
बंगालका नवाब मिरकासिमद्वारा गुरगिन खाँको नेतृत्वमा पठाइका सेनामाथि गोरखालीको विजय
सन् १७६३ जनवरी ३०
कीर्तिपुरमाथि दोस्रो आक्रमण
वि.स.१८२१ असोज ४
कीर्तिपुरमाथि तेस्रो आक्रमण तथा विजय
वि.स.१८२२ चैत ३
जयप्रकाश मल्लको सहयोगका लागि किनलकको नेतृत्वमा पठाएको अङ्ग्रेज फौजमाथि गोरखाली आक्रमण तथा विजय
वि.स.१८२४

काठमाडौँ विजय
वि.स.१८२५ भाद्रशुक्ल रविवार (इन्द्रजात्रा) का दिन
ललितपुर विजय
वि.स.१८२५
भक्तपुर विजय
वि.स.१८२६ कार्तिक शुक्लद्वादशी
पृथ्वीनारायण शाहको निधन
वि.स.१८३१
नेपाल र तिब्बतबीच व्यापारिक सन्धि
सन् १७७५ सेप्टेम्बर
नेपाल र गढवालबीचको शान्ति सम्झौता
सन् १७९१
नेपाल तिब्बतबीच पहिलो युद्ध
सन् १७८८१७८९
नेपाल तिब्बतबीच केरुङ सन्धि
सन् १७८९ जुन २
नेपाल र इस्ट इन्डिया कम्पनीबीच व्यापारिक सन्धि
वि.स. १८४९ वैशाख ३
गोरखापत्र प्रकाशन
वि.सं. १९५८
बासठ्ठीहरण वा बिर्ताहरण
वि.स. १८६२
नेपालअङ्गे्रज युद्ध
सन् १८१४१८१६
सुगौली सन्धि
वि.स. १८७२ पुस (३ मार्च १८१६)
भण्डारखाल पर्व
सन् १८४६ अक्टुबर ३१, (१९०३ कार्तिक १५)
नेपालतिब्बतबीच दोस्रो युद्ध
सन् १८५५१८५६
कोतपर्व
वि.स. १९०३ असोज २ गते
अलौ पर्व
वि.स.१९०४ वैशाख
जङ्गबहादुरलाई श्री ३ को उपाधि
वि.स.१९१३ श्रावण
रणोद्विप सिंहको हत्या
वि.स.१९४२
नेपालको पहिलो मुलुकी ऐन
वि.स.२०१०
सती प्रथा उन्मूलन
वि.स.१९२०
मकै पर्व
वि.स.१९७७
दास प्रथा उन्मूलन
वि.स.१९८०
आर्य प्रचारमा प्रतिबन्ध
वि.स.१९३०
लाइब्रेरी पर्व
वि.स. १९८७
प्रचण्ड गोरखा पर्व
वि.स.१९८८
नेपाल प्रजापरिषद्को स्थापना
वि.स.१९९३ जेठ २०
अखिल भारतीय नेपाली काङ्ग्रेसको स्थापना
वि.स.२००२ माघ १२
नेपाली प्रजातन्त्र काङ्ग्रेसको स्थापना
सन् १९४९
जोगवनी सम्मेलन
वि.स.२००४ जेठ
प्रथम मजदुर हड्ताल
वि.स.२००३ फागुन ११
जयतु संस्कृतम् राणाशासनविरुद्ध सत्याग्रह
वि.स.२००४ वैशाख १
नेपालको वैधानिक कानुन घोषणा
वि.सं. २००४ माघ १३
नेपाल प्रजा पञ्चायत
वि.स.२००५ आश्विन
नेपाल कम्युनिस्ट पार्टीको स्थापना
वि.स.२००६ भाद्र ३०
नेपालभारत मैत्री सन्धि
वि.स.२००७ श्रावण
प्रजातन्त्रको घोषणा
वि.स.२००७ फागुन ७
नेपालको अन्तरिम शासन विधान
वि.स.२००७ फागुन ७
पहिलो आमनिर्वाचन
वि.स.२०१५
पञ्चायती व्यवस्थाको स्थापना
वि.स. २०१७ पुस १
नेपालको संविधान, २०१९ घोषणा
वि.सं. २०१९ पुस १
गाउँफर्क अभियान
वि.स. २०२८
शान्ति क्षेत्र प्रस्ताव
वि.स.२०३१ फागुन १३
जनमत सङ्ग्रहको घोषणा
वि.स.२०३६ जेठ १०
जनमत सङ्ग्रह
वि.सं. २०३७ वैशाख २०
सत्याग्रह
वि.स.२०४२
संयुक्त वाममोर्चाको गठन
वि.स.२०४६ माघ २
बहुदलीय व्यवस्थाको पुनर्बहाली
वि.स.२०४६ चैत्र २६
नेपाल अधिराज्यको संविधान, २०४७
वि.स. २०४७ कात्तिक २३
नेकपा (एमाले) को स्थापना
वि.स.२०४७ पुस २२
प्रजातन्त्र पुर्नबहालीपछिको पहिलो आमनिर्वाचन
वि.स.२०४८ वैशाख २९
मध्यावधि निर्वाचन
वि.स.२०५१ कात्तिक २९
नेकपा माओवादीद्वारा सशस्त्र विद्रोह सुरु
वि.स.२०५२ फागुन २
आमनिर्वाचन २०५६
वि.स.२०५६ वैशाख २ र ३

राजदरबार हत्याकाण्ड
वि.स.२०५८ जेठ १९
राजा ज्ञानेन्द्रबाट शाही घोषणा
वि.स.२०६१ माघ १९
नेपाल सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर
वि.स. २०६३ मंसिर ५
नेपालको अन्तरिम संविधान, २०६३ जारी
वि.सं. २०६३ माघ १
नेपालमा ऐतिहासिक संविधान सभाको पहिलो निर्वाचन
वि.स. २०६४ चैत्र २८
संविधानसभाको पहिलो बैठक/गणतन्त्रको घोषणा शाहवंशीय राजतन्त्रको अन्त्य
वि.स. २०६५ जेठ १५
राजा ज्ञानेन्द्रबाट नारायणहिटी दरबार छाडेको
वि.सं. २०६५ जेठ २९
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न
वि.स. २०६५ साउन ६
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको सपथ ग्रहण
वि.सं. २०६५ साउन ८
ने.क.पा. माओवादीका नेता पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा पहिलो गणतान्त्रिक सरकार गठन
वि.स. २०६५ भाद्र
संविधानसभाको विघटन
वि.सं. २०६९ जेठ १४
अन्तरिम चुनावी मन्त्रिपरिषद्को गठन
२०६९ चैत्र १
दोश्रो संविधानसभाको निर्वाचन
वि.सं. २०७० मङ्सिर ४
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages